धरानः २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं १७ पनि फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बिहिबार भएको अन्तिम सेमीफाइनलमा वडा नं १६ लाई ३–० गोल अन्तरले हराउदै वडा १७ फाइनल प्रवेश गरेको हो । अब फाइनलमा वडा १७ ले वडा नं १५ को सामाना गर्नेछ । हिजो …
धरान: २३ औं टुबोर्ग गोधुली रनिङ कपमा धरानको वडा नं १५ फाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा वडा नं ५ लाई २–० गोलअन्तरले हराउदै वडा १५ फाइनल प्रवेश गरेको हो । वडा नं १५ का खेलाडी सुगम जिमी र अनिश राईले गोल गरेका …
धरान: तामाङ समुदायको नयाँ वर्ष २८५९ सोनम ल्होसारको अवसरमा आइतवार मैत्रिपुर्ण बास्केटवल खेल भएको छ । नेपाल तामाङ घेदुङ्ग संघ, सुनसरी अध्यक्ष एवं नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा आयोजित मैत्रीपुर्ण खेल धरान बास्केटवल संघका …
धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा पहिलो पटक वडा नं ५ सेमीफाइनल प्रवेश गरेको छ । धरान १६ स्थित रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा नम्बर १ लाई ४–२ गोल अन्तरले हराउदै वडा ५ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलमा वडा ५ को जितमा मन्दिप राईले …
धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको क्वार्टरफाइनल खेलको समिकरण पुरा भएको छ । शुक्रबारको खेलहरु सकिएसँगै क्वाटरफाइनल समिकरण पुरा भएको हो । धरान १६ स्थित रंगशालमा जारी गोधुली रनिङ कपमा वडा १, ५, १५, ११, १६, १४, २० र १७ क्वाटर फाइनलमा प्रवेश गरेका छन् …
धरानः ९ औं युनाइटेड गोर्खा एकेडेमी (युजिए) अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगितामा छात्रतर्फको उपाधि धरान १३ स्थित नेपाल पुलिस स्कुलले जितेको छ । छात्रातर्फको उपाधि भने आयोजक युनाइटेड गोर्खा एकेडेमीले आफैसँग सुरक्षित राखेको छ । धरान–१५ स्थित युनाइटेड गोर्खा …
धरान: एन-प्याब्सन अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन, नेपाल (एन प्याव्सन) नगर कमिटीले आयोजना गरेको प्रतियोगिताको शुक्रबा सम्पन्न फाइनलमा पुरुष तर्फ धरान मेघा …
धरान: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान रनमा छात्रतर्फ नमुना कलेज र छात्रातर्फ धरान आदर्श प्रथम भएका छन । इटहरीमा आज शुक्रबार बिहान भएको ५ किलोमिटर लामो दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित …
धरान: धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नम्बर ११ र वडा १७ क्वाटर फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको पहिलो खेलमा वडा ४ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा ११ क्वाटर फाइनलमा प्रवेश गरेको हो । वडा ११ को लागी दिनेश राई र धिरेन लिम्बूले गोल …
धरान: राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन,नेपाल (एन-प्याव्सन)को आयोजनामा जारी अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेको छ । शुक्रवार हुने फाइनल खेलमा पुरुषतर्फ धरान मेघा र लोटस स्कुलबीच …