सुनसरी: इटहरी ११ सिमरवना चोक नजिक एक घरबाट ९ केजी गाँजासहित एक जना कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार स्थानीय मिथलेस बिक गाँजासहित पक्राउ परेका हुन् । घरमा अवैधरुपमा गाँजा बिक्रीवितरण भइरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले छा ...
झापा: दमक नगरपालिका १ मनकामना टोलका ४५ बर्षीय दिल बहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ । हिजो मंगलबार दिउँसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा कुमाल खसेर घाईते भएका दिए । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको ईलाका प् ...
सुनसरी ः कोशी राजमार्गस्थित ईटहरी ६ गोल्डेन चोकमा लहरी र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । बिराटनगरबाट ईटहरीतर्फ आउदै गरेको ना ७ ख ८४८९ नम्बरको लहरी र बिपरित दिशाबाट जादै गरेको को ३६ प ३८५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उनक ...
धरानः धरानमा आज दिनभर विद्युत लाइन अवरुद्ध हुने भएको छ । विहान ९ बजेदेखि ५ बजेसम्म धरानको सम्पुर्ण वडाहरुमा लाइन अवरुद्ध हुने विद्युत प्राधिकरणको धरान वितरण केन्द्रले जानकारी दिएको छ । ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर बदली गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने केन्द् ...
धरान: धरानमा बुधबार दिनभर विजुली नआउने भएको छ । विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धरानको सम्पुर्ण वडामा लाइन अवरुद्ध हुने भएको हो । ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर बदली गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने केन्द्रले जनाए ...
तेह्रथुम: श्रीमतीको हत्या गरि फरार रहेका छथर गाउँपालिका १ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन ३ गते सामान्य घरायसी विवादमा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरेर फरार भएका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले फागुन ...
झापा: झापाको दमक नगरपालिका ३ भुटानी शरणार्थी शिविरमा श्रीमतिको हत्या गरेको आरोपमा एक पक्राउ परेका छन् । प्रहरीक अनुसार शिविरको सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय सरे राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । आज बिहान ५ बजे राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया त ...
मोरङ: मोरङ र उदयपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् । कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, कटहरी ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल खैरो हिरोईनसहित पक्राउ परेका हुन् । आईतबार दिउँसो साढे ३ बजे कटहरी गाँउपालिका ४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोल ...
धरान: धरानका एक युवा नेपालमा प्रतिबन्धित औषधीसहित सुनसरीको भोक्राह नरसिंह ४ लौकहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं ११ का २२ बर्षीय अनिल लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनलाई नेपालमा प्रतिबन्ध रहेको औषधी ट्रमाडोल क्याप्सुलसहित पक्राउ गरिएको थ ...
धरान: आज शनिबार बिहान ९ बजेदेखि धरानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो । केन्द्रका अनुसार ३३ केभी धरान सर्किटको टावर नं ४४ देखि ४८ सम्म कण्डक्टर वदली गर्नुपर्ने भएकोे धरान फिडर सटडाउन ह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित