धरान: चाड पर्वमा हुनसक्ने अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न ईलाका प्रहरी कार्यालय धरानले आन्तरिक बैठक गरेको छ । नजिकिदै गरेको दशैं, तिहार र छठ जस्ता महत्वपुर्ण चाडपर्वहरुलाई लक्षित गरेर धरान प्रहरीले सुरक्षा योजनाबारे बैठक गरेको हो । उक्त बैठकमा धरान प्रहरी प्रमुख डिएसपी नवराज मल्लले भरपर ...
धरान:आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार गृहमन्त्रालयमा भएको वार्तामा नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको हो । सहमतिमा आन्दोलन फिर्ता लिएर पठनपाठन सञ्चालन गर्ने बुँदा पनि उल्लेख छ । यद्यपी, उक्त सहमतिप्रति राहत शिक्षकहरुले भने असन्तुष्टी जनाएका छन् । आफुहरुको माग स ...
धरान: संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकका केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै शुरु भएको आन्दोलनमा समर्थन जनाउदै आज पनि धरानका शिक्षकहे उपमहानगरपालिकामा धर्नामा बसेका छन् ।नेपाल शिक्षक महासंघको आह्वानमा राजधानीमा शुरु आन्दोलनमा हिजोदेखि देशव्यापी बनेको छ । सामुदायिक विद्यालयका शिक्षकहरु पठनपा ...
धरान: खुदी मिसाएर बेसार पिस्ने मिल र व्यापारीलाई धरान उपमहानगरपालिकाले २ लाख रुपैया जरिवाना तोकेको छ । अनुगमन टोलीको फिल्ड रिपोटको आधारमा बिहिबार प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भटट्राईले उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ को १ (ख) वमोजिम २ लाख रुपैया गरिवाना गर्ने निर्णय गरेका हुन्&nb ...
धरान: संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।नेपाल शिक्षक महासंघको आह्वानमा राजधानी केन्द्रीत आन्दोलन आज बिहिबारदेखि भने देशव्यापी बनेको छ । सबै स्थानीय तहका सामुदायिक तथा सरकारी विद्यालयका शि ...
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा अविश्वासको प्रस्ताव दर्ता भएर असहज परिस्थिति भोगिरहेका अध्यक्ष पंकज नेम्बाङले आफुहरुले राम्रो काम गर्न खोज्दा केही साथीहरुले गलत नजिर बसाइरहेको बताएका छन् ।बुधबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रेफ्री कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दे अ ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले जनतामा संघीयताप्रति नै वितृष्णा पैदा भएको बताएका छन् । नवौं संविधान दिवस मुल समारोहलाई विराटनगरमा बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । जनतामा देखिएको निराशा र व्यवस्था माथि ...
धरान: नेपालको संविधान २०७२ जारी भएको ८ औं बर्ष पुरा भएको अवसरमा बुधबार संविधान दिवस मनाउदै गर्दा ईलाका प्रहरी कार्यालय धरानका डिएसपीविरुद्ध मेयर हर्क साम्पाङले आक्रोश पोखेका छन् ।संविधान दिवसमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागीताको लागि पत्राचार गरेपनि डिएसपी सहित जनपद प्रहरीको उपस्थिति नभएपछि मे ...
धरान: असोज १ गते प्रत्येक बर्ष विश्वकर्माको बिशेष पूजा आराधारा हुने गर्छ । कलकारखानाहरुमा औजार तथा मेशिनहरुको बिशेष पूजा आराधाना गरिन्छ भने आफ्ना सवारीसाधनहरुको पनि पूजा गरिन्छ । विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धा ...
धरान: करिब २ बर्षअघि गठित तदर्थ समितिविरुद्धको रिट उच्च अदालत विराटनगरले खारेज गरेपनि नेपाल रेडक्रस सुनसरी शाखाको निवार्चित कार्यसमितिले पद नछोड्ने भएको छ । तत्कालिन तदर्थ समितिका पदाधिकारीहरुले रिट खारेज भएको अदालतको आदेशको पुर्णपाठ आएपछि आइतबार रेडक्रसको धरान १ स्थित कार्यालय पनि आएका थिए । त ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित