धरान: कोशी प्रदेश नामंकनको विरोधमा आन्दोलनको क्रममा पक्राउ परेका इटहरीका दिपराज खिम्दुंगलाई प्रहरी प्रशासनले विनासर्त रिहाई गरेको छ । जिल्ला प्रशासन कार्यालयमा पहिचान पक्षधर संघसंगठनका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरुसँग भएको वार्तामा पक्राउ परेका खिम्दुंगलाई विनासर्त रिहाई गर्ने सहमति भएक ...
धरान ः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा विकासको योजनाहरु बोकेर संघीय राजधानी प्रस्थान गरेका छन् । विराटनगर विमानस्थलबाट हवाईमार्ग हुदै मेयर र उपमेयर राजधानी गएका हुन् । उनीहरुसँग प्रशासनका अनुगमन अधिकृत वेदप्रकाश सापकोटा र उपमेयरका स्वकीय सचिव खेम रनपहेली पनि छन् । ...
धरान: कोशी प्रदेश नाम खारेजीको माग र मुद्दालाई स्थापित गराउन आन्दोलनरत प्रदेश न. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री, सभामुख र संघीय दलका नेताहरुलाई चेतावनी पत्र दिने भएको छ । संघर्ष समितिको भर्चुअल जुम बैठकले चैत २५ गतेको दिन चेतावनी पत्र दिने निर्णय गरेको हो । सोही बैठकले चैत २ ...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ बा प्रतिनिधिसभा सदस्यमा निवार्चित सांसद अशोक राई गठबन्धन सरकारमा मन्त्री बन्ने भएका छन् । सत्ता गठबन्धनको घटक दल जनता समाजवादी पार्टीले सुनसरी १ बाट निवार्चित सांसद राईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनाउने भएको छ । आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरु ...
धरान: धरानको १० नम्बर वडा कार्यालयमा कोशी प्रदेश लेखिएको एलइडी बोर्ड तोडफोड भएको छ । पहिचान पक्षधरहरुको पुर्वघोषित कार्याक्रम अनुसार वडा कार्यालय बन्द गराउने र कोशी लेखिएको बोर्ड, ब्यानर, लेटरप्याड तथा स्टाम्प जफत गर्ने, च्यात्ने, जलाउने आन्दोलनको कार्यक्रम अन्तर्गत बिहिबार धरानमा पालिका तथा वडा कार ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा आज धरान उपमहानगरपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरिएको छ । कोशी प्रदेश नाम खारेजको माग गर्दै आन्दोलनरत पक्षधरहरुले आज उपमहानगरपालिका र वडा कार्यालयहरुमा ताला लगाएको हो । कार्यालयबाट बाहिर निस्कन आग्रह गर्दै आन्दोलनकारी पुगेपछि उपमहागनरपालिकाका कर्मचारीहर ...
धरान: नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा धरानका व्यवसायी राजेन्द्र साहले उम्मेद्वारी घोषणा गरेका छन् । धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बुधबार पत्रकार सम्मेलन गर्दै यही चैत २८ र २९ गते हुने महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा साहले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ...
धरान: कोशी प्रदेश नामकरण खारेजको आन्दोलनमा घाइते भइ निधन भएका पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा नगरि प्रदेश सरकारले ३ लाख राहत दिने निर्णय गरेकोप्रति आन्दोलनरत पक्षले रोष प्रकट गरेको छ । आन्दोलनरत पहिचान पक्षधरहरुले मृतक लिम्बुलाई सहिद घोषणा गर्न माग गरिरहेका छन् । मुख्य माग सम्बोधन नगरि प्र ...
धरान: कोशी प्रदेशको विरोधमा आज विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप भएको छ । कोशी प्रदेशको विरोधमा पहिचान पक्षधरहरुले सांसदहरु सहभागी हुने कार्यक्रमस्थलअघि घेराउ र प्रर्दशन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । उक्त झडपको क्रममा १३ जना प्रर्दशनकारीहरु घाइते भएको किरात राई यायोक्खा सुनसरीका क ...
धरान: कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रर्दशनमा लाठी प्रहारबाट घाइते भई उपचारको क्रममा निधन भएका पदम लिम्बु (लाजेहाङ) प्रति दुःख व्यक्त गर्दै राहत स्वरुप ३ लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । साथै, नेपाल सरकारले गठन गरेको छानबिन समितिलाई सहजीकर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित