धरान: पुर्वपश्चिम रेल्वे लाइन अन्तर्गत इनरुवा–काँकडभिट्टा खण्डको एक सय ६ किलोमिटर खण्डको रेलमार्ग निर्माणको टेण्डर आह्वान रद्द गरिएको छ । रेलमार्ग निर्माणको ठेक्का मिलेमतोमा आह्वान गरिएपछि विवादमा परेको थियो । रेल्वे विभागले गत असारमा इनरुवा–काँकडभिट्टा खण्डको रेल्वे ट्याकबेड बनाउन टेण् ...
इटहरीः इटहरीका होटल व्यवसायीले अन्तिम पटक भन्दै सरकार गुहारेका छन् । इटहरी उपमहानगरपालका, प्रहरी प्रशासन र सुनसरी जिल्ला प्रशासन कार्यालय इनरुवामा पुगेर व्यवसायीहरुले बन्द होटल व्यवसायीको सहज सँचालनका लागि माग राखेका छन् । इटहरी होटल व्यवसायी सँघका अध्यक्ष जीवन पराजुलीले ६ महिनाभन्दा बढि बन्द भएका ...
धरान: जिल्ला प्रशासन कार्यालयले हिजो सुनसरी जिल्ला भरि बिहान १० बजेसम्म मात्र पसलहरु खोल्न दिने निर्णय गरेको थियो । आज धरानको सुरक्षा समिति बैठकले भने बिहान १० बजेपछि पनि बजार खोल्ने समय खुकुलो बनाउन सुझाव दिने निर्णय गरेको छ । बैठकमा सहभागी सुनसरी उद्योग वाणिज्य संघ प्रतिनिधिहरुले भने स्वास्थ्य सु ...
धरान: सुनसरी जिल्ला भरि केही समयको लागि निषेधित क्षेत्रलाई खुकुलो गर्ने निर्णय भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा डिसिसिएमसि बैठकले अर्को निर्णय नभएसम्मको लागि निषेधित क्षेत्र खुकुलो बनाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार स्वास्थ्य प्राटोकल पालना गर्दै पसलहरु ज ...
विराटनगरः मोरङका किसानले सिजन सकिदासमेत धानमा लगाउने मल नपाइएको गुनासो गरेका छन् । जिल्लाका विभिन्न सहकारीमार्फत वितरण भइरहेको युरिया मल अहिले हाहाकार भएको छ । सरकार पक्षले मलको सहि वितरण गरिरहेको दाबी गरेपनि किसान भने सहकारी पुगेर रित्तै फर्किन बाध्य भएका छन् विराटनगर इक्राइका किसान वा ...
झापा: भन्सार छली गरेर ल्याएको ओरियन्स कम्पनीको औषधीसहित प्रहरीले पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छलेर ल्याएको औषधी प्रहरीले पक्राउ गरेको हो । सोमबार दिउसो साढे २ बजे दुई वटा मोटरसाईकल र एउटा स्कुटरमा आएका ६ जना व्यक्तिलाई ईलाका प्रहरी कार्य ...
धरान: धरानमा बोइलर जिउँदो कुखुरा र मासुको मुल्य निर्धारण गरिएको छ । आज सभागृहमा उपमहानगरपालि, कृषक, डिलर, मासु व्यवसायीसहितको बैठकले मासुको मुल्य निर्धारण गरेको हो । बैठकले जिउदो कुखुराको मुल्य प्रतिकिलो २२० रुपैया निर्धारण गरेको छ भने मासुको खुद्रा मुल्या ३२० रुपैया कायम गरेको अनुगमन अधिकृत वेदप्र ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ बाहिरको एक मेडिकलले औषधीको बिलमा बढाएर ठगी गरेको बिषयमा छानबिन समिति गठन गरिएको छ । औषधी व्यवसायी संघ ईकाई समिति धरानले आज ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । ठगी भएको घटनाको बिषयमा छानबिनको निवेदन परेपछि ईकाई समितिको बैठक बसेर समिति गठन गरि ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले सुरक्षा निकाय र धरान उपमहानगरपालिकालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । संघले शनिबार आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर धरान उपमहानगरपालिका र सुरक्षा निकायहरुलाई फेस शिल्ड, मास्क, सेनिटाइजर र गाडीमा सेनिटाइज गर्ने उपकरण प्रदान गरेको हो । संघको हलमा आयो ...
विराटनगरः प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमित बस्ने होटल आइसोलेसन संचालनमा ल्याइएको छ । विराटनगरको एसियाटिक होटलले प्रदेश र स्थानीय सरकारको सहयोगमा आइसोलेसन शुरु गरेको छ । यसअघि प्रदेश १ सरकारले होटल आइसोलसनलाई अनुुमती दिएको थियो । अनुुमती पश्चात प्रदेश सरकारसँग सरकारको मापदण्ड अनुसार होटल आइसोले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित