धरान: धरान १० पुतलीलाइनस्थित पञ्चासे आयुर्वेद फर्माका प्रोपाइटर सुजन तिम्सिनाले शनिवार आफ्नो जन्मदिन सामाजिक कार्य गरेर मनाएका छन् । तिम्सिनाले धरान ४ वसन्तटारमा रहेको पवित्र वाल आश्रामलाई खाद्यान्न वितरण गरेका छन् भने घाइते भएका प्रदेश १ बास्केटवल खेलाडी प्रदिप गुरुङ्ग उपचार्थ एक हजार ५ सय पचपन्न ...
विराटनगर: प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ८, पथरीशनिश्चरे र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ३ ...
धरान: नेकपाका नेता फोक्वाहाङ सुब्बा चोत्लुङले आइतबार आफ्नो जन्मदिन रक्तदान कार्यक्रम आयोजना गरेर मनाएका छन् । नेता चोत्लुङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित ब्लड बैंकमा आफ्नो जन्मदिनमा रक्तदान गरेका हुन् । उनले विगत ३ बर्षदेखि जन्मदिनमा रक्तदान गर्दै आइरहेका छन् । नेता चोत्लुङको जन्म ...
मोरङः साइकलमा स्कुल जादै गरेकी एक बालिकाको ट्याक्टरको ठक्करबाट विराटनगरमा मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरको ठक्करबाट विराटनगर ६ का गंगा श्रेष्ठकी ६ वर्षीया बालिका त्रिसा श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । गम्भीर घाइते बालिकालाई तत्काल उपचारको लाग ...
विराटनगर: १ नम्बर प्रदेशको झापा र मोरङ जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा ...
धरान: आज बिहानै धरानमा एक वृद्धाले घरमा नै झुण्डिएर आत्महत्या गरेकी छिन् । धरान १५ श्यामचोक नजिकै घर भएकी ७७ बर्षीया शान्तिदेवी मोक्तानले आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले घरको एक तलामाथि रेलिंगमा आफ्नै पटुकीले पासो लगाएकी थिइन् । यो घटना बिहान करिब पौने ५ बजेतिरको घटना हो । स्थानीयका अनुसार ...
धरान: नेवार एकता समाजको ८ औं बार्षिकोत्सवको अवसरमा धरानमा शनिबार रक्तदान कार्यक्रम आयोजना भएको छ । समाजको वडा नं ३ समितिको आयोजनामा चीनीया चोकमा रक्तदान कार्यक्रम आयोजना भएको थियो । उक्त कार्यक्रममा २१९ पिन्ट रगत संकलन भएको समाजको धरान नगर सचिव हिमाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार वीपी प्रतिष ...
मोरङ: मोरङको कानेपोखरी गाउँपालिका ५ भौसावारीमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शुक्रवार अपरान्ह पौने ५ बजे को १ क ३००९ नम्बरको जगत बोडिङ स्कुलको बसले ब्याक गर्ने क्रममा पछाडीबाट आउँदै गरेको को ८ प ७३३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल पछाडी सवार रहेकी स्थानीय ४ ...
विराटनगर: प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएको छ । मोरंग र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१ जना संक्रमित थपिएका छन् । यस्तै, झापाको ...
विराटनगर: ईलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । ईलामको माङसेबुङ गाउँपालिका २ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । बिहिवार बिहान पाँचथरको रविबाट दमक तर्फ गोलिया बो ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित