स्वास्थ्य

    Showing 1,441-1,450 of 1,928 items.
  • धनकुटामा आज पनि १ संक्रमित थपिए, देशभर ११६ जनामा संक्रमण पुष्टि

    धरान: आज प्रदेश एकमा ३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर भने ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा प्रदेश एकका ३ जना छन् । ती मध्ये एक जना धनकुटाका हुन् । हिजो पनि धनकुटामा ३ जना संक्रमित पुष्टि भएको थियो । यस्तै, आज प्रदेश एकको मोरङमा एक जना र एक जना ताप्लेजुङका व् ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 953 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा ७० जनाकै पिसिआर नेगेटिभ, सबै डिस्चार्ज हुदै

    धरान: एक स्वास्थ्यकर्मी र २ जना सुरक्षकर्मीसहित धरानमा एन्फा एकेडेमी, होम र होटल क्वारेन्टाइनमा रहेका ७० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न मुलुकबाट आएकाहरुको दुई दिनअघि एन्फा क्वारेन्टाइनमा स्वब संकलन गरिएको थियो । उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षण ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,524 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा समुदायमा कोरोना परीक्षण गरिने

    विराटनगर: प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टिनमा मात्र देखिएको छ । समुदायमा संक्रमण देखिएको छैन तर नमूनाका रुपमा समुदायस्तरमा पनि परीक्षण गर्ने तयारी गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले भने,‘क्वारेन्ट ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 786 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ का ७ सय ३६ कोरोना संक्रमित मध्ये ६ सय ४२ निको भए

    विराटनगरः प्रदेश १ मा नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमणमा रहेका मध्ये अधिकांश व्यक्ति निको भएर घर फर्केका छन् । मंगलवार रातीसम्मको तथ्याँकअनुसार प्रदेश १ भित्र कुल ७ सय ३६ व्यक्तिमा संक्रमण भएको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. शुरेस मेहेताले जानकारी दिएका छन् । उनका अनुसार म ...

    • प्रकाशित मितिः असार ३१, २०७७
    • 1,387 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनामुक्त धनकुटामा यसरी भेटिए संक्रमित

    धरान: जेठ ४ गते जिल्ला अस्पताल धनकुटामा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि जिल्लामा त्रास बढ्यो । उनीसँग उपचार गराएका विरामी, कन्ट्याकमा आएका व्यक्ति र सहकर्मीसहित पुनः पिसिआर चेक गर्दा थप आधादर्जन व्यक्तिमा कोरोना पोजेटिभ आएपछि प्रशासनले जिल्लामा पहिलो पटक सिल गरेर लकडाउन थप कडा पा ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,484 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना निको भएर वीपीबाट १५ जना डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज १५ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा ९ बर्षका बालकदेखि ५० बर्षसम्मका व्यक्तिहरु छन् । डिस्चार् ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 969 पटक पढिएको
    • क्लिक धरान
  • धनकुटाका ३ पुरूषमा काेराना संक्रमण पुष्टि

    धरानः विदेशबाट आएका धनकुटाका ३ पुरूषमा कोरोना पोजेटिभ देखिएका छ । धनकुटाको सहिदभुमी गाउँपालिका १ र छथर जोरपाटी गाउँपालिकाका २ पुरूषमा कोरोना पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाइँले जानकारी दिएका छन् । उनका अनुसार ती युवा कुवेत, बहराइन र साउदीबाट आएका हुन् । सहिदभुमीका ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 2,034 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित क्वारेन्टाइनमा रहेका ७० जनाको स्वाब संकलन

    धरान: विदेशबाट आएर धरानको विभिन्न क्वारेन्टाइनमा रहेका ७० जनाको आज पिसिआर परीक्षणको लागि स्वाबको नमुना संकलन गरिएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा आज स्वाबको नमुना संकलन गरिएको हो । ती मध्ये पुरुष ५३ जना र महिला १७ जना रहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,448 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा एकसहित प्रदेश १ मा आज ६ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ६ जना संक्रमित थपिएका छन् । ती मध्ये एक जना सुनसरीका छन् । सुनसरीमा रामधुनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यस्तै झापामा ४ जना र मोरङमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको गौरीगञ ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 856 पटक पढिएको
    • क्लिक धरान
  • आज १४४ जना कोरोना संक्रमित थपिए

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभर गरिएको पिसिआर परीक्षणमा १४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको पनि गौतमले जानकारी दिए । ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 873 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित