विराटनगर: प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालिमलाई एकरुपता दिने भएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र ...
विराटनगर: प्रहरीले विराटनगरबाट भारततर्फ अवैधरुपमा डिजेल भन्सार छलेर तस्करी गरिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ । आज बिहान ८ बजे विराटनगर महानगरपालिका ११ स्थित केशलिया नगर छेउबाट डिजेलसहित ३ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरका अनुसार पक्राउ पर्नेमा सुनसरीका हरिनगरा ६ का २५ बर ...
विराटनगर: भन्सार छलेर अवैधरुपमा भारतबाट नेपाल ल्याएर लुकाएको तरकारी प्रहरीले मोरङबाट वरामद गरेको छ । मोरङको धनपालथान गाउँपालिका ३ नयाँ टोलका सिताराम सिंहको घर घेउमा रहेको ग्वालीमा लुकाइरहेको सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । गए रात करिब ११ बजेर ५५ मिनेटमा ईलाका प्रहरी कार्यालय रंगेलीको टोल ...
धरान: गएको बैशाखमा पाँचथरको मिक्लाजुङ गाउँपालिकाको एउटा निर्णयले राष्ट्रव्यापी चर्चा पाएको थियो, त्यो निर्णय थियो-४० मुरी भन्दा बढी धान उत्पादन गर्ने परिवारलाई १ लाख पुरस्कार दिने । गाउँपालिकाको यो निर्णयले चर्चा मात्र पाएन, सर्वत्र प्रशंसा पनि भएको थियो । कोभिड १९ को महामारी तथा लकडाउनको कारण खाद् ...
धरान: लक्जमवर्गमा आयोजित “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ । अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी “युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०” को प्रथम पुरस्कारबाट मुक्तिनाथ विकास बैंकलाई पुरस्कृत गर ...
धरान: यसबर्ष अधिकमास परेको कारण तिहार झण्डै एक महिना पछि सर्यो । यसको असर फूलको बजारमा पनि परेको छ । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । साँझ एवं राती घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । आजको दिन घरलाई फूलले सिंँगार्ने चलन छ । त्यसैले आज फूलको व्यापार अत्यधिक हुने गरेको छ । आज ...
धरान: नेपाल सरकारले २२० केभी कोशी कोेरिडोर प्रसारण लाइन अन्तर्गत धरानमा १३२ केभी क्षमताको सब स्टेशन बनाउने निर्णय गरेको छ । गौरवको आयोजना रहेको कोशी कोरिडोर आयोजनाले प्रस्ताव गरेअनुसार धरानमा सब स्टेशन बनाउने निर्णय सरकारले गरेको छ । मन्त्रीपरिषदको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्दै आ ...
धरान: कार्यपालिका बैठकले गरेको निर्णय अनुसार खानेपानी संस्थानको शाखा र धरान खानेपानी व्यवस्थापन बोर्डलाई मर्ज गर्ने मिति आज गुज्रदै गर्दा उक्त निर्णयको विरोध पनि जारी छ । खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णयविरुद्ध दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिले आज पनि विरोध प्रर्दशन गरेको छ ...
धरान: भन्सार छलेर अवैधरुपमा ल्याएको कपडा र लेडिज चुरासहित विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर १६ दरैयाका २५ बर्षीय राहुल रायलाई अवैध समानहरुसहित पक्राउ गरेको हो । उनले जोगवनीबाट भन्सार छलेर कपडा तथा लेडिज चुरा ल्याएको सुचना प्रहरीले पाएको थियो । सोही आध ...
धरान: भायानेट कम्युनिकेशन प्रालिले धरानमा पनि आफ्नो सेवा विस्तार गरेको छ । धरान १० स्थित सैनिक चौकमा आज प्रालिको २४ औं शाखाको उद्घाटन भएको छ । धरानका मेयर तिलक राईले रिबन काटेर प्रालिको शाखा उद्घाटन गरेका थिए । प्रमुख अतिथिसमेत रहेका मेयर राईले गुणस्तरीय सेवातर्फ ध्यान दिन प्रालिलाई आग्रह गरे । नीज ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित