समाचार

    Showing 71-80 of 1,660 items.
  • खोलामा अवैध उत्खनन् गर्ने जेसिबि, ट्रिपर र ट्याक्टरसहित ८ जना पक्राउ, कारबाहीको लागि पालिकाको जिम्मा

    धरान: मोरङ प्रहरीले विभिन्न स्थानीय तहको खोलाहरुमा अवैध उत्खनन् गरिरहेको अवस्थामा ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।  ती सवारीसाधनसहित ८ जना चालकहरु पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार केराबारी गाउँपालिका ८ स्थित खदम खोला, वडा ७ स्थित मुगु खोला, सुन्दरहरैचा नगरपालिका ५ स्थित बुढी खोला र ब ...

    • प्रकाशित मितिः असार २०, २०७९
    • 2,372 पटक पढिएको
    • क्लिक धरान
  • भारतीय नागरिकको हत्यामा संलग्न तीन जना पक्राउ

    झापा: झापाको अर्जुनधारा नगरपालिका ४ सहासी टोलस्थित कच्ची सडकखण्डको ह्युम पाईप भित्र बोरामा फेला परेको शवको पहिचान भएसंगै हत्यामा संलग्न ३ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा अर्जुनधारा ७ की ३२ बर्षीया जानुका सुबेदी थापा, उनका ४९ बर्षीय श्रीमान बिर्ख बहादुर थापा र सुनसरी बराहक्षेत्र १ ...

    • प्रकाशित मितिः असार १९, २०७९
    • 981 पटक पढिएको
    • क्लिक धरान
  • श्रीमतीलाई आगो लगाएर हत्या गर्ने श्रीमान पक्राउ

    मोरङ: मोरङको रंगेली नगरपालिका १ बिर्ताबजारमा श्रीमतिलाई आगो लगाएर हत्या गरेको आरोपमा एक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा तिलका मल्लिक रहेका छन् । उनले शुक्रबार राती ८ बजे घरायसी विवादमा ३१ बर्षीया श्रीमती बबिता मल्लिकलाई जलाएका थिए । उनले श्रीमतिको शरीरमा मट्टीतेल छर्केर आगो लग ...

    • प्रकाशित मितिः असार १९, २०७९
    • 695 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी, झापा र उदयपुरमा विभिन्न घटनामा ४ जनाको मृत्यु

    सुनसरी: प्रदेश नं १ मा विभिन्न घटनामा ५ जनाको ज्यान गएको छ । विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अुनसार ईटहरी उपमहानगरपालिका १७ पकलि चौकमा पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ बर्षीय मंगलु चौधरी रहेको प्रहरीले जनाएको छ । ...

    • प्रकाशित मितिः असार १८, २०७९
    • 650 पटक पढिएको
    • क्लिक धरान
  • बोलेरो जिप दुर्घटनाबाट ३ जनाको मृत्यु

    ईलाम: ईलामको माङसेबुङ गाँउपालिका २ दहगाँउस्थित भित्री सडक खण्डमा बुलेरो दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाँउपालिका ५ का ६५ बर्षीय हिम प्रसाद लावती, ६० बर्षीया पदम कुमारी लावती र ईलाम माङसेबुङ गाँउपालिका ६ का ५० बर्षीय प्रकाश राई रहेका छन् । आज दिउसो १२ बजे पाँ ...

    • प्रकाशित मितिः असार १२, २०७९
    • 836 पटक पढिएको
    • क्लिक धरान
  • वृक्षरोपण गर्दै खानेपानीको स्रोत जलाधार क्षेत्र जोगाउने अभियानमा मेयर हर्क साम्पाङ (भिडियोसहित)

    धरान: मेयर हर्क साम्पाङ खानेपानीको स्रोत जलाधार क्षेत्र जोगाउन र धराने जनतालाई पानी खुवाउने अभियानमा छन् । यसको लागि उनी पानीको स्रोत थप्न मात्र होइन, स्रोत बढाउन जलाधार क्षेत्र जोगाउन पनि लागिपरेका छन् । उनको यही अभियान अन्तर्गत आज (शनिबार) धरान ४ स्थित जलाधार क्षेत्रमा पर्ने छोटीमोरङमा वृहत वृक्षा ...

    • प्रकाशित मितिः असार ४, २०७९
    • 1,803 पटक पढिएको
    • क्लिक धरान
  • पहिरोले घर पुरिदा सासु-बुहारीको मृत्यु, एक जना घाईते

    ताप्लेजुङ: ताप्लेजुङको सिरीजंघा गाउँपालिका ७ ट्याम्फुमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । गए राती ११ बजे बर्षातको कारण गएको पहिरोले उधोग अधिकारीको ३ तले घर र गोठ पुरिएर पुर्णरुपमा क्षति भएको छ । पहिरोले घर किचिदा अधिकारीको श्रीमती ५७ बर्षीया तुलसा अधिकारी र बुहारी ३४ ...

    • प्रकाशित मितिः असार ३, २०७९
    • 779 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा खुकुरी प्रहारबाट एक युवा घाइते

    धरान: धरानमा आज (बिहिबार) साँझ करिब ५ बजे खुकुरी प्रहारबाट एक युवा गम्भीर घाइते भएका छन् ।धरान १८ का २३ बर्षीय मन्दिप राईलाई खुकुरी प्रहार भएको हो । धरान ११ स्थित कुविर्ता चोकमा बोलाएर करिब ४र५ जनाको समुहले आक्रमण गरेको घाइते राईले बताए । उनका अनुसार तिमीसँग काम छ भनेर परिचित व्यक्तिले नै कुविर ...

    • प्रकाशित मितिः असार २, २०७९
    • 6,711 पटक पढिएको
    • क्लिक धरान
  • तेह्रथुम र पाँचथरमा भएको दुर्घटनाबाट दुई जनाको मृत्यु

    बिराटनगर: तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका १ को भित्री सडक खण्डमा म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १(०२(००३ त ४९८ नम्बरको ट्याक्टर बाटो देखि अन्दाजी १०० मिटर तल झरेको थियो । उक्त दुर्घटनामा चालक ...

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 808 पटक पढिएको
    • क्लिक धरान
  • सदन रोडमा फेला परेको मोटरसाइकल प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझायो

    धरान: प्रहरीले धरान १५ सदन रोडमा फेला पारेको मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार जेठ १८ गते सदन रोडमा को २३ प ६६०५ नम्बरको बजाजको २२० सिसि मोटरसाइकल फेला परेको थियो । उक्त मोटरसाइकल प्रहरी कार्यालयमा राखेर सवारीधनीको खोजी गरिएको र फेला पारेपछि आज (मंगल ...

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 1,392 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित