धरान: सर्दु जलाधार क्षेत्रमा नपर्ने बाँझगरा ९ क, घोपा ७ घ र ङ का जग्गाहरु सिमांकनको माग गर्दै संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई स्थानीयले ज्ञापन पत्र बुझाएका छन् । बाँझगरा ९ क, घोपा ७ घ र ङ जग्गा रोक्का फुकुवा तथा सिमांकन पहल समितिले आज (सोमबार) मन्त्री राईलाई भेटेर ज्ञापन पत्र ब ...
धरान: एमालेका युवा नेता महेश बस्नेतले पहिचानवादीहरुलाई प्रदेशसभामा दुई तिहाई बहुमत पुर्याएर कोशी प्रदेशको नाम फेर्न चुनौती दिएका छन् । त्यसो गर्न नसके भित्तामा टाउको फोरेर रगतको वलिदान दिन पनि उनले सुझाए । राष्ट्रिय युवा संघ नेपालको शनिबार धरानमा प्रथम प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ...
धरान: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एमाले पहिचान विरोधी पार्टी नभएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको प्रथम कोशी प्रदेश अधिवेशनको शनिबार धरानमा उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता नेम्बाङले यो कुरा बताएका हुन् । उनले धर्म निरपेक्षता र समावेशिता बनाउने पार्टी एमाले भएको जि ...
धरान: नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश अधिवेशन कडा सुरक्षाबीच धरानमा सुरु भएको छ ।स्वागत गेटमा कोशी प्रदेश लेखेको विरोधमा पहिचानवादीहरुले प्रर्दशन गरेपछि कडा सुरक्षा बीच युवा संघको अधिवेशन सुरु भएको हो । संघको प्रथम अधिवेशन धरान ८ स्थित लाङ्घाली वन समुहमा सुरु भएको छ । ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चार जना पदाधिकारीहरु उपकुलपतिको कार्यालयमा थुनिएका छन् ।आन्दोलनरत शिक्षक, कर्मचारीहरुले उपकुलपति कार्यालयबाहिर धर्नालाई निरन्तरता दिएपछि छलफलको लागि बसेका चार पदाधिकारीहरु बाहिरिन नपाएका हुन् । उनीहरु शुक्रबार बिहान ९ बजेदेखि उपकुलपति कार्यकक्षम ...
धरान: धरान १४ विजयपुरस्थित गोपाल मन्दिर र चर्चको विवाद मिलाउन एक समिति गठन गरिएको छ । धरान उपमहानगरपालिकामा शुक्रबार भएको बैठकले उपमेयर अइन्द्रबिक्रम बेघा संयोजक रहेको समिति गठन भएको हो । समितिमा वडाअध्यक्षहरु, राजनीतिक दलका नेतृत्वलाई पनि समेटिएको छ । समितिमा वडा १५ का अध्यक्ष नरेश इवारम, वडा ...
धरान: कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै वदर गरेपछि मुख्यमन्त्रीमा कार्की नियुक्त भएका हुन् । सर्वोच्चले ४८ घण्टाभित्र संसदको दोस्रो ठुलो दलको नेतालाई ...
धरान: नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कोशी प्रदेश अधिवेशन माघ २३ र २४ गते धरानमा हुदैछ । धरान १५ स्थित चुम्लुङ हिममा हुने भनिएको कार्यक्रम धरान ८ स्थित लांघाली सामुदायिक वन उपभोक्ता समुहको हलमा हुने भएको छ । अधिवशेनको उद्घाटन सत्रमा एमाले केन्द्रीय उपाध्यक्ष तथा संविधानसभा ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मतलाई बदर गरिदिएपछि उनी पदमुक्त भएका हुन् । सर्वोच्च अदालतका न्यायाधिश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पुर्णइजलाशले बिहिबार मुद्दाको सुनुवाई गर्दै मुख्यमन्त्री थापाले ल ...
मोरङ: विराटनगरमा बिहिबारको रथयात्राको अवसरमा विभिन्न शंकास्पद गतिविधि गर्ने ३८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा केही विगतमा विभिन्न अपराधिक गतिविधिमा समेत संलग्नहरु पनि छन् । पक्राउ पर्नेमा ३० पुरुष र ६ महिला हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ए ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित