धरान: धरानको सडकमै ढाकिने तथा फोहोर बनाउने गरि सञ्चालन भएको ग्यारेज एवं वर्कसपहरुलाई व्यवस्थित गर्न अटो जोन निर्माण गरिने भएको छ । धरान उपमहानगरपालिकाले वडा नं १५, ६ र ५ को सिमाना पर्ने सेउती खोला पश्चिमपट्टी करिब २ बिघा जग्गामा अटो जोन बनाउने योजना अघि सारेको हो । मेयर तिलक राईले आइतबार नवदुर ...
धरान: सुजुकीको बिएस सिक्स प्रविधिको सुजुकी एक्सेस स्कुटरको धरानमा पनि बिक्रीवितरण शुरु भएको छ । सुजुकी स्कुटर तथा मोटरसाइकलको धरानको लागि आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेसले आइतबारदेखि यो स्कुटरको बिक्री शुरु गरेको हो । धरान ८ स्थित नवदुर्गा अटो प्यालेसमा एक कार्यक्रमबीच धरानका मेयर तिलक ...
धरान: मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै “मुक्तिनाथ सम्बृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।यो खाता सञ्चालन हुँदा निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने तथा मासिक ब्याज आर्जन हुने बैंकले जनाएको छ । केन्द्रीय कार्यालय काठमाण्डौमा रह ...
धरान: धरानमा कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञामा कडाई गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन १९ गतेसम्म निषेधज्ञा थप गर्दै धरानमा सागसब्जी तथा तरकारी पसलहरु बिहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । यस्तै, अन्य पसलहरु बिहान १० बजेदेखि अपराह्न ५ ब ...
धरान: केही दिनयता धरानलगायत पुर्वका पेट्रोल पम्पहरुले माग वमोजिम पेट्रोल पाउन सकेको छैन । व्यवसायीहरुका अनुसार अहिले बर्षाको समय र लकडाउनको कारण धेरै सवारीसाधन चलेका छैनन्, त्यसैले पेट्रोल हाहाकार नै भइहालेको छैन । तर, स्थिति सहज हुन्थ्यो भने यो बेला उपभोक्ताले पेट्रोल नपाएर हाहाकार मच्चिसक्थ् ...
धरान: जनता समाजवादी पार्टीको धरान उपमहानगर समितिले हालै सम्पन्न नवौं नगरसभाबाट एकीकृत शहरी विकास आयोजनाको लागि डेढ करोड बजेट विनियोजन गरिएकोमा आपत्ति जनाएको छ । जसपाका धरान अध्यक्ष ताजुब लिम्बुले बिहिबार एक विज्ञप्ती जारी गर्दै आर्थिक बर्ष २०७८, ७९ को नीति तथा कार्यक्रम र बजेट पास गरेकोमा नवौं नगरसभ ...
धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले खुकुलो बनाएर निषेधाज्ञा साउन १० गतेसम्मलाई थपिएको छ ।प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार केही खुकुलो बनाएर निषेधाज्ञा साउन १ गतेदेखि १० गते मध्यराती १० बजेसम्मलाई थप गरिएको हो । प्रशासनका अनुसार औषधी, खाद्यान्न, तरकारी, इन्धन, डेरी, मासुजन्य तथा बिउविजनका ...
धरान: धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना भित्र स्मार्ट बसपार्क बनाउन सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार उपमहानगरपालिका र निर्माण व्यवसायी गिताञ्जली जेभि दुहबी सुनसरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद ...
धरान: पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा गठबन्धनका विभिन्न विद्यार्थी संगठनहरुले धरानमा पनि विरोध प्रर्दशन गरेको छ । धरान १० स्थित महेन्द्र बहुमुखी क्याम्पसबाट निस्केको विद्यार्थीहरुको जुलुसले धरानको विभिन्न पेट्रोल पम्पहरुमा विरोध प्रर्दशन तथा नाराबाजी गरेको हो । विगतमा विपक्षी गठबन्धन सम्बद ...
धरान: राष्ट्रिय गौरवको आयोजना २२० केभि प्रसार लाइन विस्तारको क्रममा धरान २० मा निर्माण गरिएको एउटा टावरको संरचनाहरु जोखिममा परेको छ । जोखिम उक्त टावरलाई मात्र होइन, कच्ची सडक पनि चिरा परेर भत्कनै लागेको छ भने त्यस ठाउँ मुनि करोडौं लगानीमा निर्माण भइरहेको सेक्ष एड्भेञ्चर पार्क पनि जोखिममा छ । स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित