धरान: नेपालमा २०५२ फागुन १ गतेदेखि शुरु भएको सशस्त्र जनयुद्धको क्रममा भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवादविरुद्ध सुरुङ युद्ध लड्ने भन्दै केही ठाउँहरुमा तत्कालिन नेकपा माओवादीले सुरुङ खनेको थियो ।नेपालको १० बर्षे जनयुद्धको क्रममा माओवादीले प्रचारमा ल्याएको सुरुङ युद्धको परिकल्पना भने एकदलीय, निरं ...
धरान: बिहिबार दिउँसो भारी बर्षासँगै आएको बाढीले ड्रेनमा बगेर मृत्यु भएका विद्यार्थी रोशन लिम्बुको परिवारलाई मेयर हर्कराज राई (साम्पाङ)ले ५ लाख रुपैया प्रदान गरेका छन् ।धरान वडा नं १७ पृथ्वीचोकस्थित सुन्दर नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको हिजो बिहिबार वडा नं ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर ...
धरान: हिजो भारी बर्षासँगै आएको बाढीले धरान ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर निधन भएका विद्यार्थी रोशन लिम्बुको शोकका धरानका विद्यालयहरु विदा दिइएको छ । धरान उपमहानगरपालिकाले सम्पुर्ण निजी तथा सामुदायिक विद्यालयहरुमा आज शोक विदा दिएको हो । शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सुचना जारी गर्द ...
धरान: सुनसरी उद्योग वाणिज्य संघमा बिहिबारदेखि प्रथम धरान महिला उद्यमी प्रर्दशनी २०८१ शुरु भएको छ ।संघको हलमा आयोजित प्रर्दशनीको कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयकी राज्यमन्त्री सिर्जना राईले उद्घाटन गरेकी थिइन् । धरानका महिलाहरुले उत्पादन गरेको सामग्रीहरुको प्रर्वद्धन गर्न र उद्यम ...
धरान: बिहिबार दिउँसो अचानक परेको भारी बर्षासँगै धरान वडा नं ११ स्थित ऐश्वर्य मार्गमा बाढी पस्दा ड्रेनमा बगेर एक विद्यार्थीको मृत्यु भएको छ ।स्कुलबाट घर फर्कदै गदरेका वडा नं १७ पृथ्वी चोक नजिक नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको ऐश्वर्य मार्गको ड्रेनले बगाएर मृत्यु भएको हो । उनी भिक्टोरी स्कुलमा कक ...
धरान: छुरा प्रहारबाट एक बालिकाको ज्यान गएको छ भने एक महिला गम्भिर बनेकी छन् ।आज बिहान छुरा प्रहारबाट मृत्यु हुनेमा धरान-३ माछा भौडीकी १४ बर्सिया युजिन शाही रहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । छुरा प्रहारबाट गम्भिर बनेकी मृतक युजिनकी आमा ३७ बर्सिया सृजना शाहिको धरानस्थित बिपी कोइराला स्वास ...
धरान: महिला उधमीलाई प्रोत्साहन गर्ने उद्देश्यले धरानमा पहिलो पटक महिला उधमी प्रदर्शनी २०८१ यही भदौ १३ गतेदेखी धरानमा हुने भएको छ सुनसरी उधोग बाणिज्य संघको ६१ औ स्थापना दिवशको अवसरमा पहिलो पटक महिला प्रदर्शनी सन्चालन गर्न लागिएको हो । तिन दिनसम्म सन्चालन हुने प्रदर्शनीमा स्थानिय उत्पादनका बिभिन् ...
धरान: अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप–२०८१ प्रतियोगिताको तेस्रो सँस्करण यही भदौ अन्तिम साता हुने भएको छ ।डिपो माविको आयोजता तथा धरान बास्केटबल सघ र सुनसरी बास्केटबल संघको संयुक्त संयोजनमा भदौ २७ देखी ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता धरान–१८ स्थित ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डलाई खानेपानीको महशुल वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले पनि अंकुश लगाएको छ ।धरान १७ निवासी भिमबहादुर खड्काले दायर गरेको रिटमा आइतबार सुनुवाई गर्दे न्यायाधिश विमल सुवेदी र सुर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गरेको हो ...
धरान: धरानलाई समृद्ध बनाउन के गर्नुपर्ला ? विगतमा धरान कस्तो थियो, र वर्तमानमा कुन अवस्थामा छ ? धरानको विकास र समृद्धिका चुनौती र समाधान के होला ? शनिबार दिउँसो यही प्रश्नहरुको जवाफ खोज्न धरान १५ स्थित धरान किचनमा एक कार्यक्रम आयोजना भयो, बहसमा धरान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित