धरान: लकडाउनको बेला दैनिक उपभोग्य वस्तुलाई सहज आपूर्ति गर्न बिहान ६ बजेदेखि ९ बजेसम्म धरानमा खाद्यान्न पसल खोल्न दिइएको छ । तर, ती खाद्यान्न पसलहरु जथाभावीरुपमा खोल्न भने पाइनेछैन । खाद्यान्न पसलहरु खोल्नको लागि व्यवसायीले विभिन्न ८ सर्तहरु पालना गर्नुपर्ने सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ । ती ...
धरान: लकडाउनको समयमा तोकिएको भन्दा बढी मुल्यमा खर्बुजा बिक्री गरिरहेको पाइएपछि कालोबजारी गरेको आरोपमा तीन जना व्यापारीलाई धरानमा कारबाही गरिएको छ । धरानको वडा १ का व्यापारी सुरज कुमार चौधरी र सहयोगी उपेन्द्र मुखिया, छत्तीस साहले तोकिएको भन्दा दोब्बर मुल्यमा खर्बुजा बिक्री गरिरहेको पाइए पछि काल ...
धरान: ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राती भएको भिषण आगलागीबाट ७ करोड ६५ लाख बढी क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । क्षति विवरण संकलन गर्न बनेको समितिले ७ करोड ६५ लाख ७२ हजार ७ सय रुपैया क्षति भएको विवरण संकलन गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उन ...
धरान: लकडाउनले जनजीवन ठप्प भएको ४० औं दिन भइसक्यो । मानिसहरु घरमै सिमित छन् भने विकास, निर्माण, यातायात सबै काम ठप्प छ । धरानमा भने लकडाउनकै बीचमा पनि विकास निर्माणको काम शुरु भएको छ । लकडाउन कहिलेसम्म भन्ने निश्चित हुन नसकेपछि धरानमा लामो समयदेखि रोकिएको महत्वपुर्ण विकास निर्माणको कामहरु शुरु भएको ...
धरान: लकडाउन कडाई गरिएसँगै आफ्नै वडामा सिमित भएको धरानका कृषकहरुले उत्पादन गरेको दुध बजार तथा ग्राहकहरुसम्म ल्याउन दिइने भएको छ । आज(शुक्रबार) धरान उपमहानगरपालिकामा वडाअध्यक्ष र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग भएको छलफलमा यस्तो निर्णय भएको हो । साथै, खाद्यान्न पसलहरु लकडाउन तथा स्वास्थ् ...
धरान: बाँझगारा बहुउद्देश्यीय कृषक समुह धरान १५ ले लकडाउनले समस्यामा परेका विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न विरतण गरेको छ । धरानको १५ नम्बर वडा कार्यालयसँग समन्वय गरेर कृषक समुहले शुक्रबार गर्भलाल मार्ग र महादेव चोकका विपन्न परिवारलाई राहत वितरण गरेको हो । वडा कार्यालयसँग समन्वय गरेर ६० घर विप ...
काठमाडौं: सरकारले लकडाउनको कारण रोजगारी गुमाएर बेरोजगार भएका मजदुरहरुलाई सरकारको काममा लगाउने निर्णय गरेको छ । यसरी सरकारी काममा खटिदा मजदुरहरुले दैनिक ज्याला नगद वा खाद्यान्न पाउनेछन् । वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवड ...
धरान: गुट्खामा कालोबजारी गरेको तथा अनधिकृतरुपमा तरकारी बिक्री गरेका खाद्यान्नको होलसेल पसललाई ५ हजार जरिवाना तिराईएको छ । धरान १२ स्थित गितामन्दिर लाइनमा खाद्यान्नको होलसेल पसल रहेको विजय साहलाई धरान उपमहानगरपालिकाले जरिवाना तिराएको हो । हिजो अनुगमनको क्रममा अनधिकृतरुपमा उनले तरकारी बिक्री गरिरहेको ...
धरान: महंगो मुल्यमा खाद्य सामग्री बिक्री गरेको उजुरी परेपछि धरान उपमहानगरपालिका मातहतको अनुगमन समितिले पसलहरुमा अनुगमन गरेको छ ।अनुगमन समितिकी संयोजकसमेत रहेकी उपमेयर मञ्जु भण्डारी सुवेदी नेतृत्वमा समितिले अनुगमन गरेको हो । सबैभन्दा शुरुमा वडा न. ९, आचार्यलाइनस्थित विनोद साहको पसलमा समितिले अनुगमन ग ...
धरान: कालोबजारीलाई प्रश्रय हुने गरी अनुगमन समितिको निर्देशन अटेर गर्दै अनधिकृतरुपमा तरकारी बिक्री गर्ने गाडी र चालकलाई २५ सय जरिवाना तिराइएको छ । आज बिहान धरान १६ बाट नियन्त्रणमा लिइएको को १ ख ४३९९ नम्बरको तरकारी गाडीलाई जरिवाना तिराएर छोडिएको हो । कृषि बजारमा उपमेयर तथा अनुगमन समितिकी संयोजक मञ्जु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित