आर्थिक

    Showing 381-390 of 987 items.
  • बुधबारदेखि सरकारी खर्च रोकिने

    काठमाण्डौं: बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ । प्रतिस्थापन विधेयक समयमै पारित नहुँदा केही दिनको लागि सरकारी खर्च रोकिने भएको हो ।बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद सुचारु हुँदा ६० दिनभित्र पारित गर्नुपर्ने हुन्छ । उक्त व्यवस्था अनुसार समयावधि बुधबार सकिदैछ । बजेट पारित नहुदै संसद बैठ ...

    • प्रकाशित मितिः भदौ २९, २०७८
    • 1,855 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा हट्यो निषेधाज्ञा, हाटबजार र विद्यालयबारे स्थानीय तहलाई निर्णय गर्ने अधिकार (सुचनासहित)

    धरान: लामो समयदेखि निषेधाज्ञा हुँदै आएको सुनसरीमा भोली सोमबारदेखि भने हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २१ गतेदेखि असोज ४ गतेसम्मको लागि विद्यालय र हाट बजारबाहेक सबै क्षेत्रको निषेधाज्ञा हटाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार विद्यालय सञ्चालन र हाटबजारबार ...

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 6,776 पटक पढिएको
    • क्लिक धरान
  • उद्योगी, व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री आचार्य

    विराटनगर: प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले उद्योगी व्यवसायीहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् ।कोभिड–१९ का कारण भएको समस्याप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै उद्योग व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने पनि आचार्यले बताए । शनिवार धरानमा सुनसरी उद्य ...

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 1,911 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा खुल्यो १७ करोडको उद्योग, मुख्यमन्त्री भीम आचार्यद्वारा उद्घाटन (भिडियोसहित)

    धरान: विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौंको उद्योग खुलेको छ । विभिन्न डेढ दर्जन बढी व्यक्तिहरु मिलेर १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । उक्त प्रालिको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचा ...

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 4,443 पटक पढिएको
    • क्लिक धरान
  • फेसनेवल शहर धरानमा शुरु भयो फेसन डिजाइन इस्टिच्युट

    धरान: धरान फेसनको शहर हो । युरोपको फेसन काठमाण्डौंमा भन्दा पहिला धरानमा भित्रिन्छ भन्ने जनबोली छ । यही फेसनेवल शहर धरानमा नयाँ फेसन इस्टिच्युट खुलेको छ । धरानको भानुचोकस्थित तमु कम्प्लेक्समा ‘डिजाइन इस्टिच्युट अफ फेसन टेक्नोलोजी’ सञ्चालनमा आएको हो । फेसन डिजाइनमा निरन्तर लागिपरेकी मनिषा राईले य ...

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 4,918 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा भदौ २२ गते रातीसम्म निषेधाज्ञा थपियो (आदेशसहित)

    धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २२ गते रातीसम्मको लागि निषेधाज्ञा थप गरेको छ ।डिसिसिएमसिको सिफारिश र कोरोना संक्रमणको स्थितिले गर्दा निषेधाज्ञाको अवधि बढाउनुपरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । उनका अनुसार भदौ १५ गते मंगलबारदेखि लागु हुने गरि भदौ २२ गते मध्यराती १२ बज ...

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 4,027 पटक पढिएको
    • क्लिक धरान
  • लाहुरेको सहर धरानमा भित्रियो गोर्खा ब्राण्डको घडी

    धरान: कुमार एण्ड सन्स ग्रुपले धरानमा गोर्खा ब्राण्डका घडीको पनि बिक्री शुरुवात गरेको छ ।धरान १० पुतलीलाइन(खहरे खोला छेउ)मा सोमबार एक कार्यक्रमबीच कुमार एण्ड सन्स इम्पोरियमको उद्घाटन भएसँगै गोर्खा वाचको बिक्रीवितरण शुरुवात भएको हो । इम्पोरियममा ५० लाख बराबरको लगानी रहेको सञ्चालक सुमन कुमार श्रेष्ठले ...

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 10,529 पटक पढिएको
    • क्लिक धरान
  • धरानलाई व्यापार, व्यवसायले मात्रै अघि बढाउछ:मेयर

    धरान: मेयर तिलक राईले धरानलाई व्यापार व्यवसायले मात्रै अघि बढाउन सक्ने धारणा व्यक्त गरेका छन् ।सुनसरी उद्योग वाणिज्य संघको ५८ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मेयर राईले आइतबार यस्तो धारणा व्यक्त गरेका हुन् । उनले धरानलाई व्यापार, व्यवसायबाट मात्रै अघि बढाउन सकिने बताए पनि उद्योगहरुको संख्या ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 1,736 पटक पढिएको
    • क्लिक धरान
  • धरानका सहकारीहरुबारे उपमहानगरमा उजुरी, संस्थाबारे बुझेर मात्र वचत गर्न मेयरको अपिल

    धरान: धरानको केही सहकारीहरुले निक्षेपकर्ताको रकम हिनामिना गरेको, समयमै रकम फिर्ता नगरेको जस्ता गुनासाहरु लिएर उपमहानगरपालिकामा उजुरी परेको छ ।  सहकारीहरुबारे गुनासा एवं उजुरी परेपछि मेयर तिलक राईले सम्बन्धित सहकारीबारे आवश्यक जानकारी लिएर मात्र सदस्यता लिन र बचत गर्न सर्वसाधारणहरुलाई अपिल गरेका ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 4,648 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ‘स्ट्रिट फुड’ व्यवसायीहरुलाई खाद्य स्वच्छताबारे कार्यक्रम

    धरान ः धरानमा सडक छेउछाउमा खाजा बिक्री गर्ने स्ट्रिट फुड व्यवसायीहरुलाई खाद्य स्वच्छता अभिवृद्धि गराइएको छ ।खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको आयोजना तथा धरान उपमहानगरपालिकाको सह–आयोजनामा उनीहरुलाई दुई दिने खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम गराइएको हो । सुनसरी उद्योग वाणिज्य संघको ...

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 1,886 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित