धरान: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय समिति औपचारिकरुपमा नै विभाजन भइसकेको छ । तर, पार्टी र चुनाव चिह्नको आधिकारिता कस्ले पाउने भन्ने मात्र निर्णय हुन बाँकी छ । पुर्वएमाले र पुर्वमाओवादी एकता भएर दुई तिहाई हाराहारी बहुमतको कम्युनिष्ट सरकार गठन हुँदा नेता, कार्यकर्ताहरु जति उत्साहि ...
धरान: राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदका अध्यक्ष के.पी.पालुङ्वाले संसद विघटन पछि मुलुक अस्थीरता र संकटमा फसेको बताएका छन् । धरान १२ स्थित होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पालुङ्वाले यथास्थितिमा मध्यावधी निर्वाचन हुन नसक्ने पनि बताए । संसद विघटनबारे सर्वोच्च अदालतको फैसलामा भर ...
धरान: नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ । बबरमहलस्थित कार्की ब्याङकेटमा भएको प्रचण्ड माधव समुहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट अनुशासनको कारबाही गर्दे जिम्मेवरीमुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णय ...
धरान: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समुहको केन्द्रीय सदस्यहरुको बैठकले धरानका ३ जना नेतासहित सुनसरीका ८ जनालाई महाधिवेशन आयोजक कमिटी सदस्यमा मनोनित गरेको छ । आज बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई महाधिवेशन आयोजक कमिटीमा मनोनित गरेको हो । कमिटीमा मनोनित भए ...
धरान: नेकपाको ओली समुहले आगामी बर्षको मंसिर २ गते एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ । आज वालुवाटारमा ओली पक्षको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । सोही बैठकले महाधिवेशनको लागि ११ सय ९९ जना सदस्यीय केन्द्रीय समिति पनि बनाएको छ । सोही बैठकले प्रवक्तामा प्रदिप ज्ञवालीलाई चयन गर्ने निर् ...
काठमाण्डौं: विभाजनको संघारमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् । आज बिहान बालुवाटारमा आफु निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा गरेका हुन् । नेकपा केन्द्रीय समितिमा ४४६ जना ...
धरान: प्रदेश नं १ को प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा विराटनगरका अग्रज पत्रकार यज्ञप्रसाद शर्मालाई नियुक्त भएका छन् । आज सोमबार दिउँसो ४ बजे बसेको प्रदेश १ मन्त्रीपरिषद बैठकले पत्रकार शर्मालाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ती गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं ...
काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । संसद विघटन गरेर निर्वाचन घोषण भएको भोलीपल्ट आज देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले सरकारमाथि असहयोग र घेराबन्दीको कारण नै संसद ...
धरान: नगर गौरवको आयोजनामा छनौट भएको धरान ११ स्थित चतरा मार्गको शिलान्यास गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आइतबार उक्त सडक तथा ढल निर्माण कार्यको शिलान्यास गरेका हुन् । स्वास्तिका चोकदेखि मंगलबारेसम्म १२४० मिटरको यो सडक तथा ढल आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता छ । यो ...
काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटि बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। संसद विघटन भएपछि आज बसेको स्थायी कमिटि बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पर्सि पुष ७ गते आकस्मिक केन्द्रीय कमिटि बैठक पनि बोलाउने निर्णय गरेक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित