धरान: प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिरहेका छन् । प्रदेश सरकारको चौथो बजेटकोरुपमा मन्त्री आङ्बोले प्रदेशसभा बैठकमा बजेट प्रस्ततु गरिरहेका छन् । बजेट करिब ३५ अर्बको हुने बताइएको छ । ...
धरान: प्रदेश नम्बर १ मा सरकारले आज आर्थिक बर्ष २०७७/०७८ को बजेट पेश गर्दैछ । प्रदेश सभामा आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले करिब ३५ अर्बको बजेट प्रस्ततु गर्ने बताइएको छ । बजेटमा मुख्य प्राथमिकता स्वास्थ्य, शिक्षा र कृर्षिलाई दिइएको छ । बजेटले रोजगारी सृर्जना हुने कार्यक्रमहरु समेट्नेछ भने नयाँ ठ ...
धरान: सुजुकी ब्राण्डको मोटरसाइकल वा स्कुटर खरीद गर्दा ग्राहकहरुले नगद छुटको अफर पाउने भएका छन् । सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोवाइल्सले एउटा मोटरसाइकल वा स्कुटर खरीदमा १५ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । यो अफर असार १ गतेदेखि लागु भएर असार ३१ गतेसम्म रहने पनि कम्पनीले जनाएको छ । स ...
धरान: जनप्रतिनिधि चयन भएर आएपछि कानुन र ज्ञानको अभावमा रुमलिएको स्थानीय सरकारले विस्तारै लय समात्दै गएको छ । पछिल्लो कोभिड–१९ को संक्रमणले तीनै तहका सरकारका कार्यक्रमको रुपरेखा परिवर्तन भएका छन् भने जनताका आवश्यता फेरिएका छन् । संघीय सरकारले उत्पादनमुखी बजेट ल्याएको छ भने अब प्रदेश र पालिका त ...
सुनसरी: जिल्ला सदरमुकाम इनरुवामा लागेको आगलागी करिब ६ घण्टाको प्रयासमा नियन्त्रणमा आएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कमल थापाका अनुसार आगलागी अहिले नियन्त्रणमा आएको छ । तर, भवनभित्र अझै धुँवा आइरहेकोले दमकलसहित सुरक्षाकर्मीहरु आगलागीस्थलमा नै रहेको पनि उनले बताए । ‘आगलागी क ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले आफ्ना सदस्य व्यवसायीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । विश्वव्यापी बनेको कोरोना महामारीको संक्रमण दर नेपालमा पनि बढ्दै गएपछि संघले आफ्ना सदस्य व्यवसायीहरुको स्वास्थ्यलाई ख्याल गर्दै यस्तो निर्णय गरेको हो । आफ्ना सदस्य भएका व्यवसायीहरुले यही आसार २० गतेसम्म ...
धरान: धरान ८ भोटेपुलस्थित होटल गजुर प्यालेसले विवाहको संयोजन (वेडिङ प्लान) कार्य सुरु गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्टको नामबाट तालिम प्राप्त कर्मचारीहरुबाट प्लानको काम हुनेछ । करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बत ...
धरान: सरकारी तथा निजी कार्यालय, बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु दुई सिफ्टमा सञ्चालन हुने भएको छ । हिजो बुधबारको मन्त्रीपरिषद बैठकले सुरक्षाको उपाय अपनाउदै र कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय गरेको हो । कार्यालयहरु असार १ गतेदेखि सञ्चालनमा आउनेछन् । सरक ...
धरान: सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोरहरु खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उद्योग, व्यापार, व्यवसाय, पसलहरु र डिपार्टमेन्ट स्टोर खुला गरिएको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिए । तर, सपिङ मलहरु भने खुला नहुने उनले प्रष्ट्याए । ...
काठमाडौँ: सर्वोच्च अदालतले लकडाउन पुर्णरुपमा खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र डा। मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने भनी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित