समाचार

    Showing 591-600 of 1,679 items.
  • वीपीको कोभिड अस्पतालमा उदयपुरका संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उदयपुरका एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर ६ का ७० बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार दीर्घ रोगीसमेत रहेका ती वृद्धको आज राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको हो । उनलाई बैशा ...

    • प्रकाशित मितिः वैशाख २२, २०७८
    • 1,993 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ की कोरोना संक्रमित वृद्धाको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरान ८ की एक वृद्धाको मृत्यु भएको छ । धरान ८ की ७८ बर्षीया वृद्धाको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । मृतक वृद्धालाई हिजो नोबेल लगिएको थियो । आज बिहान करिब ४ बजे मृत्यु भएको वडा नं ८ की ...

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 3,933 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी १ सप्तरीका ५० बर्षीय पुरुष छन् । दीर्घरोगी रहेका उनलाई बैशाख १३ गते संक्रमण पुष्टि भएको थियो सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान सवा ५ बजे ...

    • प्रकाशित मितिः वैशाख २१, २०७८
    • 1,964 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा झापाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ५ झापाका ६५ बर्षीया महिलाको आज बिहान साढे ७ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घरोगी पनि भएकी मृतकलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको क ...

    • प्रकाशित मितिः वैशाख २०, २०७८
    • 2,455 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्र नगरपालिकाको एक कर्मचारीलाई कोरोना पुष्टि, अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने

    धरान: एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सुनसरीको बराहक्षेत्र नगरपालिकामा अत्यावश्यक बाहेकका सेवाहरु पाँच दिनको लागि बन्द गरिएको छ । कार्यालयको स्टोर किपरलाई संक्रमण पुष्टि भएको र अन्य केही कर्मचारीहरुलाई पनि कोभिडको लक्षण देखिएको कारण भोली सोमबारदेखि बैशाख २४ गतेसम्मको लागि सेवाहरु बन्द ...

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 2,294 पटक पढिएको
    • क्लिक धरान
  • तीन थान भरुवा बन्दुकसहित एक जना पक्राउ

    सोलुखुम्बु: सोलुखुम्बुको सोताङ गाउँपालिका १ बाट ३ थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो शनिवार बेलुका ७ बजे पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुकसहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो । जंगलमा शिकार खेल्न गएको सूचना पाएसँ ...

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 1,033 पटक पढिएको
    • क्लिक धरान
  • शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई त्रसित बनाउने व्यक्ति पक्राउ

    पाँचथर: बम जस्तो देखिने शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई त्रसित बनाएको आरोपमा नेकपा बिद्रोही समुहका एक कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर जिल्ला फालेलुङ गाउँपालिका वडा नं.७ का ३७ बर्षीय कुबेर राई रहेका छन् । उनलाई एक थान अबैध भरुवा बन्दुक पार्टपूर्जा, तयारी अवस्थाक ...

    • प्रकाशित मितिः वैशाख १९, २०७८
    • 1,404 पटक पढिएको
    • क्लिक धरान
  • कुटपिटबाट घाइतेको उपचारको क्रममा मृत्यु

    सोलुखुम्बु: सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपिटबाट मृत्यु भएको छ । बैशाख १० गते राती १० बजे स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुरबीच सामान्य घरायसी बिषयमा विवाद भई झगडा भएको थियो । त्यसक्रममा शन्तुराजले वीर बहादुरलाई कुटपिट गरेर घाईते बनाएका थिए । ...

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 1,034 पटक पढिएको
    • क्लिक धरान
  • मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

    पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा पाँचथरको पौवाभञ्याङबाट ईलाम तर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा चाल ...

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 1,262 पटक पढिएको
    • क्लिक धरान
  • पुर्व व्रिटिस सैनिक चोङवाङको सहयोगमा निर्मित संस्थाको ट्रस्ट उद्घाटन

    धरान: धरान १९ चौकीबारी निवासी पुर्व वृटिस गोर्खा आर्मी तथा समाजसेवी केवल वहादुर सेरेङ चोङवाङ लिम्वुले स्वर्गीय श्रीमति आइतमाया सेरेङ चोङवाङ लिम्वु र परिवारको तर्फबाट सेरेङ चोङबाङ संस्थाको भवनमा छत (ट्रस्ट) निर्माण गरिदिएका छन् । उक्त ट्रष्टको शुक्रवार उद्घाटन गर्नुकासाथै हस्तान्तरणसमेत गरिएको छ ...

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 1,625 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित