खेलकुद

    Showing 341-350 of 695 items.
  • प्रदेश १ सरकारले राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर तयारी गर्ने

    विराटनगर: प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका खेलहरुलाई प्राथमिकतामा राखेर तयारी गर्ने निर्णय गरेको छ । आगामी जे ...

    • प्रकाशित मितिः वैशाख ७, २०७९
    • 923 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वडास्तरीय मेयर कप बास्केटवल शुरु, वडा नं १७ विजयी

    धरान: मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता धरानमा शुरु भएको छ । “धरानमा लहर खेलकुदको सहर” नाराका साथ प्रतियोगिता मंगलबारदेखि शुरु भएको हो । धरान १७ स्थित श्री मध्यमिक विद्यालयको बास्केटवल कोर्टमा मंगलबार उद्घाटन खेलमा धरान वडा नं १७ ले धरान वडा १३ लाई ७६-४२ को फराकिलो स्कोरमा पराजित गर्यो । ...

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 972 पटक पढिएको
    • क्लिक धरान
  • हाम्रो धरान भेट्रान कप: लखनपुर र एभरेष्ट भेट्रान सेमिफाइनल प्रवेश

    धरान: धरानमा भइरहेको हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा दमक लखनपुर भेट्रान र एभरेष्ट भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । आज (मंगलबार) भएको खेलमा लखनपुर र एभरेष्ट सेमिफाइनल प्रवेश गरेसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । यसअघि दुधे भेट्रान र लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरिसकेको छ । ...

    • प्रकाशित मितिः वैशाख ६, २०७९
    • 978 पटक पढिएको
    • क्लिक धरान
  • हाम्रो धरान भेट्रान कप: दुधे र लेटाङ सेमीफाइनल प्रवेश

    धरान: धरानमा जारी हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा झापाको दुधे भेट्रान र मोरङको लेटाङ भेट्रान सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको पहिलो खेलमा सुनसरीको दुहबी भेट्रानलाई २–० गोल अन्तरले पराजित गर्दै दुधे भेट्रान सेमिफाइनलमा प्रवेश गरेको हो । दुधेका लागी भिष्म सिटौला र लोकनाथ राईले गोल गर ...

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 982 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वडा स्तरीय फुटसल प्रतियोगिता हुने

    धरान: धरानमा अन्तर वडा स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । धरान भेट्रान फुटबल क्लबको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही बैशाख ८ र ९ गते फुटसल प्रतियोगिता हुने भएको हो । धरान–८ स्थित हाम्रो फुटसलमा हुने प्रतियोगिताको विजेतालाई १ लाख ३१ हजार र उपविजेतालाई ६१ हजार नगद पुरस्कार दिइने प्रति ...

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 1,697 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा भोलीदेखि मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता हुने

    धरान: धरानमा भोली मंगलबारदेखि मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता हुने भएको छ ।  धरान उपमहानगरपालिकाको आयोजना, सियोन स्कुलको बिशेष सहयोग, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा हराईजन क्लबको व्यवस्थापनमा मेयर कप वडास्तरीय बास्केटवल प्रतियोगिता हुन लागेको हो । कफी पव एण्ड रेष्ट्रोमा सोमब ...

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • 1,008 पटक पढिएको
    • क्लिक धरान
  • हाम्रो धरान भेट्रान कप: आयोजक र दमक क्वाटरफाइनल प्रवेश

    धरानः हाम्रो धरान भेट्रान फुटबल प्रतियोगितामा आयोजक हाम्रो धरान भेट्रान र दमक लखनपुर भेट्रान विजयी हुदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको पहिलो खेलमा डाँडाबजार भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक क्वाटर फाइनलमा प्रवेश गरेको हो । आयोजकका लागी योगेन राईले निर्णायक गोल गरेका थिए । ...

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 859 पटक पढिएको
    • क्लिक धरान
  • हाम्रो धरान भेट्रान कप सुरु, लेटाङ भेट्रान क्वार्टरफाइनल प्रवेश

    धरानः धरानमा शनिबारदेखि प्रदेशस्तरीय हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ ।  धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा लेटाङ भेट्रान लेटाङले मिल्स भेट्रान विराटनगरलाई ३–२ गोल अन्तरले पराजित गर्यो । जितसँगै लेटाङ भेट्रान क्वाटर फाइनलको यात्रा तय गरेको छ । लेटाङका तर्फबाट प्रकाश थाप ...

    • प्रकाशित मितिः वैशाख ३, २०७९
    • 975 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख ३ गतेदेखि धरानमा भेट्रान कप शुरु हुने

    धरान: फुटबल खेलप्रति आकर्षण बढाउन प्रदेशस्तरीय प्रथम टुबोर्ग हाम्रो धरान भेट्रान कप २०७९ आयोजना गरिने भएको छ । हाम्रो धारन भेट्रान फुटबल क्लबको आयोजनामा यही बैशाख ३ गतेदेखि १० गतेसम्म भेट्रान कप हुने भएको हो । क्लबले बिहिबार पत्रकार सम्मेलन गर्दै धरानमा फुटबलको गतिविधि चलायनमान बनाउन प्रतियोगित ...

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 1,573 पटक पढिएको
    • क्लिक धरान
  • धरान रन हुँदै अन्तराष्ट्रिय खेलाडी बनेकी निक्की, सिक्किममा आयोजित द्वाथलनमा प्रथम

    धरान: पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ घरभएकी इन्द्रकला नेम्बाङ (निक्की) कक्षा ५ उर्तीण भएपछि थप अध्ययनको लागि धरान आइन् ।  उनी धरान १९ स्थित आफ्नै छ्यामाको घरमा बसेर पढ्न थालिन् ।  प्रत्येक शनिबार बिहान धरान ८ यलम्बर वन समुहबाट हुने ३.५ किलोमिटरको धरान रनमा उनी पनि सहभागी हुन्थिन् । त्यसब ...

    • प्रकाशित मितिः चैत २७, २०७८
    • 2,469 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित