धरान: विश्वव्यापीरुपमा कोरोना भाइरस(कोभिड १९)को महामारीसँग जुध्न लकडाउनको सामना गर्नुपरिहेको बेला धरान २० विष्णुपादुकाका किसानहरुलाई भने फौजी किराले पनि सताएको छ । धरानको कृषि क्षेत्र घोषित वडा नं २० को चिण्डे डाँडा, कालीमाटी, गुरुङ छापलगायतमा किसानले लगाएको मकै वालीमा फौजी किराको प्रकोप देखा परेको ...
धरान: तरकारी अनुगमन समितिको निर्देशन अवज्ञा गर्ने खर्बुजा बोकेको गाडीलाई एक हजार जरिवाना गरिएको छ । आज बिहान भएको अनुगमन समितिको बैठकले मे १ च ४७३३ नम्बरको गाडीलाई एक हजार जरिवाना तिराइएको हो । उनले कृषि बजारमा खर्बुजा इन्ट्री गर्नुपर्नेमा सिधै आफ्नो घरको गोदाममा झारेको पाइए पछि गाडी नियन्त्रणमा लि ...
धरान: अनुमति विना खुलेको र तोकेको मुल्यभन्दा तेब्बर मुल्यमा तरकारी बिक्री गर्ने व्यापारीलाई कारबाही स्वरुप ५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । अनुगमन समितिकी संयोजक एवं धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा सोमबार साँझ धरान १३ स्थित कृषि बजारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अनु ...
धरान: तरकारी पसलहरुको अनुगमन गर्ने क्रममा अनुमति विना सञ्चालनमा आएको एक पसलले तोकिएको भन्दा अत्यधिक मुल्यमा बिक्री गरिरहेको पाइए पनि तरकारी जफत गरिएको छ । नगरस्तरीय अनुगमन समितिले अनुगमनको क्रममा धरान १६ स्थित एक पसलबाट अत्यधिक मुल्यमा बिक्री गर्ने गरेको पाइएपछि जफत गरेको हो । अनुगमन समितिका सहसंयो ...
धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभाका सदस्य एवं सांसद जयकुमार राईले निर्वाचन क्षेत्रमा साढे १३ हजार किलो चामल वितरण गर्न लागेको बताएका छन् । उनले नेकपाबाट निवार्चित संघीय र प्रदेशसभाका सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रका सबै २७ वटै वडा कार्यालयमा उक्त परिणाम बराबरको चालम राहत स्वरु ...
धरान: वडा कार्यालयहरुसँग समन्वय गरेर पसलहरुको लिष्ट तयार गरेपछि धरानमा खाद्यान्न पसलहरु खुल्ने भएको छ । आज सुनसरी उद्योग वाणिज्य संघमा भएको बैठकले यसअघि तरकारी पसल खोल्न अपनाइएको मोडालिटी अनुसार नै खाद्यान्न पसलहरु पनि सञ्चालन गर्ने सहमति गरेको हो । बैठकमा वडा कार्यालयसँग सहकार्य गरेर कहाँ कहाँ पसल ...
धरान: धरान उपमहानगरपालिका मेयर तिलक राईले एसियाली विकास बैंक(एडिबि)को सहयोगमा आएको खानेपानी आयोजनाको कमीकमजोरी भए जनतालाई स्पष्ट भनेर पानी विरतण गर्ने धारणा व्यक्त गरेका छन् । आयोजनाको नयाँ वेल र खानेपानी संस्थानको टंकी निरीक्षणको क्रममा मेयर राईले सञ्चारकर्मीसँग यस्तो धारणा राखेका हुन् । संस्थान ह ...
धरान: खानेपानी आयोजनाको म्याद सकिनु अघि एसियाली विकास बैंक(एडिबि)ले भुमिगत पानी उत्पादन बढाउन धरानमा दुई वटा वेल थप गरिदिएको थियो । अहिले उक्त दुवै वेल निर्माण भएर भुमिगत पानी बोरिङ गरिएको छ । यी दुई वटा वेलबाट थप भएको पानीले धरानमा खानेपानी अभावलाई सहज बनाउने अपेक्षा गरिएको छ। तत्कालिन कार्यवाहक म ...
विराटनगरः प्रदेश एक सरकारले ठुला योजनाको निर्माणलाई शुरु गर्ने तयारी गरेको छ । कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि प्रदेशमा लकडाउन भएर अबरुद्ध भएका ठुला योजनाहरूको काम सुचारु गर्ने तयारी गरेको हो । वर्खा अघि नै सम्पन्न गर्नुृपर्ने अबस्थाका र अति आवश्य सेवासंग जोडिएका पुल पुलेसा र सडक ...
विराटनगर: प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो । यो कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित