धरान: प्रहरीले हिजो आइतबार धरान ८ बाट लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ८ भोटेपुलका २७ बर्षीय सविन नेपाली रहेका छन् । उनको कोठामा रहेको पलङको घर्राभित्र लुकाई राखेको सिल प्याक ६ बोतल डाइलक्स डिसि र स्पास्मो प्रोक्सिभन प्लस वरामद भएको छ । ईलाका प्रहरी कार्यालय धरानका अ ...
धरान: प्रहरीले धरानबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । धरान १५ स्थित गणतन्त्र चोकका ३० बर्षीय दुर्गाबहादुर राईलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले राईको कोठा खानतलासी गर्दा टेबुलमा कम्मरमा भिर्ने झोलाभित्र लुकाई राखेको अवस्थामा एभिल ६ एम्पुल, डाइजिल्याब ६ एम्पुल, लुपिजेसिक ...
मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका ६ थामीझोडामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हो। हिजो राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्कने क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले किचेर उनी गम्भीर ...
ताप्लेजुङ: ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका ४ डुम्रिसेस्थित थुम्बेदिन डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । हिजो सोमबार राती १० बजे प्रदेश ३-०१-०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा सडकबाट अन्दाजी २०/२५ मिटर तल खसेक ...
सुनसरी: पुरानो रिसइबीको कारण ईटहरी २ का ५० बर्षीय केशव कार्कीको हत्या भएको छ । उनको सोही स्थानका ५५ बर्षीय जीवन रेग्मीले हत्या गरेका हुन् । कार्कीलाई रेग्मीले फलामको खन्तीले भुडीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो साँढे १ बजे रेग्मीले विगतको विवादलाई लिएर कार् ...
ताप्लेजुङ: ताप्लेजुङ मिक्वाखोला १, सिम्लेका २८ बर्षीय मन कुमार तामाङको रुखले किची मृत्यु भएको छ । आज बिहान ७ बजे कात्तिके सामुदायिक जंगलमा दाउरा काट्न चिलाउनेको रूख काटेर ढाल्ने क्रममा रुखले किचेर तामाङ घाइते भएका थिए । घाईते भएका तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको क्रममा दिउसो साढे १२ ...
उदयपुर: उदयपुरको बेलका नगरपालिका ७ का एक युवा गाँजासहित पक्राउ परेका छन् ।स्थानीय २४ बर्षीय अनिश राईलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । आज बिहान साँढे ९ बजे बेलका नगरपालिका ८ स्थित कोठु चेकपोष्टमा बा ४ च १५१६ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा गाँजा वरामद भएको हो । प्रहरीका अनुसार सोही गाडीम ...
धरान: धरान उपमहानगरका मेयर तिलक राईले फागुपूर्णिमा अर्थात् होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।मेयर राईले आज एक सन्देशमार्फत शुभकामना व्यक्त गरेका हुन् । उनले होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास पनि व्यक्त गरेका छन् । साथै, प्रमुख राईले सुरक्षित तरि ...
झापा: झापाको बिर्तामोड नगरपालिका ५ बाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ५ का २५ बर्षीय दिपु चौधरी र बिर्तामोड नगरपालिका ३ का २५ बर्षीय सुवास ताजपुरिया पक्राउ परेका हुन् । उनीहरुलाई १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर ...
उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका ४ मा शनिवार राती ट्याक्टरले किचेर १ जनाको मृत्यु भएको छ ।शनिवार राती पौने १० बजेको समयमा स्वर्गीय मदन भण्डारी स्मृति लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको बेला ट्याक्टरबाट खस्दा चौदण्डीगढी नगरपालिका २ का २८ बर्षीय रुपेश लामगादेलाई सोही ट्याक्टरले किचेर मृत्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित