समाचार

    Showing 561-570 of 1,675 items.
  • झापाबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

    झापा: झापा जिल्लाको झापा गाँउपालिका २ बाट ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका २ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा १ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन् । पैदल हिडिरहेका उनीहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्याल ...

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 1,017 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा १२ का कोरोना संक्रमितको मृत्यु

    धरान: धरानको वडा नं १२ का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुुसार ५६ बर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा उपचारको क्रममा दिउँसो सवा ४ बजे मृत्यु भएको मेहताले जानकारी दिए ...

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 3,527 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा ६ का कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: धरानका कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान वडा नं ६ का ७५ बर्षीय वृद्ध रहेका छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा आज बिहानै मृत्यु भएको वडा नं ६ का अध्यक्ष भुवनसिंह बस्नेले जानकारी दिए । उनका अनुसार करिब १० दिनअघि मृतकलाई संक्रमण पुष्टि भएको थियो । वीपी प्रतिष ...

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 2,564 पटक पढिएको
    • क्लिक धरान
  • खोटाङमा भरुवा बन्दुक, मृगको टाउको र सालकको खपेटासहित ४ जना पक्राउ

    खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा स्थानीय ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बिक रहेका छन् । गत राती १० ...

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 2,069 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा सप्तरीका ३१ बर्षीय संक्रमित युवाको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज ६, सप्तरीका ३१ बर्षीय युवा छन् । मधुमेहबाट पीडित रहेका ती युवाको आज दिउँसो १ बजेर ४५ मिनेटमा कोभिड अस्पतलमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ...

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 1,350 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी र पाँचथरमा करेन्ट लागेर २ जनाको मृत्यु

    विराटनगर: प्रदेश नं १ को दुई जिल्ला सुनसरी र पाँचथरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान ९ बजे सुनसरी गढि गाउँपालिका २ औराबनी का ३५ बर्षीय अरुण चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरीलाई ईनरुवा ७ बलाहा छेउमा रहेको ओम सक्ति प्लाई फ्याक्ट्रिमा काम गर्ने क्रममा करेन ...

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 1,296 पटक पढिएको
    • क्लिक धरान
  • लेटाङमा छुरा प्रहार गरि हत्या, ३ जना पक्राउ

    मोरङ: मोरङको लेटाङ ३ त्रिशुली चोकमा छुरा प्रहार गरी एक युवाको हत्या भएको छ । स्थानीय २२ बर्षीय रोमन राईको हिजो राती छुरा प्रहार गरि हत्या गरिएको हो । प्रहरीले हत्यामा संलग्न स्थानीय २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुले हिजो शुक्रब ...

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 1,575 पटक पढिएको
    • क्लिक धरान
  • सगरमाथा आरोहणको क्रममा २ बिदेशी नागरिकको मृत्यु

    सोलुखुम्बु: सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा २ जना बिदेशी नागरीकको हिउँमा चिप्लिएर मृत्यु भएको छ । बिहिवार दिउँसो सगरमाथा आरोहण गरी फर्कने क्रममा अमेरीकाका नागरीक पासपोर्ट नम्बर ६४२७३५७२ का ३४ बर्षीय PUWEILIU को सगरमाथा ४ नम्बर बेसक्याम्प छेउमा मृत्यु भएको हो । यसैगरी सगरमाथा आरोह ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 1,248 पटक पढिएको
    • क्लिक धरान
  • धरान वडा १ का कोरोना संक्रमित ३८ बर्षीय युवाको मृत्यु

    धरान: कोरोना सक्रमणले आज धरानका थप एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान वडा नं १ का ३८ बर्षीय युवा रहेका छन् । उनको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । मृतकलाई बैशाख २२ गते संक ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 2,469 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ की संक्रमित ३४ बर्षीय युवतीको मृत्यु, थप ७६ संक्रमित

    धरान: धरानमा आज थप एक जना कोरोना संक्रमित युवतीको मृत्यु भएको छ । मृृत्यु हुने धरान ८ की ३४ बर्षीय युवती हुन् । उनको उपचारको क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतकलाई केही दिनदेखि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।& ...

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • 3,743 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित