धरान: तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटवल रनिङ्ग कप बिहिबारदेखि शुरु भएको छ । धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा शुरु भएको प्रतियोगिताको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्लि पव्लिक स्कुल विजयी भएको छ । प्रतियोगिताको पहिलो खेल सुनाखरी स्कुलले कार्मेल स्कुलला ...
धरान: आगामी असोज ३ गते देखि ५ गते सम्म हुन लागेको तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संञ्जीवनि फुटसल प्रतियोगिताको ट्रफि सनिवार आयोजकले सार्वजनिक गरेका छन् । प्रतियोगिता प्रचारका लागि ट्रफि सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संञ्जीवनि केन् ...
काठमाडौं: हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि शान्ति धिमालले जितेकी छन् । उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन् ।स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधा ...
धरान: ‘दोस्रो केपी राई मेमोरियल ओपन हाम्रो फुटसल कप’ भदौ अन्तिम साता धरानमाआयोजना हुने भएको छ । नेचर क्लब धरानको आयोजनामा प्रतियोगिता भदौ २७, २८ र २९ गते देखी तिन दिनसम्म सन्चालन हुने क्लबले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारत ...
धरान: अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप–२०८१ प्रतियोगिताको तेस्रो सँस्करण यही भदौ अन्तिम साता हुने भएको छ ।डिपो माविको आयोजता तथा धरान बास्केटबल सघ र सुनसरी बास्केटबल संघको संयुक्त संयोजनमा भदौ २७ देखी ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता धरान–१८ स्थित ...
धरान: आगामी असोज पहिलो साता धरानमा तीन दिने तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सन्जिवनी फुटसल प्रतियोगिता हुने भएको छ । धरान १३ स्थित सन्जिवनी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ३,४ र ५ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । दुर्व्यसनीमा फसेका तथा छुटेका युवहरुलाई सामाजिकीकरण गर् ...
धरान: सुनसरी जिल्ला ब्याडमिन्टन संघ पर्नगठन गरिएको छ । पुर्नगठन कार्यक्रमबाट प्रतिक श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । उक्त समितिको उपाध्यक्षमा मणिराज गुरुङ र सुरेश नियोङ लिम्बू चयन भएका छन् भने सचिवमा सुरेश कार्की र कोषाध्यक्षमा मन्त बहादुर तामाङ चयन भएका छन् ।&n ...
धरान: सर्दु खोला पारी (वडा २०) मा बनाइएको फुटबल मैदानमा मेयर हर्क साम्पाङले रिजर्भ ट्यांकी बनाउने भएपछि धरान १३ राईटोलका युवाहरु गत बैशाखदेखि खेल्नबाट बञ्चित भएका थिए । फुटबलप्रतिको मोहको कारणले नै राईटोल युवा क्लब र स्थानीय अगुवाहरु नयाँ खेलमैदान बनाउन जुटे । उनीहरुले सर्दु खोला किनार (वडा १३) ...
धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आज शनिबार धरानमा कोरा राईड २०२४ साइक्लिङ च्यालेन्ज इभेन्ट सम्पन्न भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा आयोजित राइडमा १६० भन्दा बढी साइक्लिष्टहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि एवं मितेरी विक ...
धरान: धार्मिक तथा पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आउदो शनिबार धरानमा कोरा राईड साइक्लिङ च्यालेन्ज इभेन्ट आयोजना हुने भएको छ । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा हुन लागेको कोरा राइर्ड शनिबार बिहान साढे ७ बजे भानुचोकबाट शुरु हुनेछ । आयोजकले आज (बिहिबार) ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित