धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धरानमा आजदेखि समुदायस्तरमा पिसिआर परीक्षण शुरु हुदैछ । यसको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले धरानको उच्च जोखिम क्षेत्रहरुको पहिचान गरेका छन् । यसैको तथ्यांकको आधारमा आज ...
विराटनगरः उदयपुरको वेलका नगरपालिकाबाट विराटनगर ल्याइएका एक पुरुषको ज्यान गएको छ । वेलका नगरपालिका १ का ५५ वर्षका वेदप्रसाद न्यौपानेलाई मंगलवार राती कोशी अस्पतालमा भर्ना गरिएपछि राती १ बजे उनको निधन भएको अस्पतालका मेसुडाक्टर चुमनलाल दासले जानकारी दिए । दासका अनुसार मृतकको उच्च ज्वरो मापन गरिएको थियो ...
धरान: धरान उपमहानगरपालिका वडा नं १ का एक युवामा पनि आज कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै आज धरानमा २ जना संक्रमित थपिएका छन् भने कुल संख्या २८ पुगेको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ का २० बर्षीय युवामा पनि संक्रमण पुष्टि भएको हो । यसअघि संक्रमण पुष्टि भएकाको कन्ट्याक ट्र ...
धरान: धरान १५ मा हिजो(सोमबार) कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको भाईको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरानको औद्योगिक क्षेत्रको प्रिति भल्वमा काम गर्ने धरान १५ सेन्ट्रल रोड(पिण्डेश्वर चोकदेखि उत्तर एभरेष्ट लाइन निस्कने सडक)मा घर भएका ती व्यक्तिको हिजो रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई हिजै व ...
धरान: सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पनि कोरोना संक्रमितको गम्भीर विरामीमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति दिएको छ । प्रतिष्ठानसहित १२ वटा अस्पताललाई यस्तो अनुमति दिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा.प्रदीप कुमार ज्ञवालीले १२ वटा अस्पतालल ...
धरान: धरानका कोरोना संक्रमण पुष्टि भएका प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत कामदारहरुको कन्ट्याक ट्रेसिङ भएकासहित ९२ जनाको स्वाब संकलन भएको छ । आज उनीहरु सबैको धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनस्थलमा स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरिएकामध्ये ७१ जना पुरुष हुन् भने २१ जना महिला हुन ...
धरान: नेपाली सेनाका एक डाक्टर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका थिए । ती डाक्टरको ससुराली घर धरान हो, र उनकी श्रीमति पनि डाक्टर नै हुन् । उनी वीपी प्रतिष्ठानमा जेआर(आवासिय चिकित्सक) छिन् । परिवार भेट्न आएका डाक्टर पनि वीपी प्रतिष्ठानकै उत्पादन हुन् । शुक्रबार वीपी प्रतिष्ठान आएका उनल ...
विराटनगरः प्रदेश १ मा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएकोछ ।ज्यान जानेमा विराटनगर ५ का ७७ वर्षीय पुरूष रहेको कोशी अस्पतालको मेसु डाक्टर चुमनलाल दासले जानकारी दिएका छन् । उनकाअनुसार ज्यान जाने पुरूष आज विहान मात्र कोसी अस्पतालको आइसोलेटेड अस्पतालम उपाचारका लागि आएका थिए । उनको ३ः१५ मा ज्यान ...
विराटनगरः सोमवार प्रदेश १ मा ५७ जना नयाँ सँक्रमित थपिए । यो दिउँसो २ बजेसम्मको तथ्यांक हो । नेपाल सरकारले लकडाउन खोलेपछि देखिएको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रदेश १ सरकारले थप उपचार क्षमता बढाउने तयारी थालेको छ । सरकारले पछिल्लो अवस्थाको पारिस्थितिक विश्लेषण गर्दै कोभिड उपचार केन्द्रको क्ष ...
विराटनगरः प्रदेश १ मा आज कुल ५७ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार मोरङमा एकैदिन ४६ संक्रमित थपिएका छन् । कुल संक्रमितमध्ये महिला १८ र पुरुष ३९ रहेका छन् । मोरङका मात्र ४६ जना कोरोना पोजेटिभ हुन् । सुनसरीमा ५ र झापामा ६ संक्रमित थपिएका छन् । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित