मुख्य समाचार

    Showing 471-480 of 3,722 items.
  • बुढासुब्बा गोल्डकपको सिल्भर* जुब्ली सँस्करण माघ १९ गतदेखि, अक्षयकोष १ करोड बनाउने घोषणा (भिडियोसहित)

    धरान: नेपालकै चर्चित प्रतियोगिता अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २५ औं (सिल्भर जुब्ली) सँस्करणको तयारी शुरु भएको छ । आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी माघ १९ गतेदेखि २६ गतेसम्म २५ औं सँस्करण हुने जानकारी दिएको हो । सिल्भर जुब्ली सँस्करण भएकोले प्रतियोगिताल ...

    • प्रकाशित मितिः पुस ८, २०८१
    • 1,238 पटक पढिएको
    • क्लिक धरान
  • ‘उद्यमशील सहकारीमा समस्या छैन, र उजुरी पनि परेको छैन, नाम लिएकोमा क्षमाप्रार्थी छुँ’

    धरान: शुक्रबार सहकारीहरुको बिषयमा मेयर हर्कराज राई (साम्पाङ)ले गरेको पत्रकार सम्मेलनमा आर्थिक विकास महाशाखा प्रमुख भक्तिराज शर्माले प्रदेशस्तरको झरना सहकारीको उजुरी आएको सन्दर्भमा उद्यमशील सहकारीको पनि नाम लिएका थिए ।सहकारीहरुप्रति आम जनताको विश्वास घट्दै गइरहेको बेला पनि धरानको उद्यमशीलमा भने अहिले ...

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 1,259 पटक पढिएको
    • क्लिक धरान
  • पुष २५ देखि धरान एक्स्पो २०८१ हुने (भिडियो)

    धरान: यही पुष २५ गतेदेखि धरान एक्स्पो २०८१ आयोजना हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा धरान १६ स्थित रंगशाला दक्षिणको खाली मैदानमा पुष २५ देखि माघ ५ गतेसम्म एक्स्पो हुने भएको हो । संघले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २० देखि २४ गतेसम्म सोही स्थानमा धरान डे उत्सव आयोजना हुने ...

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 1,082 पटक पढिएको
    • क्लिक धरान
  • पुष २० गतेदेखि पाँच दिन धरान डे उत्सव हुने, लगत्तै धरान एक्स्पो (भिडियो)

    धरान: आधुनिक धरान शहर स्थापना भएको १२४ औं बर्षको अवसरमा यही पुष २० गतेदेखि पाँच दिने धरान डे उत्सव हुने भएको छ । धरान उपमहानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पुष २० गतेदेखि २४ गतेसम्म धरान डे उत्सव आयोजना गर्ने जानकारी दिएको हो । धरान डेको बिशेष दिन पुष २० गते स्थानीय विदा दिइने पनि उपम ...

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 2,946 पटक पढिएको
    • क्लिक धरान
  • तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवलमा आयोजक धरान मेघा च्याम्पियन

    धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगितामा आयोजक धरान मेघा च्याम्पियन बनेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा आयोजक धरान मेघाले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२-५९ अंकको अन्तरले पराजित च्याम्पियन बनेको हो । निर्धारित समयको खेलमा दुबै टिमले ५५-५५ बराबर ...

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 1,062 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • पुष ७ गतेदेखि धरानमा संगीत जात्रा साँस्कृतिक महोत्सव हुने

    धरान: यही पुष ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ । “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रर्वद्धन” भन्ने मूल नाराका साथ संगीत जात्रा हुन लागेको हो । महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अर्गानिक ख ...

    • प्रकाशित मितिः पुस ४, २०८१
    • 1,421 पटक पढिएको
    • क्लिक धरान
  • धरानका डिएसपी प्रकाश जबेगु सर्वोत्कृष्ट प्रहरी

    धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगु मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कामको उच्च मुल्यांकन गर्दै जबेगुलाई बेस्ट पुलिस अफ द मन्थ घोषणा गरेको हो । कोशी प्रदेश प्रहरीका अनुसार सरकारी नम्बर प्लेट लगाएको दुईवटा गाडीलाई ४ राउन्ड गोल ...

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 1,233 पटक पढिएको
    • क्लिक धरान
  • गोर्खा चौतारी बनाउन ब्रिटिश, सिंगापुर र भारतीय भुपु सैनिकहरुले जुटाए १ करोड ९७ लाख (भिडियो)

    धरान: धरान उपमहानगरपालिका वडा नं २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा भूपू सैनिकहरुले गोर्खा चौतारी निर्माण गरिरहेका छन् । उक्त संरचना निर्माण गर्न १ करोड ९७ लाख सहयोग जुटेको छ ।ब्रिटिश आर्मी, सिंगापुर पुलिस र भारतीय सेनाबाट अवकाश पाएका भुपुसैनिकहरुले संयुक्तरुपमा यो चौतारी निर्माण गरिरहेका छन् । ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 1,097 पटक पढिएको
    • क्लिक धरान
  • माओवादी केन्द्र धरानको अध्यक्षसहित पदाधिकारीहरु सर्वसम्मत चयन

    धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा उद्धव लिम्बु निवार्चित भएका छन् । केन्द्रको तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निवार्चित भएका हुन् । अधिवेशनबाट अध्यक्षसहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान सहसचिव खेम रनपहेलीले जानकारी दिए । उनका अनुसार अधिवेशनम ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 1,435 पटक पढिएको
    • क्लिक धरान
  • धरानको खानेपानी समस्या हल गर्न उच्च प्राथमिकता दिन तयार छौं: मुख्यमन्त्री कार्की (भिडियो)

    धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्यालाई दीर्घकालिन हल गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिन तयार रहेको बताएका छन् ।धरान १२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ...

    • प्रकाशित मितिः पुस १, २०८१
    • 923 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित