धरान: धरान उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० को लागि १ अर्ब ६८ करोड बजेट ल्याएको छ ।शुक्रबार धरानको ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले आगामी बर्षको लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट प्रस्तुत गरेका हुन् । यो चालु आर्थिक बर्ष २०७८/८९ को भन्दा झण्डै ३५ करोड कम हो । चालु आ ...
धरान: धरान ११ स्थित मितेरी स्पोट्स सेन्टरमा यही असार १४, १५ र १६ गते बि क्याटोगोरी फुटसल प्रतियोगिता हुने भएको छ । सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजनाबारे जानकारी दिएको हो । बि क्याटोगोरीका खेलाडीहरुलाई अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको सेन्टरका सञ्चालक लुकेन्द्र राईले ...
धरान: धरानको कार्यपालिका बैठकमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ । खासगरि नेकपा एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बजेट विनियोजनमा असहमति जनाउदै बैठक छोडेर हिडेपछि स्थगित भएको हो । उपमेयर कोष र सामाजिक विकास समितिको बजेटमा एमालेको असहमति जनाउदै बैठक छाडेर हिडेपछि स्थगित भएको छ । वि ...
धरान: सफा र स्वच्छ धरान बनाउने मेयर हर्क साम्पाङको अभियानलाई देश विदेशबाट साथ र सहयोग आइरहेको छ । हाल युके निवासी ईशा गुरुङले करिब १ लाख बराबरको ३० वटा डस्विन सहयोग गरेकी हुन् । दाता गुरुङको घर भने पर्यटकीय नगरी पोखरा हो । सामाजिक कार्य तथा असहायहरुलाई सहयोग गरिरहने गुरुङले मेयर साम्पाङको कार्यशैली ...
धरान: नेपाली कांग्रेसको भातृ संगठनहरु नेपाल विद्यार्थी संघ र तरुण दलले आफ्नै माउ पार्टी नेपाली कांग्रेस नेतृत्वको केन्द्रीय सरकारविरुद्ध धरानमा प्रर्दशन गरेको छ । पेट्रोलियम पदार्थको मुल्य आकाशिएको र जनता मारमा परेको भन्दै विद्यार्थी र तरुणहरुले आज दिउँसो धरानमा सिट्ठी जुलुस निकालेका हुन् । सिंहदेवी ...
धरान:धरानलाई सफा र स्वच्छ बनाउने मेयर हर्क साम्पाङको अभियानलाई सार्थक बनाउन हङकङमा रहेका धरानेहरुले सहयोग गरेका छन् । हाल हङकङमा रहेका धरान १५ निवासी विष्णुकुमार राई र श्रीमति दिपा लिम्बु साथै, धरान १९ निवासी राजन लिम्बु र सरस्वती लिम्बुले सहयोग गरेका हुन् । उनीहरुले पठाएको रकमले ३४ थान डस्विन उपमहा ...
धरान: सोमबार धरानको भानुचोकस्थित घण्टाघर परिसरमा चित्रकार कलाकारहरुको जमघट थियो । त्यहाँ धरान, इटहरी, विराटनगर, उर्लाबारी, बर्जु, झापाको काकडभिट्टा र धनकुटाबाटसमेत कलाकारहरु आएका थिए । परिवर्तनको लागि सामाजिक अभियानले धरानको पर्यटन प्रर्वद्धन गर्न चित्रकला कार्यशाला आयोजना गरेको थियो । शिक्षा, स्वास ...
धरान: ईलाका प्रहरी कार्यालय धरानले पछिल्लो २ सातामा भएको विभिन्न घटनाहरुको अनुसन्धान तथा पक्राउ परेकाहरुबारे जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलन गरेर सफल अनुसन्धान भएको मुख्य घटनाहरुको जानकारी दिएको हो । डिएसपी बुद्ध श्रेष्ठका अनुसार जेठ ८ गते धरान १४ हात्तिसारस्थित ...
धरान: मेयर हर्क साम्पाङको एउटै लक्ष्य छ, धराने जनतालाई सहजरुपमा पानी खुवाउने । चुनावी एजेण्डा नै खानेपानी बोकेका मेयर साम्पाङ पदभार ग्रहण गरेदेखि नै खानेपानी जनतालाई कसरी खुवाउने भनेर लागिपरेका छन् । यसैक्रममा उनले धरान २० विष्णुपादुकास्थित पकुवा खोलाबाट स्रोत थप गर्ने अध्ययन गराएका थिए । त्यहाँबाट ...
धरान: मेयर हर्क साम्पाङ खानेपानीको स्रोत जलाधार क्षेत्र जोगाउन र धराने जनतालाई पानी खुवाउने अभियानमा छन् । यसको लागि उनी पानीको स्रोत थप्न मात्र होइन, स्रोत बढाउन जलाधार क्षेत्र जोगाउन पनि लागिपरेका छन् । उनको यही अभियान अन्तर्गत आज (शनिबार) धरान ४ स्थित जलाधार क्षेत्रमा पर्ने छोटीमोरङमा वृहत वृक्षा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित