धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासले गैरकानुनीरुपमा अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले आज दासविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार दासले ७ करोड ७१ लख ९२ हजार ...
धरान: प्रदेश नं १ का यातायात व्यवसायीहरुले पनि संघीय सरकारले गरेको निर्णय अनुसार नै असोज ५ गतेदेखि यातायात सञ्चालन गर्न सहमत भएका छन् । सरकारले सञ्चालनको वातावरण तयार नगरे असोज १ गतेदेखि नै स्वतस्फुर्त यातायात चलाउने चेतावनी व्यवसायीहरुले दिएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगको आज भर्चु ...
धरान: असोज १ गतेदेखि यातायात सञ्चालनको वातावरण तयार गर्न प्रदेश १ का यातायात व्यवसायी तथा मजदुरहरुले सरकारसँग आग्रह गरेका छन् । कोभिडको कारण करिब ६ महिनादेखि ठप्प रहेको यातायात असोज १ गतेदेखि सरकारले नखुलाए व्यवसायी तथा मजदुरहरु आफैले स्वतस्फुर्तरुपमा सञ्चालन गर्ने पनि उद्घोष गरेका छन् । विभिन्न या ...
धरान: धरान उपमहानगरपालिकामा असोज १ गतेदेखि अनलाइन कर प्रणाली सेवा सुरु गर्ने भएको छ । उपमहानगरपालिकाले कर प्रणालीलाई करदाता मैत्री, सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गर्ने तयारी गरेको हो । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि ...
धरान: लकडाउनको अवधिमा उपभोक्ताहरुलाई जरिवाना लिएको र छुट नदिएको भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिले नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ । तरुण दलले आज प्राधिकरणको धरान वितरण केन्द्र प्रमुख प्रताप वराललाई भेट गर्दै ध्यानाकर्षण गराएको हो । तरुण दलका नगर अध्यक्ष हिम ...
धरान: धरानमा आज मासु पसलहरुको अनुगमन गरिएको छ । आजदेखि लागु हुने गरि मासुको नयाँ मुल्य निर्धारण गरिए पछि मासु पसलहरुको अनुगमन गरिएको हो । मुल्य समायोजन कार्यान्वयन भए नभएकोबारे अनुगमन गरिएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । ‘आजदेखि लागु हुने गरि धरानमा मास ...
धरान: धरानमा मासुको नयाँ मुल्य निर्धारण गरिएको छ । मासु व्यवसायी, डिलर र उपमहानगरपालिकाको प्रतिनिधि सम्मिलित मुल्य निर्धारण समितिले मासुको नयाँ मुल्य निर्धारण गरेको हो । आइतबारदेखि लागु हुने गरि समितिले धरानमा बोइलर कुखुराको मासु प्रतिकिलो २८० रुपैया कायम हुने निर्णय गरेको छ भने सुँगुरको मासु प्रति ...
धरान: धरानका होटल व्यवसायीहरुले आउदो असोज १ देखी होटल व्यवसाय पुर्णरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइदिन सरकार र प्रशासनसँग माग गरेका छन् । लकडाउनका कारण लामो समयदेखि ठप्प बनेको होटल व्यावसाय असोज १ गतेदेखि सञ्चालन गर्न होटल एशोसिएसन अफ धरानले सम्बन्धीत निकायहरुमा पहल थालेको हो । एशोसिएसनले विहीबार ...
विराटनगर: प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशसन लगायतलाई आवश्यक रकम पठाएको हो । ...
धरान: सुनसरीमा आज मंगलबारदेखि दिउँसो २ बजेसम्म बजार तथा पसल खोल्न पाउने भएको छ । यसअघि बिहान १० बजेसम्म मात्र बजार तथा पसल खोल्न दिइएकोमा डिसिसिएमसि बैठकले दिउँसो २ बजेसम्म बजारत तथा पसल खोल्न दिने निर्णय गरेको हो । उद्योगी, व्यवसायीहरुको माग अनुसार २ बजेसम्म समय दिइएको र यसको अनुगमन गर्ने जिम्मा स ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित