धरान: बिशेष प्रहरी, सिआइडी हुँ भन्दै धाकधम्की दिएको निवेदनको आधारमा धरान १५ का तीर्थबहादुर गुरुङ पक्राउ परेका छन् । उनलाई निवेदनकहरुले नै आज शनिबार साँझ धरान २० स्थित ओशो पार्क क्षेत्रबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । गुरुङ मेयर हर्क साम्पाङको …
धरान: आज विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्ती धुमधामले मनाइदैछ । सोही अवसरमा धरानमा पनि बौद्ध धर्मावलम्बीहरुले बुद्ध जयन्तीको अवसरमा वृहत बौद्ध र्याली निकालेका छन् । बैशाखे पुर्णिमाको दिन सिद्धार्थ गौतमको जन्मभएको थियो । उनले यही दिन नै …
धरान: सशस्त्र प्रहरीले धरानबाट २ सय किलोभन्दा बढी गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धरानको टोलीले आज (बिहिबार) बिहानै ८ वटा बोरामा राखिएको २२७ किलो गाँजासहित सशस्त्र प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको हो । धरान १३ …
धरानः विश्वकर्मा कल्याण सेवा समिति धरान ८ समितिको अध्यक्षमा शिवराम विश्वकर्मा चयन भएका छन् । शुक्रबार धरान ८ स्थित परिवार सेवा समाजको हलमा सम्पन्न पहिलो अधिवेशनले विश्वकर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा मोहन गहतराज …
धरान: संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सभा सदस्य विष्णु मोक्तान सम्मानित भएका छन् । तामाङ बौद्धिक समाजले प्राज्ञ मोक्तानलाई शनिबार धरानमा सम्मान गरेको छ । नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मोक्तानलाई प्रतिष्ठानको प्रज्ञा …
मोरङ: मोरङको बिराटनगर महानगरपालिका १९ की २८ बर्षीया प्रियंका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका …
झापा: झापाबाट एयर गनसहित ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले झापाको मेचीनगर नगरपालिका ६ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधाननगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन …
धरान: विविध कार्यक्रमहरु आयोजना गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीको स्पोर्टस् मिट २०७९ सम्पन्न भएको छ । स्पोर्टस् मिट अन्तर्गत नृत्य प्रतियोगितामा इटहरीको बिश्वआदर्श कलेज प्रथम भएको छ । धरान १६ स्थित सियोन स्कूलमा शनिबार …
धरान: ब्रदर्स बेकरी धरानले आफ्नो स्थापनाको छैटौं बार्षिक उत्सबको अवसरमा विपन्न परिवराका विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ । ब्रदर्सले धरान वडा नम्बर १७ पटनाली स्थित ज्वालामुखी माध्यामिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका …
धरान: सुनसरीको बराहक्षेत्रमा एक वृद्धको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । बराहक्षेत्र ५ सिमरबनका ६५ बर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्न गएको बेला आज बिहान करिब ११ बजे माझीलाई हात्तीले आक्रमण गरेको हो । माझी रामझोडास्थित …