धरान: संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको केही प्रावधानहरुप्रति असन्तुष्टी जनाउदै देशभरका शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।नेपाल शिक्षक महासंघको आह्वानमा राजधानी केन्द्रीत आन्दोलन आज बिहिबारदेखि भने देशव्यापी बनेको छ । सबै स्थानीय तहका सामुदायिक तथा सरकारी विद्यालयका शि ...
धरान: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिमा अविश्वासको प्रस्ताव दर्ता भएर असहज परिस्थिति भोगिरहेका अध्यक्ष पंकज नेम्बाङले आफुहरुले राम्रो काम गर्न खोज्दा केही साथीहरुले गलत नजिर बसाइरहेको बताएका छन् ।बुधबार धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा रेफ्री कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दे अ ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा देखिएको राजनीतिक अस्थिरताले जनतामा संघीयताप्रति नै वितृष्णा पैदा भएको बताएका छन् । नवौं संविधान दिवस मुल समारोहलाई विराटनगरमा बुधबार सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । जनतामा देखिएको निराशा र व्यवस्था माथि ...
धरान: नेपालको संविधान २०७२ जारी भएको ८ औं बर्ष पुरा भएको अवसरमा बुधबार संविधान दिवस मनाउदै गर्दा ईलाका प्रहरी कार्यालय धरानका डिएसपीविरुद्ध मेयर हर्क साम्पाङले आक्रोश पोखेका छन् ।संविधान दिवसमा आयोजित प्रभातफेरि कार्यक्रममा सहभागीताको लागि पत्राचार गरेपनि डिएसपी सहित जनपद प्रहरीको उपस्थिति नभएपछि मे ...
धरान: असोज १ गते प्रत्येक बर्ष विश्वकर्माको बिशेष पूजा आराधारा हुने गर्छ । कलकारखानाहरुमा औजार तथा मेशिनहरुको बिशेष पूजा आराधाना गरिन्छ भने आफ्ना सवारीसाधनहरुको पनि पूजा गरिन्छ । विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धा ...
धरान: करिब २ बर्षअघि गठित तदर्थ समितिविरुद्धको रिट उच्च अदालत विराटनगरले खारेज गरेपनि नेपाल रेडक्रस सुनसरी शाखाको निवार्चित कार्यसमितिले पद नछोड्ने भएको छ । तत्कालिन तदर्थ समितिका पदाधिकारीहरुले रिट खारेज भएको अदालतको आदेशको पुर्णपाठ आएपछि आइतबार रेडक्रसको धरान १ स्थित कार्यालय पनि आएका थिए । त ...
धरान: कोशी प्रदेश मन्त्रीपरिषद बैठकले संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरुक ...
धरान: धरानको वडा नं १६ मा खुकुरी प्रहारबाट दुई युवा घाइते भएका छन् ।प्रहरीका अनुसार हिजो भएको घटनामा घाइते हुनेमा उद्देश्य सुब्बा र कृष्ण डंगोल रहेका छन् । खुट्टामा चोट लागेका उद्देश्य उपचार पश्चात हिजो राती नै डिस्चार्ज भइसकेका छन् भने कृष्णको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक् ...
धरान: दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटवल प्रतियोगितामा होलिल्याण्ड स्कुल च्याम्पियन बनेको छ । शनिवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा डिपो स्कुललाई ५६–५५ को झिनो अन्तरले पराजित गर्दै होलिल्याण्ड स्कुल च्याम्पियन बनेको हो । होलिल्याण्डले उपाधि संगै नगद २० हजार, ट्रफि, मेडल ...
धरान: बैंकमा धितो राखिएको बराहको सम्पत्ति लिलाम हुन नदिन बराह ग्रुप अफ कम्पनी तथा बराह सहकारीका पीडितहरुले अग्रसरता देखाएका छन् ।बराह पीडित समन्वय समितिले काठमाण्डौं पुगेर सरकोरावाला मन्त्रालय, बैंकका सिइओ, बराह ग्रुपका बोर्डका सदस्यहरुलाई भेटेपछि लिलाम हुन लागेको सम्पत्ति जोगाउन अग्रसरता देखाएका हु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित