समाचार

    Showing 551-560 of 1,687 items.
  • वीपीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा सप्तरीका एक पुरुष र सुनसरीकी एक महिला छिन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार सप्तरीको अग्नीसाइर कृष्णासरवन २ का ४२ बर्षीय पुरुषको शुक्र ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 2,242 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सप्तरीका २८ बर्षीय संक्रमित युवाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा कोरोना संक्रमित २८ बर्षीय युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको कञ्चनपुर ८ का २८ बर्षीय युवा रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान करिब अढाई बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखर ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,579 पटक पढिएको
    • क्लिक धरान
  • स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु

    झापा: झापामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ३ सानो केर्खामा बिहिवार राती पौने ९ बजे प्रदेश ३-०१-०२४ च ४५३५ नंम्बरको स्कारपियो गाडीले पैदल यात्रीलाई ठक्कर दिएको थियो । स्कारपियोको ठक्करबाट शिवसताक्षी नगरपालिका १ का ६२ बर्षीय साने दर्जीको घटनास्थलमा नै मृत्यु ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,463 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ का कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: कोरोना संक्रमित धरान १७ का एक वृद्धको मृत्यु भएको छ । उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा मृत्यु भएको हो । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उनको राती १० बजेर ५० मिनेटमा मृत्यु भएको थियो । मृतकलाई ३ दिनअघि क ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 2,047 पटक पढिएको
    • क्लिक धरान
  • ट्याक्टर दुर्घटनामा एकको मृत्यु, २ जना घाइते

    खोटाङ: खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ मा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ  भने २ जना घाईते भएका छन् । सडक निर्माणको लागी मिक्स्चर बोकेर जाँदै गरेको प्रदेश नं. १-०२-००३ त ०२८० नम्बरको ट्याक्टर बिहान पौने ९ बजे अचानक रोडबाट २० मिटर जती तल खसेको थियो । उक ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,217 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीकी ४५ बर्षीया महिला छिन् । उनको आज बिहान ११ बजेर ५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतक ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,850 पटक पढिएको
    • क्लिक धरान
  • विभिन्न घटनामा ४ जनाको मृत्यु

    पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का ५८ बर्षीय पदम ध्वज नेम्वाङ स्थानीय निबु खोलाको दोभानमा मृत फेला परेका छन् । उनी बुधवार राती ९ बजे निबुखोलाको दोभानमा पानीमा डुवेर मृत अवस्थामा फेला परेको हो । घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ...

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,559 पटक पढिएको
    • क्लिक धरान
  • धरान १३ का कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: कोरोना संक्रमणबाट आज धरानका एक वृद्धको मृत्यु भएको छ । धरान १३ का ८३ बर्षीय वृद्ध रहेको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मध्याह्न १२ बजेर ९ मिनेटमा वृद्धको मृत्यु भएको थियो । मृतकलाई बैशाख २ ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,713 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सर्लाहीकी कोरोना संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चक्रघट्टा ४ सर्लाहीकी ५३ बर्षीया महिला रहेको प्रतिष्ठानले जनाएको छ । उनको आज बिहान साढे ११ बजे कोभिड अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनलाई जे ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 1,160 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा बराहक्षेत्रकी संक्रमित महिलाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र २ सुनसरीकी ५३ बर्षीया महिला रहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार बिहान ११ बजेर २० मिनेटमा उनको कोभिड अस्पतालमा म ...

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 2,035 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित