समाचार

    Showing 791-800 of 1,679 items.
  • ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ

    विराटनगर: झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो आईतवार साँझ पौने ६ बजे दमक १ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी झापाको गौरादह नगरपालिका १ मा पनि राती प ...

    • प्रकाशित मितिः माघ ५, २०७७
    • 1,138 पटक पढिएको
    • क्लिक धरान
  • टिपर भिरबाट खस्दा सोलुखुम्बुमा ३ जनाको मृत्यु, एक गम्भीर घाइते

    धरान: गए राती सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुधकुण्ड नगरपालिका ७ स्थित २३.५ हाइड्रोबाट ११८६ भदौरे हाइड्रोमा जादै गरेको बा ४ ख ७९८० नम्बरको टिपर राती करिब ११ बजे दुर्घटनाग्रस्त भएको थियो ...

    • प्रकाशित मितिः माघ ५, २०७७
    • 1,108 पटक पढिएको
    • क्लिक धरान
  • बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न

    धरान: धरान १८ न. वडा कार्यालयको सहयोगमा बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न भएको छ । धरान १८ न. वडाको कार्यलयमा जनता मिडिया हबको आयोजनामा शनिबार तालिम सम्पन्न भएको हो । तालिममा हबका अध्यक्ष संचारकर्मी देवेन्द्र कार्कीले सहजिकरण गरेका थिए । धरान १८ न. वडाका वालवालिकाहरुलाई सहजिकरण गर्दै सफल बन्नका ...

    • प्रकाशित मितिः माघ ३, २०७७
    • 1,267 पटक पढिएको
    • क्लिक धरान
  • लागुऔषधसहित एक जना पक्राउ

    मोरङ: बिराटनगर १६ स्थित सिमा एरियाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा ६ का २८ बर्षीय आशिष मगर रहेका छन्। बिशेष सुराकको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाई हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको हो। उनको साथबाट लुपिजेसिक ११ एम्पुल, डाईज ...

    • प्रकाशित मितिः माघ ३, २०७७
    • 1,541 पटक पढिएको
    • क्लिक धरान
  • लायन्सद्वारा विद्यालयलाई फिल्टर र छात्रवृत्ति बितरण

    धरान: लायन्स क्लव अफ धरान विजयपुर र लियो क्लव अफ धरान विजयपुरले धरान १७ फोक्लेन टापुस्थित श्री दीपेन्द्र आधारभुत विद्यालयलाई पानीको फिल्टर र दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रवार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि क्लवले सहयोग हस्तान्तरण गरेको हो । करिव २७ ह ...

    • प्रकाशित मितिः माघ ३, २०७७
    • 1,574 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • प्रदेश १ मा १६ जना कोरोना संक्रमित थपिए, १२ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहर ...

    • प्रकाशित मितिः माघ १, २०७७
    • 891 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयर र उपमेयरद्वारा माघी, सार ल्हेस र यले दोङको शुभकामना व्यक्त

    धरान: आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति । तराईमा आज माघी पर्व मनाइन्छ । नेपाल सरकारले माघी पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको छ । आजकै दिन मगर समुदायले सार ल्हेस र किरात समुदायले नयाँ सम्बत यलेदोङ(नयाँ बर्ष) पनि मनाउछन् । यिनै चाडपर्वको अवसरमा धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी ...

    • प्रकाशित मितिः माघ १, २०७७
    • 1,344 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २५ संक्रमित थपिए, ३४ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १& ...

    • प्रकाशित मितिः पुस २९, २०७७
    • 779 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा १५ जना संक्रमित थपिए, कुल संक्रमित संख्या ३० हजार पुग्यो

    विराटनगर: प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३० हजार ११ पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र ते¥हथुममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ...

    • प्रकाशित मितिः पुस २७, २०७७
    • 968 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा भन्सार छलेर ल्याएको बोइलर कुखुरा खाडल खानेर पुरियो

    धरान: नेपाल भारत सिमानामा पर्ने सुनसरीको कोशी गाउँपालिका ८ बाट भन्सार छली छलेर ल्याएको बोइलर कुखुरा पक्राउ गरि नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भन्सार तथा क्वारेन्टाइन छलेर भारतबाट ल्याइएको ७४ थान कुखुरा पक्राउ गरिएको थियो । प्रहरीका अनुसार ती कुखुरा कुल २३० केजी रहेको थियो भन ...

    • प्रकाशित मितिः पुस २७, २०७७
    • 1,936 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित