धरान: धरान उपमहानगरपालिकाले ठेक्का लगाएको सर्दु खोला पनि लफडा भएको छ । धरान १७ का डाँडा घोपाबासीहरुले चुरे क्षेत्रमा जथाभावी उत्खनन् गरेको भन्दै विरोध जनाएका छन् । उनीहरुले आज बिहान सर्दु खोलामा पुगेर उत्खनन्मा रोक लगाएका हुन् । चुरे क्षेत्र भनेर विगतमा उपमहानगरपालिकाले नै स्थानीयलाई ढुंगा, गि ...
धरान: वन क्षेत्रमा ऐन विपरीत धरान उपमहानगरपालिकाले जर्बजस्ती ठेक्का लगाएर उत्खनन् गराएको डिभिजन वन कार्यालयले आरोप लगाएको छ । सुनसरीका डिभिजन वन प्रमुख दानबहादुर श्रेष्ठले आफुले धेरै पहिलादेखि नै वन क्षेत्रको खोला ठेक्का नलगाउन पत्राचार गरेपनि धरानले जर्बजस्ती गरेको बताए । उनका अनुसार स्थानीय ...
धरान: धरानका बैक तथा वित्तिय संस्थाहरु जेठ १५ गतेसम्म नै सर्वसाधारणहरुको लागि प्रत्यक्ष सेवा बन्द हुने भएको छ । यसअघि हिजो जेठ ७ गतेसम्मको लागि बैंक तथा बित्तिय संस्थाहरुमा ग्राहकहरुलाई प्रत्यक्ष सेवा नदिने निर्णय भएको थियो । कोरोना संक्रमणको जोखिम यथावत नै रहेको कारण पुनः जेठ १५ गतेसम्म न ...
धरान: लकडाउनको कारण जेठ १ गतेदेखि बन्द रहेको धरान १३ स्थित थोक कृषि उपज बजार आजदेखि बिहान २ घण्टा मात्र खुल्न थालेको छ । धरान उपमहानगरपालिकामा हिजो कृषि बजार, उद्योग वाणिज्य संघ, स्वास्थ्य विज्ञसहितको टोलीबीच भएको छलफलले बिहान ४ बजेदेखि ६ बजेसम्म कृषि बजार खोल्ने सहमति गरेको थियो । सोही सहमति ...
मोरङ: हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ३ जनालाई पक्राउ गरेको छ । आज (बिहिबार) दिउँसो मोरङको बिराटनगर महानगरपालिका ११ रोडषेश चोकबाट उनीहरुलाई २१ लाख भन्दा बढी रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले शुरुमा विराटनगर १३ का २५ बर्षीय श्रवण साह र रंगेली ...
धरान: धरानका बैंक तथा बित्तिय संस्थाहरुले सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा नदिने भएको छ । लकडाउन भएर पनि सेवा सुचारु हुँदा सेवाग्राहीहरुको भिडभाड भएर संक्रमणको जोखिम बढेपछि आज उपमहानगरपालिकामा भएको छलफलले यस्तो निर्णय गरेको हो । बैंकहरुमा सेवाग्राही आएर प्रत्यक्ष लिने सेवा जेठ ७ गतेसम्मको ...
इटहरी: कोरोना महामारी नियन्त्रण गर्न जारी भएको लकडाउनले किसानहरुको तरकारी बारीमा नै कुहिन थालेको छ ।सार्वजनिक यातायात सञ्चालनमा रोक लागेपछि किसानहरुको कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन नसक्दा बारीमा नै कुहिन थालेको हो । उत्पादनमा क्षति पुगेपछि पीडित किसानहरुले सरकारले वैकल्पिक व्यवस्था वा राहत दिनु ...
धरान : वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय विराटनगरले धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट बाहिर सञ्चालनमा रहेको मेडिकल पसलमा अनुगमन गरेको छ । उपभोक्ताहरुको उजुरीको आधारमा ३ वटा मेकिडल पसलमा अनुगमन गरेको हो । कार्यलय प्रमुख सन्तोष पोखरेलको नेतृत्वमा इलाका प्रशास ...
धरान: प्रदेश नं १ मा कोरोना रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि ३ करोड ८५ लाख बजेट निकासा भएको छ । प्रदेश सरकारको कोरोना जनसुरक्षा कोष सञ्चालक समितिको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरुमा बजेट निकासा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिका अनुसार सबैभन्दा बढी आइसोलेन स्थापना, ...
इटहरी: इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा बढीमा नवेच्न निर्देशन दिएको छ । आज विहान वजार अनुगमनका क्रममा दुईदेखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा बढि मूल्यमा बिक्री नगर्न निर्देशन दिइएको हो । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता अधिकारकर्मी, प्रहरी र संचारकर्मीसह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित