मनोरञ्जन

    Showing 201-210 of 218 items.
  • मिस नेपालको धरान अडिसनमा ६ जना, उचाई नपुगेर अधिकांश अडिसनबाट बञ्चित(फोटोफिचर)

    धरान: मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरु सहभागी भएका छन् । आज मंगलबार गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित अडिसनमा ५.४ इन्च उंचाई , प्लस २ पास र १८ बर्ष नाघेका अविवाहित युवतीहरु मात्र सहभागी हुन पाए । यो नियमले गर्दा १२ जना सहभागी भए पनि अधिकांश उंचाई नपुगेर अडिसनमा भाग लिन पाएनन् ...

    • प्रकाशित मितिः चैत ४, २०७६
    • 2,832 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानको कलेजहरुमा नयाँ मिस नेपालको खोजी

    धरान: नेपालकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२० बारे जानकारी गराउने तथा इच्छुक प्रतिस्पर्धीहरुको खोजी गर्ने उद्देश्यले धरानमा कलेज एक्टिभेशन कार्यक्रम सम्पन्न भएको छ । आयोजक हिडेन ट्रेजरले धरानका विभिन्न कलेजहरुमा आज सोमबार कलेज एक्टिभेशन कार्यक्रम गरेको हो । यो कार्यक्रम धरान सिटी ...

    • प्रकाशित मितिः चैत ३, २०७६
    • 1,117 पटक पढिएको
    • क्लिक धरान
  • पुर्वमिस नेपाल निकिता र मिस अर्थ रिया धरानमा (भिडियोसहित)

    धरान: नेपालमा सौन्दर्य प्रतियोगिताको सबैभन्दा भव्य र ठुलो प्रतियोगिता हो, मिस नेपाल । हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जितेकी थिइन् । आयोजक हिडन ट्रेजर पुनः नयाँ मिस नेपालको खोजीमा निस्किसकेको छ । विभिन्न स्थानमा अडिसन गर्दै आयोजकको टोली धरान आइपुगेको छ । धरानमा दु ...

    • प्रकाशित मितिः चैत २, २०७६
    • 1,966 पटक पढिएको
    • क्लिक धरान
  • हिमेश भए कमेडी च्याम्पियनको विजेता

    धरान: कमेडी च्याम्पियन सिजन वानको विजेता हिमेश पन्त भएका छन् । भर्खर मात्र सम्पन्न भएको कमेडी च्याम्पियनको फाइनलमा उनी विजेता घोषित भएका हुन् । चर्चित अभिनेता हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले स्टेजमा उनलाई विजेता घोषित गरेका थिए । धादिङ जिल्लाका हिमेशले नगद २५ लाख, कार र अन्य थुप्रै पुरस्कारहरु प ...

    • प्रकाशित मितिः चैत १, २०७६
    • 1,130 पटक पढिएको
    • क्लिक धरान
  • बगरकोटमा फेसन सो(भिडियो र फोटो फिचरसहित)

    धरान: धरान १५ स्थित बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । यहाँ थुप्रै लाउञ्ज एण्ड बारहरु खुलेका छन् । यहाँ हरेक साँझ सेकुवाका स्वादका पारखीहरुको घुइचो लाग्छ । यही बगरकोटमा लोकदोहोरी साँझ लाउञ्ज एण्ड बारमा बिहिबार भने फेशन शो आयोजना भयो । उक्त शोको एक मात्र टाईटल बेष्ट क्याटवक मोडल क्युसा राईले ...

    • प्रकाशित मितिः फागुन ३०, २०७६
    • 6,855 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • होलीमा धराने युवाहरुको छट्पट्टी(भिडियो र फोटोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९)ले गर्दा धराने युवायुवतीहरुको यसपालीको होली उल्लासमय हुन सकेन । विगतमा जस्तो चोक चोकमा गीत, संगीतसहित होली कार्यक्रम यसपाली भएन । सरकारसँगै प्रहरी प्रशासनले सार्वजनिकरुपमा भिड हुने गरी होली नमनाउने आग्रह गरेको थियो । त्यसैले पनि धरानमा कतै ठुला सांगीतिक कार्यक्रमसहित होली ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 970 पटक पढिएको
    • क्लिक धरान
  • धरान बजार सुनसान, वीपीमा धुमधामले होली(फोटो फिचर)

    धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 2,559 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इटहरीमा उत्साह विनाको होली

    इटहरीः पुर्वी तराइमा अघिल्लो वर्षको जस्तो होलीको उत्सव छैन । अघिल्लो वर्ष विराटनगर, इटहरी, धरान लगायतका शहरमा विशेष सांस्कृतीक कार्यक्रमको आयोजना गरि होली पर्व मनाउने प्रचलन थियो । तर, यो वर्ष मोरङ जिल्ला प्रशासनले औपचारिकरुपमै सुचना जारी गरेर बढि भिडभाड हुने गरि कार्यक्रम आयोजना नगर्न भनेको थियो ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 538 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा जर्बजस्ती रंग दल्ने दुई युवती पक्राउ

    धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ । धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्य ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 6,829 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा होली सुुनसान: भानुचोकमा होली मनाउने देखिएन, होलीको व्यापार पनि मन्दी (भिडियोसहित)

    धरान: हरेक बर्ष फागु पुर्णिमा अर्थात होलीको दोस्रो दिन धरानको भानुचोकमा भव्य स्टेज बन्थ्यो, र सांगीतिक कार्यक्रमसहित भव्यरुपमा होली हंगमा हुन्थ्यो । त्यहाँ धरानभरिका युवायुवतीहरु अरिब मात्र होइन, कुखुराको अण्डा पनि एकअर्काको टाउकोमा फुटाउन तछाडमछाड गर्थे । पसल बन्द हुन्थ्यो भने गाडीहरु पनि कमै मात्र ...

    • प्रकाशित मितिः फागुन २७, २०७६
    • 2,503 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित