इटहरीः सुनसरीको इटहरी रंगाशालमा सुविधासम्पन्न प्यारापिट बनेपछि ठुला खेलका लागि खचाखच हुने दर्शकलाई निकै सहज हुने भएको छ । यस अघि सिमेन्टको सँचरनामा बसेर खेल हेर्ने दर्शकले अब राष्ट्रिय खेलकुद परिषदले निर्माण गरेको सुविधा सम्पन्न प्यारापिटमा बसेर खेलको मज्जा …
इटहरीः राष्ट्रिय खेलकुद परिषदले ६ महिना अघि निर्माण जिम्मा दिएकाे मलेसियन कम्पनीले अत्याधुनिक प्यारापिट निर्णाण गरिरहेकाे छ । असार समान्तसम्म सक्ने लक्ष्यका साथ काम भइरहेकाे बताएकाे निर्माण कम्पनीले याे कामकाे २२ कराेडमा सक्ने गरि जिम्मा लिएकाे हाे । स्टिल …
धरान: अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाको विवादित निर्णयप्रति एन्फा, प्रदेश १ फुटबल संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघको हिजो इटहरीमा सम्पन्न बैठकले केन्द्रीय अध्यक्ष शेर्पाले गरेका निर्णयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको …
धरान: सिना मादेन (१९) को लक्ष्य सन् २०२२ मा हुन लागेको एशियन गेममा गोल्ड मेडल ल्याउनु रहेको छ । झोडापाटा, धरान–५, झोडापाटाकी उनी नेपालमा संपन्न १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा एक स्वर्ण र एक कास्य पदक विजेता हुन् । एसियन गेमकोलागि छनौट भएकी …
धरान: आगमी आर्थिक बर्षमा बुढासुब्बा गोल्डकपसहित ४ वटा प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखेको धरान फुटबल क्लबले आवश्यक बजेटको लागि सहयोग गर्न प्रदेश सरकारसँग पनि आग्रह गरेको छ । क्लबका अध्यक्ष किसोर राईसहित पदाधिकारी तथा संरक्षक मिनकुमार सुब्बासहितको टोलीले आज …
धरान: धरान फुटबल क्लबले आगामी आर्थिक बर्ष २०७७/०७८ मा विभिन्न कार्यक्रम तथा गतिविधिहरु समेटिको सवा करोड भन्दा बढीको अनुमानित बजेट तयार गरेको छ । क्बलले आगामी बर्षको लागि कुल १ करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको हो । त्यसमध्ये १५ लाख बजेट प्रशासनिक …
धरान: प्रदेश सरकारले आगामी आर्थिक बर्षमा खेलकुद क्षेत्रको पुर्वाधार विकासको लागि ३० करोड बजेट विनियोजना गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै खेलकुद क्षेत्रको विकासको लागि ३० करोड बजेट विनियोजन गरिएको …
विराटनगरः प्रदेश एक सरकारले खेलाडीलाई दिने घोषणा गरेको रकम ६ महिना कट्दा समेत नदिइएको भन्दै प्रदेश सांसदले आपत्ति जनाएका छन् । सांसद कुसुम श्रेष्ठले १३ औँ एसियाली खेलकुद प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश एक सरकारको मंसिर २५ गते बसेको …
धरान: धरान १५ स्थित खोरिया वस्तीमा अन्तराष्ट्रियस्तरको स्टेडियम मैदान निर्माण हुने भएको छ । भक्तराज कन्दङ्वा स्मृति क्रिकेट स्टेडियम नामाकरण भएको मैदानमा अहिले निर्माण कार्य भइरहेको छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको थियो । सोही …
धरान: उदयपुरको वेलका नगरपालिका ५ की प्रतिभाशाली एवं उदयीमान महिला खेलाडी समिक्षा मगरको एउटा आँखा चोट लागेर गुमाएकी छिन् । उनको दाहिने आँखाको दृष्टि मात्र गुमेको छैन, इन्फेक्सनले गर्दा कृत्रिम आँखा नै लगाउनुपर्ने अवस्था आएको छ । तर, चिकित्सकहरुले कृत्रिम आँखा …