धरान: उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्युन गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्रीवितरण गर्ने ५ वटा उद्योगविद्धरु मुद्दा दायर भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले अनुसन्धान पुरा गरेर असोज महिना ५ वटा उद्योगविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको हो । ...
धरान: असोज १५ गतेको कार्यपालिका बैठकले धरान क्षेत्रमा राती ११ बजेसम्म होटल तथा रेष्टुरेष्ट खोल्न अनुमति दिने निर्णय गर्दै जिल्ला सुरक्षा समितिमा सिफारिश गर्ने निर्णय गरेको थियो । धरान १५ को चर्चित पर्यटकीय क्षेत्र बगरकोटको होटल, रेष्टुरेष्टको लागि लक्षित उक्त प्रस्ताव वैठकमा पेश भएपनि कार्यपालि ...
धरानः धरान उपमहानगरपालिका क्षेत्रमा बंगुरको मासुको मुल्य प्रतिकिलो ४६० रुपैया कायम भएको छ ।उपमहानगरपालिकामा बुधबार आन्दोलनरत मासु व्यवसायी र बजार अनुगमन समितिको छलफलमा बंगुरको मासुको मुल्य किलोको ४६० कायम गर्ने सहमति भएको हो । यो मुल्य बजार अनुगमन समितिको अघिल्लो बैठकमा नै निर्णय भएको थियो । उक्त नि ...
धरान: धरानको कार्यपालिका बैठकले राती ११ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न अनुमतिको लागि जिल्ला सुरक्षा समितिलाई सिफारिश गरेको छ, तर सुरक्षा समितिले भने त्यसविपरीत राती ९ बजेसम्म मात्र होटल सञ्चालन गर्न दिने निर्णय गरेको छ । सुरक्षा समितिको यो निर्णयले आफुहरु मारमा परेको गुनासो व्यवसायीहरुले गरे ...
धरान: मासु व्यवसायीहरुले आन्दोलनको स्वरुप परिमार्जन गर्दै भोली (बुधबार) देखि धरान भित्र बंगुरको मासु पसल मात्र बन्द गर्ने भएका छन् ।धरान मासु व्यवसायी संघको नेतृत्वमा आज मंगलबार जर्बजस्ती मासु पसलहरु बन्द गराएको गुनासो आएकोले त्यसो नगर्न र गराए कानुन वमोजिम हुने उपमहानगरपालिकाले चेतावनी दिएपछि संघले ...
धरान: बंगुरको मासुको मुल्य विवादमा आजदेखि धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरेका छन् ।हिजो नगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको मुल्य ४६० मा समायोजन गर्ने निर्णय गरेको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । उक्त घोषणा वमोजिम मास ...
धरान: स्थानीय सरकार र मासु व्यवसायीबीच बंगुरको मासुको मुल्यमा सहमति नहुदा भोलीदेखि मासु व्यवसायीहरुले सम्पुर्ण माछा मासुको बिक्रीवितरण बन्द गर्ने घोषणा गरेका छन् । बंगुरको मासु ४ सय रुपैया प्रतिकिलोबाट एक्कासी ५ सय रुपैया बनाएपछि बजार अनुमगन समितिले मासु व्यवसायीहरुसँग हिजो आइतबार र आज सोमबार छ ...
धरान:दशैंको मुखमा धरानका मासु व्यवसायीहरुले बंगुरको मासुको भाउ बढाएका छन् ।मासु व्यवसायीहरुले ४ सय रुपैया प्रतिकिलो बंगुरको मासुको भाउ बृद्धि गरेर ५ सय रुपैया पुर्याएका छन् । तीन महिनाको अन्तरालमा नै मासु व्यवसायीहरुले दोस्रो पटक भाउ वृद्धि गरेका हुन् । गत साउनदेखि लागु हुने गरि ३६० रुपैया प्रतिकिलो ...
धरान: धरान १० स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाले क्रियाशिल महिला पत्रकार मनिता चाम्लिङलाई सम्मान गरेको छ । संस्थाको ११ औं बार्षिक साधारणसभाको अवसरमा शनिबार पत्रकार चाम्लिङलाई सम्मान गरेको हो । धरान १५ स्थित चुम्लुङ हिममा आयोजित सभामा उनलाई नगद १० हजार ५ रुपैया, सम्मानपत्र प्रदान गर ...
धरान: धरानमा एक पछि अर्को सहकारी डुबेर सेयर सदस्य तथा वचतकर्ताहरुको पैसा जोखिममा पुगेपछि सहकारीप्रति अविश्वास बढ्दो छ । तर, सबै सहकारीहरु खराब छैनन् । धरानमै राम्रो व्यवस्थापन गरेर चलेको र मुनाफा कमाएर सेयर सदस्यहरुलाई लाभांस वितरण गर्ने सहकारीहरु पनि छन् । तिनै मध्येमा पर्छ, गोरखा बचत तथा ऋण सहकारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित