समाचार

    Showing 1,091-1,100 of 1,685 items.
  • नेपालमा पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण, ३३३६ जना डिस्चार्ज

    धरान: नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ८ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५ सय ७२ छ । पछिल्लो २४ घण्टा कोरोनामुक्त भएर ३ हजार ३ सय ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,264 पटक पढिएको
    • क्लिक धरान
  • हातेमालो अक्षय कोषबाट यसपाली एचआइभी संक्रमित तथा प्रभावित बालबालिका परिवारलाई खाद्यान्न वितरण

    धरान: धरान रन र धरान पोजेटिभ समुहको सहकार्यमा स्थापना भएको एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षय कोषबाट यसपटक खाद्यान्न वितरण गरिएको छ । विगतमा शैक्षिक सामग्रीहरु वितरण गरिदै आए पनि कोभिडको कारण पढाई प्रभावित भएकोले यसपटक ती बालबालिकाहरुको परिवारलाई खाद्यान्न वितर ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,440 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ का एक व्यक्तिको पिसिआर रिपोर्ट नआई मृत्यु, संक्रमण आशंकामा नगरले शव व्यवस्थापन गर्ने

    धरान: हिजो बुलका सास फेर्न गाह्रो भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका धरानका एक व्यक्तिको मृत्यु भएको छ । धरान १३ का ५३ बर्षीय पुरुषको हिजो प्रतिष्ठानमा मृत्यु भएको हो । उनको शुक्रबार पिसिआर गरिए पनि रिपोर्ट आइसकेको छैन । तर, मृतकको लक्षणहरु कोरोनाको देखिएकोले सोही अनुसार शव व्यव ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 2,905 पटक पढिएको
    • क्लिक धरान
  • नवरात्रको नवौँ दिन: सिद्धिदात्रीको उपासना

    शारदीय नवदुर्गाको नवौँ दिन आश्विन शुक्ल नवमी हो। यसलाई महानवमी पनि भनिन्छ । यो दुर्गापूजाको अन्तिम दिन हो। यस दिन नवदुर्गाका नौ शक्तिमध्ये नवौँ अर्थात् अन्तिम शक्ति सिद्धिदात्रीको उपासना गरिन्छ। सिद्धिदात्रीको अर्थ सिद्धि दिने भन्ने हो। मार्कण्डेय पुराणमा बताइएअनुसार सिद्धि आठ प्रकारका छन् । ती हुन ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७७
    • 1,753 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • धरान १७ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: उपचारको क्रममा धरानका थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । धरान १७ की ६२ बर्षीया वृद्धाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । उनको शनिबार दिउँसो ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । डा.श्रेष्ठका अनुसार मृत ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 1,958 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ४३ जनासहित प्रदेश १ मा ३८९ संक्रमित थपिए

    धरान: प्रदेश १ मा आज ३८९ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा २३२ जना पुरुष छन् भने १५७ जना महिला छन् । मोरङको विराटनगरमा १०७ महिला र ११८ पुरुष गरि २२५ जनामा संक्रमण देखिएको छ भने बेलबारीमा १ महिला, सुन्दर हरैचा नगरपालिकामा १ महिला र २ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथानमा १ पुरुष, लेटांगमा ४ ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 1,518 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा ५ महिनाको कोरोना संक्रमित शिशुको मृत्युु

    धरान: कोरोना संक्रमित ५ महिनाको शिशुको उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दर हरैचाका शिशुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उनको हिजो साँझ ७ बजेर ५० मिनेटमा मृत्यु भएको थियो । मृतक छोरी हुन् । प्रतिष्ठा ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 1,783 पटक पढिएको
    • क्लिक धरान
  • धरानको दुई स्थानमा भएको दुर्घटनामा परि ४ जना घाइते

    धरान: धरानको दुई स्थानमा भएको दुर्घटनामा परि ४ जना घाइते भएका छन् । इटहरीस्थित प्रदेश ट्राफिक कार्यालयका अनुसार हिजो साँझ ७ बजे धरान १५ स्थित भित्री सडक खण्डमा टेम्पो र अनटेष्ट स्कुटी एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन् । पश्चिमबाट आउदै गरेको प्र १००२ ह ८४२३ नम्बरको टेम्पु र बिपरित दिसाबाट आएको ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 2,473 पटक पढिएको
    • क्लिक धरान
  • नवरात्रको आठौँ दिन महाष्टमीः महागौरीको अर्चना र कालरात्रिविधि

    नवदुर्गाका नौ शक्तिमध्ये आठौँ शक्तिको नाम महागौरी हो। शारदीय नवरात्रको आठौँ दिन अर्थात् आश्विन शुक्ल अष्टमीका दिन यिनै महागौरीको पूजा गरिन्छ। यस दिनलाई महाष्टमी पनि भनिन्छ। महाष्टमीका दिन दुर्गाका नौ शक्तिमध्ये महागौरीको अर्चना गर्ने दिन हो । गौरी शब्दको अर्थ गोरी भन्ने हुन्छ । गोरो वर्णकी महाशक्ति ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७७
    • 2,483 पटक पढिएको
    • हरि पाण्डेय ‘पथिक’
  • वीपीको कोभिड अस्पतालमा धरान ११ की कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान ११ की ५२ बर्षीया महिला छिन् । उनको आज दिउँसो ५ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनलाई कार्तिक ३ गते क ...

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 2,936 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित