आर्थिक

    Showing 891-900 of 920 items.
  • धरानको जुत्ताचप्पल मेलामा स्वदेशी ९ कम्पनी (भिडियोसहित)

    धरान: धरान–१२ स्थित पब्लिक माविको खेल मैदानमा जारी ‘प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला’ यस पटक अलिक पृथक छ । मेलामा यस पटक नेपालमा उत्पादन भएको जुत्ता चप्पलको छुट्टै मेला पनि आयोजना भएको छ । फुटवेयर एक्सो नाम दिइएको मेलामा नेपालका जुत्ता चप्पल उत्पादन गर्ने विभिन्न ९ वटा कम्पनी ...

    • प्रकाशित मितिः फागुन २२, २०७६
    • 1,911 पटक पढिएको
    • बसन्त बान्तावा राई
  • सेरामिक गमलामा मौलिक सँस्कृति र चित्रकला पनि

    धरान: चम्किलो रंगले पोतिएको, त्यही माथी विभिन्न कलाकृति । झट्ट हेर्दा आह ! नभन्ने कमै होलान् । सामान्य गमला जस्तो देखिने तर, अलिक पृथक । आकर्षक चित्रहरु कुँदिएको । यो सेरामिक गमला हो । माटोमा टक पाउडर मिसाएर गमलाको आकार तयार गरिन्छ । इलेक्ट्रीक चुला अथवा भट्टीमा दुई पटक राखिन्छ । सुरुमा ८ सय ५० डिग ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,020 पटक पढिएको
    • बसन्त बान्तावा राई
  • औद्योगिक मेला: स्वदेशी जुत्ता चप्पलमा आकर्षण बढ्दो

    धरानः धरानको पब्लिक हाईस्कुल मैदानमा जारी औद्योगिक व्यापार मेला २०७६ मा जुत्ता–चप्पल मेला प्रमुख आकर्षण भएको छ । औद्योगिक मेलामासँगै स्कुलको मैदानको पूर्वपट्टि छुट्टै जुत्ता–चप्पल मेला पनि आयोजना भइरहेको छ । ‘स्वदेशी वस्तुको प्रर्वद्धन हाम्रो अभियान’ भन्ने नाराका साथ जुत्ता& ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 3,752 पटक पढिएको
    • क्लिक धरान
  • गाँजा खेती फुकुवा गर्न पुर्वमन्त्रीले ल्याए विधेयक

    धरान: नेपालमा कानुनले प्रतिबन्ध लगाएको गाँजाको खेतीलाई फुकुवा गरेर नियमन तथा व्यवस्थापन गर्ने विधेयक संसद सचिवालयमा दर्ता भएको छ । उक्त विधेयक नेपाल सरकारका पुर्वकानुन न्यनय तथा संसदस्य मामिला मन्त्री शेरबहादुर तामाङले आज सोमबार विधेयक दर्ता गराएका हुन् । यो विधेयक तामाङले मस्यौदा गरेका हुन् । उनले ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 1,655 पटक पढिएको
    • क्लिक धरान
  • धरानको वडा ९ मा वित्तिय संस्थासँग अन्तरकृया

    धरान: धरान उपमहानगरपालिका ९ नं. वडा कार्यालयले वडामा रहेका वित्तिय संंस्थाहरुसँग अन्तरकृया गरेको छ । शुक्रबार सगरमाथा होटल आचार्य लाईनमा सम्पन्न कार्यक्रममा वडामा रहेका सहकारी, वैंक, वित्तिय संंस्थाहरुको पदाधिकारीहरु सँग वडाको विकासमा सहकार्य गर्ने सम्बन्धमा अन्तरकृया भएको थियो । वित्तिय सँस्था वडा ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 280 पटक पढिएको
    • मोहन श्रेष्ठ
  • बुढासुब्बाको फाइनलमा टिकटबाट साढे ७ लाख संकलन

    धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनल खेल हिजो सम्पन्न भइसकेको छ । धरान १६ स्थित रंगशालामा भएको फाइनल खेल हेर्न खेलप्रेमी हजारौं दर्शकहरु पुगेका थिए ।  फाइनलमा मनाङ मस्र्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ गोलअन्तरले हराउदै चौथो पटक उपाधि पनि जितिसकेको छ । चिरप्रतिद्धन्दी दुवै ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 801 पटक पढिएको
    • क्लिक धरान
  • धरान १२ का महिलाहरुलाई डिजाइनर तथा मेकअप तालिम

    धरान: नेवार एकता समाज धरान १२ ले हेयर डिजाईनर तथा बेसिक मेकअप तालिम सम्पन्न गरेको छ । विनिता तुलाधरको संयोजकत्वमा आयोजित तालिममा वडाका २५ जना महिलाहरुको सहभागिता रहेको थियो । शनिबार पब्लिक हाई स्कुलको सभाहलमा आयोजित तालिममा प्रदेश नं १ का सांसद सावित्री जोशी प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 443 पटक पढिएको
    • क्लिक धरान
  • भारततर्फ अबैधरुपमा निर्यात भईरहेको १५ लाख बराबरको समान बरामद

    झापा: झापाको ३ छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा अबैधरुपमा निर्यात भईरहेको करिव १५ लाख मुल्य बराबरको समान बरामद भएको छ । शनिवार दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले झापाको कचनकवल गाउँपालिका ४ बाट अबैध रुपमा नेपालबाट भारततर्फ साईकलमा लोड गरेर लैजाँदै गरेको हरियो मटर र म ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 317 पटक पढिएको
    • क्लिक धरान
  • मुख्यमन्त्री राईद्धारा धरानको औद्योगिक तथा जुत्ता मेला अवलोकन

    धरानः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई शनिबार साँझ अचानक धरान १२ स्थित पब्लिक हाइस्कुलको मैदानमा पुगे । त्यहाँ बिहिबारदेखि १० दिने औद्योगिक व्यापार मेला आयोजना भइरहेको छ । मुख्यमन्त्री राईसँगै धरानका मेयर तिलक राई पनि औद्योगिक मेला पुगेका थिए । उनीहरुले औद्योगिक मेलामा राखिएको स्टलहरुको अवलोकन ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 466 पटक पढिएको
    • क्लिक धरान
  • भोलीदेखि अमेरिकी कामदार भिसा फर्म दर्ता खुल्ने

    काठमाडौँ: अमेरिकी कामदार भिसा एचवान बी भोली आइतबार(मार्च १) देखि खुल्ने भएको छ । पूर्वीय समय अनुसार भिसा एचवान बी भोली मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखको दिन दिउँसो १२ बजेसम्म खुल्ने युएससीआईएसले जनाएको छ। युएससीआईएसका अनुसार, आर्थिक बर्ष २०२१ का लागि खुल्ने उक्त भिसाका लागि तोकिएको अ ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 678 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित