खेलकुद

    Showing 221-230 of 860 items.
  • सुवास राई स्मृति सुपर ८ प्रतियोगिता: वडा ११ र १८ ले बराबरी खेलेर अंक बाँड्यो

    धरान: तेस्रो सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरानको वडा नं ११ र वडा १८ ले अंक बाँडेको छ । धरान १६ स्थित रंगशालामा शनिवार भएको खेलमा १-१ को बराबरी खेलेपछि दुवै टिमले एक एक अंक बाँडेको हो । दुवै टिम समुह बी मा रहेको छ । लिग चरणको दोस्रो खेलमा वडा ११ ले अग्रता लिएको थियो । बिक्कु राईले ...

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • 2,279 पटक पढिएको
    • क्लिक धरान
  • सुवास राई स्मृति सुपर ८ प्रतियोगिता शुरु, उद्घाटन खेलमा वडा १३ विजयी

    धरान: तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिता शुरु भएको छ । धरान १६ स्थित रंगशालामा शुक्रबार उद्घाटन खेलमा वडा नं १३ ले वडा नं १४ लाई ४–१ गोलअन्तरले हरायो । वडा नं १३ को जितमा विवेक राईले २ गोल गरे भने मिलन लिम्बु र सुशान्त राईले एक एक गोल गरेका थिए । वडा नं १४ का विवेक राईले ...

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 2,180 पटक पढिएको
    • क्लिक धरान
  • तेस्रो सुवास राई स्मृति सुपर ८ र हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता एकै पटक हुने (भिडियोसहित)

    धरान: तेस्रो स्वर्गीय सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगिता बैशाख ७ गतेदेखि शुरु हुने भएको छ । आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा धरान १६ स्थित रंगशालामा बैशाख ७ देखि २३ गतेसम्म सुपर ८ को तेस्रो सँस्करण हुने जानकारी दिएको हो । सोही रंगशालामा पुष १० गतेदेखि २२ गतेसम्म तेस्रो हाम ...

    • प्रकाशित मितिः वैशाख ५, २०८१
    • 3,552 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख अन्तिम साता अल्फा विटा महिला पुरुष बास्केटवल हुने

    धरान:  ‘दोस्रो अल्फा विटा राष्ट्रिय खुल्ला महिला तथा पुरुष बास्केटबल प्रतियोगिता’ बैशाख अन्तिम साता आयोजना हुने भएको छ ।धरान बास्केटबल संघको आयोजना तथा अल्फा विटा धरान र धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुने भएको हो । आयोजकले पत्रकार सम्मेलन गर्दै २९ बैशाखदेखी ३ जेष्ठसम्म प्रतिय ...

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • 2,521 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • टाइब्रेकरमा आयोजकलाई स्तब्ध बनाउदै हाम्रो धरान भेट्रान क्लब च्याम्पियन (भिडियो)

    धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको उपाधी हाम्रो धरान भेट्रान क्लबले जितेको छ ।शुक्रबार धरान १६ स्थित रंगशालमा सम्पन्न फाइनल खेलमा आयोजक धरान भेट्रान क्लबलाई टाइब्रेकरमा ५(३ गोल अन्तरले पराजित गर्दै हाम्रो धरान भेट्रानले पहिलो पटक उपाधी जितेको हो । उपाधीसंगै हाम्रो धरान भेट ...

    • प्रकाशित मितिः चैत ३०, २०८०
    • 4,005 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • नेतृत्व फेरिएपछि २४ औं बुढासुब्बा गोल्डकप आयोजकलाई नाफा: १७ लाख वचत, अझै २५ लाख उठ्न बाँकी (भिडियो)

    धरान: २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आय(ब्याय सार्वजनिक गरिएको छ । आयोजक धरान फुटबल क्लबले आज (बिहिबार) होटल पुर्वी स्टारमा पत्रकार सम्मेलन गर्दै पुर्वप्रतिवद्धता अनुसार आयव्यय सार्वजनिक गरेको हो । क्लबमा प्रताप तामाङको अध्यक्षतामा नयाँ नेतृत्व आएपछि गोल्डक ...

    • प्रकाशित मितिः चैत २९, २०८०
    • 5,227 पटक पढिएको
    • वसन्त वान्तवा राई
  • आयोजक धरान भेट्रान र हाम्रो धरान भेट्रान फाइनल खेल्ने

    धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक धरान भेट्रान क्लब र हाम्रो धरान भेट्रान क्लबबीच उपाधि भिडन्त हुने भएको छ । धरान १६ स्थित रंगशालामा बुधबार भएको दुई सेमीफाइनल खेलमा जित हात पार्दै आयोजक क्लब र हाम्रो धरान फाइनल प्रवेश गरेपछि घरेलु टोलीबीच उपाधि भिडन्त ह ...

    • प्रकाशित मितिः चैत २८, २०८०
    • 2,457 पटक पढिएको
    • क्लिक धरान
  • चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगिताः दमक लखनपुर सेमीफाइनल प्रवेश

    धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा झापाको दमक लखनपुर भेट्रान क्लब सेमीफाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालमा मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा झापाकै काकडभिट्टा भेट्रान क्लबलाई १ ० को झिनो गोलअन्तरले हराउदै दमक लखनपुर सेमीफाइनल प्रवेश गरेको हो । ...

    • प्रकाशित मितिः चैत २७, २०८०
    • 2,123 पटक पढिएको
    • क्लिक धरान
  • धरान भेट्रान र हाम्रो धरान भेट्रान सेमीफाइनल प्रवेश

    धरान: चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा धरान भेट्रान र हाम्रो धरान भेट्रान फुटबल क्लब बिजयी भएको छ ।धरान १६ स्थित रंगशालामा सोमबार भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक धरान भेट्रानले कन्काई भेट्रान फुटबल क्लबलाई १०-२ को फराकिलो गोल अन्तरले हराउदै सेमीफाइनल प्रवेश गरेको छ । धरान ...

    • प्रकाशित मितिः चैत २६, २०८०
    • 2,288 पटक पढिएको
    • क्लिक धरान
  • दमक लखनपुरको जित, रारा भेट्रान सेमीफाइनल प्रवेश

    धरान: धरानमा जारी चौथो धरान भेट्रान बिक्रम राई स्मृति फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान फुटबल क्लब क्वार्टरफाइनल प्रवेश गरेको छ। आइतबार भएको खेलमा विराट मेघा भेट्रान क्लबलाई १–० गोलअन्तरले हराउदै दमक लखनपुर क्वार्टरफाइनल प्रवेश गरेको हो । पहिलो हाफको २५ औं मिनेटमा हर्कबहादुर तामाङले गरेको ...

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 2,013 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित