धरान: सामाजिक कार्यमा अग्रसर धराने सचेत समुहले सुनसरी महिला बास्केटवल खेलाडीहरुलाई जर्सी प्रदान गरेको छ । यही असोज ६ गतेदेखि सुरु हुन लागेको प्रदेश १ बास्केटवल खेलाडी छनौट प्रतियोगिताको लागि प्रशिक्षणमा रहेका सुनसरी महिला बास्केटवल टिमका १२ खेलाडीहरुलाई …
धरान: गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय खेलाडी छनौट प्रतियोगिता भएको छ । प्रदेश खेलकुद बोर्ड तथा सुनसरी साइक्लिङ संघको आयोजना एवं व्यवस्थापनमा धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा …
धरान: लायन्स क्लव अफ हेल्पिङ्ग ह्याण्ड धरानले धरान रंगशालास्थित कभर्ड हल परिसरमा सरसफाइ गरेको छ । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ छनौट प्रतियोगितास्थल रहेको धरान १६ स्थित कभर्डहल परिसरमा शनिबार सरसफाई गरेको हो । क्लवले सुनसरी बास्केटवल संघ …
धरान: धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनसँगै धरान स्नुकर च्याम्पियन २०७९ शुरु भएको छ । बिहिबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानी भुजेल विजयी भएका छन् । उद्घाटन खेलमा साहिलले सन्जित …
धरान: युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा बिहिबारदेखि युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ हुने भएको छ । धरान ५ सिरान देउरालीस्थित युनिक पुलहाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरान भरिका ५० टिमले सहभागिता …
धरान: ९औ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुनाज फिटनेसमा निःशुल्क प्रयोग गर्न दिने भएको छ । सञ्चालिका झुना राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडीहरुलाई फिटनेसका लागि आफ्नो सेन्टर निःशुल्क रुपमा प्रयोग …
धरान: गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको लागि धरानमा प्रदेश १ स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ । धरान १८ स्थित गल्फ कोर्षमा शुक्रबारदेखि दुई दिने छनौट प्रतियोगिता शुरु भएको हो । छनौट प्रतियोगिता जिल्ला तथा प्रदेश खेलकुद विकास समितिको आयोजना तथा …
धरान : प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेले धरान १६ धरान रंगशालास्थित इन्डोर कर्भडहल अवलोकन तथा निरिक्षण गरेका छन् । सुनसरी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका सदस्य सचिव वाग्लेले आइतवार कर्भडहल अवलोकन गरेका हुन् …
धरान:आगामी असोज २८ गतेदेखि पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीका महिला पुरुष बास्केटवल खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । धरान १६ स्थित धरान रंगशालाको कर्भडहलमा मंगलवार सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, सुनसरी …
धरान: मिराकल बास्केटवल क्लवको आयोजनामा आयोजित मिराकल थ्री वाइ थ्री महिला पुरुष ओपन बास्केटवल प्रतियोगिताको उपाधि यलम्वर बास्केटवल क्लवले चुमेको छ। धरान १६ स्थित धरान रंगाशालाको कर्भडहलमा आयोजित प्रतियोगिताको महिला पुरुष दुवै उपाधि यलम्वर क्लवले जितेको हो …