धरान: नेपालमा सौन्दर्य प्रतियोगिताको सबैभन्दा भव्य र ठुलो प्रतियोगिता हो, मिस नेपाल । हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल २०१९ को ताज अनुष्का श्रेष्ठले जितेकी थिइन् । आयोजक हिडन ट्रेजर पुनः नयाँ मिस नेपालको खोजीमा निस्किसकेको छ । विभिन्न स्थानमा अडिसन गर्दै आयोजकको टोली धरान आइपुगेको छ । धरानमा दु ...
धरान: कमेडी च्याम्पियन सिजन वानको विजेता हिमेश पन्त भएका छन् । भर्खर मात्र सम्पन्न भएको कमेडी च्याम्पियनको फाइनलमा उनी विजेता घोषित भएका हुन् । चर्चित अभिनेता हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले स्टेजमा उनलाई विजेता घोषित गरेका थिए । धादिङ जिल्लाका हिमेशले नगद २५ लाख, कार र अन्य थुप्रै पुरस्कारहरु प ...
धरान: धरान १५ स्थित बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । यहाँ थुप्रै लाउञ्ज एण्ड बारहरु खुलेका छन् । यहाँ हरेक साँझ सेकुवाका स्वादका पारखीहरुको घुइचो लाग्छ । यही बगरकोटमा लोकदोहोरी साँझ लाउञ्ज एण्ड बारमा बिहिबार भने फेशन शो आयोजना भयो । उक्त शोको एक मात्र टाईटल बेष्ट क्याटवक मोडल क्युसा राईले ...
धरान: कोरोना भाइरस(कोभिड १९)ले गर्दा धराने युवायुवतीहरुको यसपालीको होली उल्लासमय हुन सकेन । विगतमा जस्तो चोक चोकमा गीत, संगीतसहित होली कार्यक्रम यसपाली भएन । सरकारसँगै प्रहरी प्रशासनले सार्वजनिकरुपमा भिड हुने गरी होली नमनाउने आग्रह गरेको थियो । त्यसैले पनि धरानमा कतै ठुला सांगीतिक कार्यक्रमसहित होली ...
धरान: धरानको पनि मुख्य भानुचोकसँगै अन्य चोकहरुमा होलीको रौनक त्यति देखिएको छैन । मानिसहरुले परिवारजनसँग सामान्यरुपमा अबिर दलेर होली मनाएको फोटोहरु फेसबुकमा पोष्ट गरिरहेका छन् । सरकारसँगै प्रशासनको आह्वानले धरानको होली प्रभावित भएको देखिए पनि धरानमै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ ...
इटहरीः पुर्वी तराइमा अघिल्लो वर्षको जस्तो होलीको उत्सव छैन । अघिल्लो वर्ष विराटनगर, इटहरी, धरान लगायतका शहरमा विशेष सांस्कृतीक कार्यक्रमको आयोजना गरि होली पर्व मनाउने प्रचलन थियो । तर, यो वर्ष मोरङ जिल्ला प्रशासनले औपचारिकरुपमै सुचना जारी गरेर बढि भिडभाड हुने गरि कार्यक्रम आयोजना नगर्न भनेको थियो ...
धरान: जर्बजस्ती रंग दलेको आरोपमा प्रहरीले धरान १९ बाट २ जना युवतीलाई नियन्त्रणमा लिएको छ । धरान १९ स्थित हरियालीमा ती युवतीले अन्यलाई जर्बजस्ती रंग दलेपछि विवाद भइरहदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरु वडा नं १९ कै युवती भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्य ...
धरान: हरेक बर्ष फागु पुर्णिमा अर्थात होलीको दोस्रो दिन धरानको भानुचोकमा भव्य स्टेज बन्थ्यो, र सांगीतिक कार्यक्रमसहित भव्यरुपमा होली हंगमा हुन्थ्यो । त्यहाँ धरानभरिका युवायुवतीहरु अरिब मात्र होइन, कुखुराको अण्डा पनि एकअर्काको टाउकोमा फुटाउन तछाडमछाड गर्थे । पसल बन्द हुन्थ्यो भने गाडीहरु पनि कमै मात्र ...
धरान: लोकेन साँवाले निर्देशन गरेको ‘के: साङ्ला’को सोमबार धरानमा विशेष प्रदर्शनी भएको छ । लिम्बु जातिको संस्कृतिमा आधारित यो फिल्मले लिम्बु युवायुवतीबीच हुने माया प्रेम र तानेर विवाह गर्ने चलनलाई प्रस्तुत गरेको छ । धरान ८ स्थित गोर्खा सिने प्लेक्समा भएको प्रदर्शनीमा अग्रज कलाकार तथा निर् ...
धरान: विवाहित महिलाहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्न आयोजित मिसेस स्टेट वान सिजन ३ मा २९ जना प्रतियोगीहरु छनौट भएका छन् । छनौट भएका प्रतियोगिता महिलाहरुका अभिभावकहरुसँग आयोजक वुमन वर्थ ग्रुपले शुक्रबार भेटघाट कार्यक्रम पनि गरेको छ । दुई चरणको अडिसनबाट प्रतियोगिताको लागि २९ जना छन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित