धरान: ११ औं धरान १० के रन नेवा च्यारिटी आगामी फागुन १३ गते हुने भएको छ । धरान रन समुहले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ११ औं सँस्करण आयोजनाबारे जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यो सँस्करणमा बिबिसी सेफका विजेता सन्तोष साह प्रमुख …
धरान: १७ औ ललित अम्वर डिपो कप प्रतियोगिताको उपाधि पुलिस स्कुलले चुमेको छ । शुक्रवार भएको फाइनल खेलमा पुलिस स्कुलले इष्टर्न एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । पुलिसको जितको लागि दुवै गोल दिव्याङ्गसु विकले गरेका थिए । विजेता पुलिस …
धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगिताको धरान लिगामेन्टले तेस्रो स्थान जितेको छ । तेस्रो स्थानको लागि बिहिवार भएको खेलमा लिगामेन्टले हिमशिखर तरहरालाई सडनडेथमा ४–३ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयमा दुवै तर्फ एक÷एक गोल मात्र हुन सकेपछि खेल …
धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगितामा इष्टर्न एकेडेमी र नेपाल पुलिस फाइनल प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा इस्टर्नले धरान लिगामेन्टलाई टाइव्रेकरमा ४–३ र नेपाल पुलिसले हिमशिखर तरहरालाई ४–० गोलको अन्तरले पराजित गर्दै उपाधि भिडन्तमा फाइनल पुगेका …
धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगितामा धरान लिगामेन्ट र शिमशिखर तरहरा सेमिफाइनल प्रवेश गरेको छ । मंगलवार भएको क्वाटरफाइनल खेलमा धरान लिगामेन्टले इमानुयल स्कुललाई १–० र हिमशिखर तरहराले देउराली चिल्ड्रेन एकेडेमिलाई १–० गोल अन्तरले पराजित गर्दैै …
धरान: १७ औं ललित अम्वर डिपो कप प्रतियोगितामा इष्टर्न एकेडेमी र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ । सोमबारदेखि क्वाटरफाइनल खेलमा इष्टर्नले आयोजक डिपो र पुलिस स्कुलले प्रभात स्कुललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डिपो र इष्टर्नबीच भएको खेलमा …
धरान: १७ औं ललित अम्वर डिपो कपमा धरान लिगामेन्ट, हिमशिखर तरहरा, इमानुयल र चिल्ड्रेन एकेडेमी विजयी भएका छन् । आज तेस्रो दिन आइतवार भएको खेलमा लिगामेन्ट स्कुलले हिविकस स्कुललाई १–०, हिमशिखर तरहराले नोवेल स्कुललाई ७–०, इमानुयल स्कुलले दिल्ली पव्लिक स्कुललाई २–० …
धरान: १७ औं ललित अम्वर डिपो कपको दोस्रो दिन शनिवार पुलिस स्कुल, इस्टर्न एकेडेमी र प्रभात स्कुल विजयी भएको छ । पुलिसले एक्वा स्कुललाई टाइब्रेकरमा ४–२, इस्टर्नले बराह राइजिङ्ग स्कुललाई १–० र प्रभात स्कुलले लिवर्टी स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको हो …
धरान: कोरोनाको कारण ती बर्ष रोकिएको १७ औ ललित अम्वर डिपो कप शुक्रवारदेखि सुरु भएको छ । शुक्रवार भएको उद्घाटन खेलमा डिपो स्कुलले आइडल स्कुललाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि दौडमा अघि बढेका छन् । खेलमा डिपो स्कुलका सारेन राईले २ गोल, सल्विन …
धरान: यलम्वर ओपन रनिङ्ग बास्केटवल प्रतियोगिताको उपाधि आयोजक यलम्वर बास्केटवल टिम ए ले जितेको छ । यलम्वर क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा आयोजकले तरहरा बास्केटवल टिमलाई ६४–४४ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसंगै यलम्वरले नगद …