धरान: शुल्क अत्यधिक वृद्धि भएपछि धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । ईञ्जिनियरीङ अध्ययन संस्थान (आइओई), डिन कार्यालयले २ सय प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले हिजो मंगलबार नै क्याम्पस प्रशासनको भवनम ...
धरान: जीवन निर्वाह भत्ता वृद्धिलगायत मागहरुमा सहमति भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । मागहरुबारे मंगलबार लिखित सहमति भएपछि इन्टर्न विद्यार्थीहरुले आन्दोनलको कार्यक्रम फिर्ता लिदै आआफ्नो कार्यक्षेत्रमा फर्किएका छन् । ...
धरान: आन्दोलनरत इन्टर्न संघर्ष समितिको माग वमोजिम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जीवन निर्वाह भत्ता वृद्धि गरेको छ । प्रतिष्ठानले चालु आर्थिक बर्षको साउन महिनादेखि लागु हुने गरि इन्र्टन विद्यार्थीहरुको निर्वाह भत्ता वृद्धि गरेर २३ हजार पुर्याउने निर्णय गरेको हो । यो निर्णयबारे प्रतिष्ठा ...
धरान: कोशी प्रदेशसभा बैठकको अध्यक्षता गरिरहेका कांग्रेसका सांसद इस्राइल मन्सुरले पनि मतदान प्रक्रियामा भाग लिएपछि मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् । बैठकको अध्यक्षता गरिरहेका मन्सुरीले नै मतदान प्रक्रियामा भाग लिएपछि एमालेले नाराबाजी पनि गरेका थिए । तर, मन्सुरीले नाराबाजीकै बीच मुख्य ...
धरान: राजमार्ग तथा सहायक राजमार्गहरुमा गैरकानुनीरुपमा गाडी रोकेर जर्बजस्ती कर असुली गरिरहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश समितिले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । महासंघको टोलीले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै ऐन विपरीत भइरहेको पटके सवारी कर ...
धरान: फेएर मेड नामको संस्थाले डेंगु परीक्षणको लागि आवश्यक पर्ने आरडिटी किट धरान उपमहानगरपालिकालाई सहयोग गरेको छ । फेएर मेडले एकै पटक ३ हजार थान किट आइतबार उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । फेएर मेड विराटनगरका टिम लिडर डम्बर सिंह गुरुङले आरडिटी किट धरानका मेयर हर्क साम्पाङलाई हस्तान्तरण ग ...
धरान: एक जना गाउँलेको साथ लागेर भारत असमतिर भाँसिदा पाँचथर, रानीगाउँ हङ्थुवाका मैतबल लिम्बु मात्र २० बर्षका थिए । असम भासिएका उनको पाइलाले आफ्नो मातृभुमीको भुमी टेक्न भने ६० बर्ष पर्खनुपर्यो । ६ दशकसम्म सम्पर्कविहिन भएका मैतबल अहिले नेपालमा छन् । तर उनको परिचय भने फेरिएको छ । उनी भारतको असममा बस्छन् ...
धरान: डेंगु महामारीले ग्रस्त धरानलाई जनस्वास्थ्यको आपतकालिन अवस्था घोषणा गरेर नियन्त्रण र उपचारमा जुट्न सांसदहरुले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार शुरु भएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दे सांसदद्धय रमेशकुमार बस्नेत, निरादेवी खनाल र ममता तामाङ मगरले यस्तो माग गरेकी हुन् । बस्ने ...
धरान: भानुचोकस्थित घण्टाघरमा कार्यरत ज्यालादारी दुई श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले एक साताभित्र दुवै मजदुरलाई पुनःनियुक्ती नगरे आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनि ...
धरान: डेंगु नियन्त्रणमा आवश्यक समन्वय नगरेको भन्दै आलोचना खेपिरहेका मेयर हर्क साम्पाङले बिहिबार भने धरानका विभिन्न सामाजिक संघसंस्थाहरुसँग छलफल गरेका छन् । उक्त छलफलले डेंगु नियन्त्रणको प्रयास भइरहे पनि प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै सातामा २ दिन सबैले आआफ्नो क्षेत्रमा सर्च एण्ड डिष्ट्रोय ग ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित