आर्थिक

    Showing 831-840 of 920 items.
  • कोरोना जनसुरक्षा कोषमा साढे ११ करोड बढी रकम

    विराटनगर: प्रदेश एकको कोरोना जनसुरक्षा कोषमा हालसम्म साढे ११ करोड भन्दा बढी रकम जम्मा भएको छ । सोमबारसम्म कुल ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । कोषमा सोमबार थप ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको छ । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजा ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 959 पटक पढिएको
    • क्लिक धरान
  • धरानका जनप्रतिनिधिले कोषमा दिए साढे ७ लाख

    धरान: कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा धरानका जनप्रतिनिधिहरुले पनि १५ दिनको सेवा सुविधावापत रकम जम्मा गरेका छन् । कार्यपालिका बैठकले कोषमा सबै जनप्रतिनिधिहरुको १५ दिनको सेवासुविधा जम्मा गर्ने निर्णय गरेका थिए । सोही निर्णयअनुसार ७ लाख ५७ हजार रुपैया कोषमा सहयोग प्राप्त भएको उपमहानगरपालिकाले ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 1,065 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाले निम्त्याएको मन्दीले नेपालमा पार्ने प्रभाव

    आइएमएफको मन्दी संकेतः इतिहासमा विश्व धेरैपटक युद्धको भुमरीमा जाकिएको छ । दुई पटक १९१४-१९१८ सम्म र १९३९-१९४५ सम्म महायुद्धमा र सयौं पटक क्षेत्रिय युद्ध¸ राष्ट्र-राष्ट्रका बीचको युद्ध र लामो समयसम्म महाशक्ति बन्ने होडबाजीमा हतियारको उत्पादन र भण्डारणले जन्माएको शीत युद्धमा । त्यसैले यो विश्वलाई& ...

    • प्रकाशित मितिः चैत २४, २०७६
    • 2,288 पटक पढिएको
    • डा.राजेन्द्र शर्मा
  • सप्लाई भेनमार्फत उपभोग्य वस्तुको वितरणको व्यवस्था गर्ने निर्णय

    विराटनगर: प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन सप्लाई भेनमार्फत सेवा वितरणको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ । आइतबार संकट व्यवस्थापन केन्द्र प्रादेशिक समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेशस्तरमा दैनिक उपभोग्य सेवा तथा वस्तुहरुको अभाव हुन नदिन स्थान ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 524 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा दुई दिनभित्र सबै विपन्नलाई राहत पुर्याउने निर्णय

    धरान: धरान उपमहागनरपालिकाले वडाहरुबाट संकलन भएको लगत अनुसारको सबै परिवारलाई दुई दिनभित्र राहत वितरण गर्ने निर्णय गरेको छ । आज बिहान मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठकले यस्तो निर्णय गरेको हो । मेयर राईका अनुसार सबै वडाहरुबाट संकलन भएको नामावलीबारे छलफल भए ...

    • प्रकाशित मितिः चैत २३, २०७६
    • 1,441 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा दाल र खाने तेलको चरम अभाव (भिडियोसहित)

    धरान: विश्वभर कोरोना भाइरस(कोभिड १९)को कारण लकडाउन भएपछि उद्योगहरु नचल्दाको प्रभाव धरान बजारमा पनि देखिन थालेको छ । अहिले धरान बजारमा दाल, गेडागुडी र खाने तेलको चरम अभाव शुरु भएको छ भने सस्तो मुल्यका चामलहरु पनि पाउन छोडेको छ । यसले लकडाउनबाट समस्यामा परेका विपन्न परिवारहरुको लागि राहत वितरणमा पनि ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,245 पटक पढिएको
    • क्लिक धरान
  • धरानको विभिन्न वडामा पुग्यो राहत, लगत भन्दा थोरै आएपछि वडालाई वितरणमा समस्या (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाले शनिबार ३ हजार अतिविपन्न परिवारको लागि विभिन्न १३ वटा वडा कार्यालयमा खाद्यान्न राहत सामग्री पठाएको छ । माग अत्यधिक भएपनि उपमहानगरपालिकाले भने पहिलो चरणमा ३ हजार अतिविपन्न परिवारको लागि मात्र राहत सामग्री पठाएको हो । लतग संकलन गरिएको भन्दा थोरै परिवारको लागि मात्र राहत आएप ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 1,956 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा धरानले फुड बैंकमा दियो २५ सय किलो चामल

    धरान: लकडाउनले समस्यामा परेका सर्वसाधारणहरुलाई राहत स्वरुप नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धरानले खाद्यान्न सहयोग गरेको छ । आज सभागृहस्थित धरान उपमहानगरपालिकाको फुड बैंकको भण्डारणमा नेकपा नेतृत्वले खाद्यान्न हस्तान्तरण गरेको हो । नेकपा धरानका अध्यक्ष नारायण सुवेदीका अनुसार २५ सय केजी चामल र २ बोरा न ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 1,030 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा अतिविपन्न परिवार कति ? साढे ८ हजारको लगत आयो, १० हजार पुग्ने अनुमान

    धरान: दिनभर श्रम एवं मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने अतिविपन्न परिवार धरानमा कति होलान् ? वास्तविकता आउन समय लाग्ला तर अहिले धरान उपमहानगरपालिकामा राहत लिने अतिविपन्न परिवारको संख्या साढे ८ हजार नाघेको छ । लकडाउनले गर्दा दैनिक मजदुरी गरी खाने वर्गलाई समस्या भएपछि सरकारले राहत प्याकेज वितरण गर ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,089 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वमेयर मनोज मेन्याङ्बो भन्छन्,'समर्थकलाई नच्याप्ने हो भने राहत लिनेहरु कम हुन्छ' (भिडियोसहित)

    धरान: आज धरान उपमहानगरपालिकाले विभिन्न वडाका अतिविपन्न ३ हजार परिवारलाई राहत वितरण गर्दैछ । अतिविपन्न परिवारको नामावली भने त्यो संख्या भन्दा दोब्बर छ । वडामा रहेको टोल विकास संस्थाले लगत लिएर उपमहागनरपालिकामा अतिविपन्न परिवारको लगत पठाएको छ । ती लगतमा भएका सबै अतिविपन्न परिवार नै हुन् कि होइनन् भन् ...

    • प्रकाशित मितिः चैत २२, २०७६
    • 2,382 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित