समाचार

    Showing 491-500 of 1,679 items.
  • ब्यान्डेजले घाटीमा बाधेर हत्या गर्ने पक्राउ

    झापा: झापाको मेचीनगर नगरपालिका ५ का ४० बर्षीय भिमराज लिम्बुको हत्या गरी फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार हत्या अभियुक्त स्थानीय ५६ बर्षीय सुकराज लिम्बु पक्राउ परेका छन् । हिजो बुधबार राती पौने ९ बजे मेचीनगर नगरपालिका ५ ईटाभट्टा अधेरी टोलस्थित ग्राबेल बाटोको छेउमा घाँटीम ...

    • प्रकाशित मितिः असार ३, २०७८
    • 1,674 पटक पढिएको
    • क्लिक धरान
  • अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ

    उदयपुर: उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ मोतिगढाबाट एक व्यक्ति अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० बर्षीय पर्शुराम चौधरी रहेका छन् । मोतिगढास्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको बिशेष सुचनाको आधारमा प्रहरीले हिजो (बुधबार) राती छापा मारेको थियो । जिल्ला प्रह ...

    • प्रकाशित मितिः असार ३, २०७८
    • 2,580 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ की संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा धरानकी एक कारोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान ११ की ४७ बर्षीय महिलाको हिजो राती ९ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मृतकलाई जेठ १० गते संक्रमण पुष्टि भएको थियो भने जेठ १५ गते कोभिड अस्पतालमा भर्ना ग ...

    • प्रकाशित मितिः असार ३, २०७८
    • 3,228 पटक पढिएको
    • क्लिक धरान
  • धरान १५ का कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: उपचारको क्रममा धरानका एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा धरान १५ का ८४ बर्षींय वृद्धको आज (सोमबार) बिहान साढे १० बजे मृत्यु भएको हो । दीर्घ रोगी रहेका वृद्धलाई जेठ १९ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अ ...

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 2,034 पटक पढिएको
    • क्लिक धरान
  • द आर्ट अफ लिभिङ धरानद्वारा विपन्न वर्गलाई खाद्यान्न सहयोग

    धरान: सेवा, साधना तथा सत्संगलाई आफनो मुल मन्त्र बनाई योग, ध्यान, प्रणायाम र सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएका अन्र्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङले खाद्यान्न बितरण गरेको छ । संस्थाको धरानमा रहेको शाखाले सोमबार धरान ५ तल्लो देउरालीस्थित सुकुम्बासी बस्तीमा रहेको दैनिक गरी खाने वर्ग तथा ल ...

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 1,234 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा पानीमा डुबेर २ जना बालिकाको मृत्यु

    सुनसरी: सुनसरीको छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जना बालिकाको मृत्यु भएको छ । हिजो आईतबार बेलुका ४ बजे ईनरुवा नगरपालिका ७ की २ बर्षीया छोरी प्रसंसा दनुवार घर अगाडिको नहरमा डुबेकी थिइन् । खेल्ने क्रममा नहरमा डुबेकी बालिकालाई उपचारको लागी बिराट मेडिकल कलेज मोरङ पुर्‍याउदा मृत्यु भई सकेको थियो ...

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 1,434 पटक पढिएको
    • क्लिक धरान
  • झापा र ईलामबाट ब्राउन सुगरसहित ५ जना पक्राउ

    विराटनगर: प्रहरीले झापा र ईलामामा लागूऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकको टोलीले हिजो आईतबार दिउँसो ३ बजे कमल गाउँपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई ब्राउन सुगरसहित घरबाट पक्राउ गरेको हो । उनको साथबाट ४ ग्राम ब्राउन सुगर वरामद भएको थियो । यसै ...

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 1,197 पटक पढिएको
    • क्लिक धरान
  • रुखको हागाले लागेर मृत्यु

    उदयपुर: उदयपुर त्रियुगा नगरपालिका ७ पानीतारेमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङका २२ बर्षीय सरोज राई रहेका छन् । आज दिउसो साढे १२ बजे सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश ल ...

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 1,173 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धरानका संक्रमित पुरुषसहित २ जनाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  मृत्यु हुनेमा एक जना धरान १८ का ५५ बर्षीय पुरुष रहेका छन् । उनको हिजो शनिबार बिहान ४ बजेर ५५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको हो । मृत्यु भएको जानकारी भने प्रतिष्ठानले आज मात्र दिएक ...

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 1,489 पटक पढिएको
    • क्लिक धरान
  • उदयपुरमा बोलेरो दुर्घटनामा एकको मृत्यु, ३ जना घाईते

    उदयपुर: उदयपुर ताप्ली गाउँपालिका ४ पोखरीस्थित कच्ची सडकमा शनिबार बेलुका साँढे ७ बजे लहानबाट लखनडाँडार्फ जादै गर्दा बोलेरो गाडी सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।मिलको मेशिन बोकेर जादै गरेको बा १८ च १५६७ नम्वरको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खस् ...

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 1,366 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित