समाचार

    Showing 521-530 of 1,679 items.
  • खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

    मोरङ: मोरङको सुनवर्षी नगरपालिका ४ स्थित जागीटोल बस्नेमा एक बालिकाको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय बल बहादुर ताजपुरीयाकी ८  बर्षीया छोरी सन्तोषी ताजपुरिया रहेकी छिन् । घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको हो । शनिबार बेलुका सँवा ६ बजे बाल ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 1,343 पटक पढिएको
    • क्लिक धरान
  • झापामा ब्राउनसुगरसहित २ जना पक्राउ

    झापा: झापाको बुद्धशान्ती गाउँपालिका ३ धाईजन चौकबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी शनिबार बेलुका पौने ६ बजे पक्राउ गरेको हो । दुवैको साथबाट ब्राउन सुगर २ ग्राम ४०० ...

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • 1,233 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको इर्मजेन्सीमा भोजपुरका र होम आइसोलेसनमा धरानका संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोजपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा भोजपुर १ का ५८ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उच्च रक्तचापका विरामी पनि रहेका उनको हिजा दिउँसो ३ बजेर ३० मिनेटमा मृत्यु ...

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 2,538 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

    धरान: धरानामा कोरोना संक्रमित थप ३ जनाको मृत्यु भएको छ । ती मध्ये २ जनाको होम आइसोलेसनमा मृत्यु भएको हो भने एक जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १५ श्यामचोकका ६४ बर्षीय वृद्धको होम आइसालेसनमा मृत ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 2,939 पटक पढिएको
    • क्लिक धरान
  • रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    विराटनगर: प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । रेड ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 1,541 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ की २८ बर्षीया संक्रमित युवतीको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान १७ की २८ बर्षीया युवती छिन् । उनको आज बिहान ४ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार युवतीलाई जेठ ९ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भ ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 2,994 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाबाट सुनसरीका पत्रकार चन्द्र न्यौपानेको निधन

    धरान: कोरोना संक्रमण भएपछि उपचाररत सुनसरीका पत्रकार चन्द्र न्यौपानेको निधन भएको छ । विराट शिक्षण अस्पतालमा आज बिहान ८ बजेर २५ मिनेटमा ५० बर्षीय न्यौपानेको निधन भएको अस्पतालका फोकल पर्सन सुनिल देवले जानकारी दिए । उनले भने, उहाँ पोजेटिभ भएर सिवियर निमोनिया भइसके पछि अस्पताल ल्याइएको थियो । यहाँ १ ...

    • प्रकाशित मितिः जेठ १४, २०७८
    • 2,046 पटक पढिएको
    • क्लिक धरान
  • विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको चेम्वर अफ कमर्शको प्रतिक्रिया

    विराटनगर:  विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ ।  सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रह ...

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 1,082 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा ९१ बर्षीया संक्रमित वृद्धाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पाख्रिबास २ धनकुटाकी ९१ बर्षीया वृद्धाको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार हिजो राती ७ बजेर ३० मिनेटमा कोभिड अस्पतालमा वृद्धाको मृत्यु भएको हो । उनलाई जेठ ...

    • प्रकाशित मितिः जेठ १३, २०७८
    • 1,596 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा धरान र सप्तरीका दुई संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धरान २ की ४० बर्षीय एक महिला छिन् भने सप्तरीकी ६० बर्षीय वृद्धि छिन् । प्रतिष्ठानका अनुसार धरान २ की ४० बर्षीय महिलाको राती साढे १ बजे मृत्यु भएको थियो । उच्च रक्तचापको विर ...

    • प्रकाशित मितिः जेठ १२, २०७८
    • 1,910 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित