धरान: धरानमा डेंगुका विरामीहरुको संख्या बढ्दो क्रममा रहेपनि उपमहानगरपालिकाले नियन्त्रणको लागि चासो देखाएको छैन । डेंगु नियन्त्रणको लागि अहिले वडा कार्यालयहरुले फगिङको उपाय लगाएका छन्, तर स्वास्थ्य मापदण्ड अनुसार डेंगु नियन्त्रणको लागि फगिङ भन्दा सर्च एण्ड डिस्ट्रोय पहिलो प्राथमिकता हो । यसतर्फ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनमा समेटेर स्वायत्तता खोस्ने र आंगिक कलेज मात्र बनाउन लागेको भन्दै गठित वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । प्रतिष्ठानको स्वायत्तता खोसिन हुदैन भन्दै राजधानी पुगेको संघर्ष समितिको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐनबाट हटाएर स्वयत्त नै राख्ने प्रतिवद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले जनाएका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले सुनसरी क्षेत्र नं १ का संघीय र प्रदेशसभाका सांसदहरुको टोलीसँग यस्तो प्रतिवद्धता जनाएका हुन् । प्रतिष् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वयत्तता खोसिने गरि नेपाल सरकारले छाता ऐन ल्याउन प्रस्ताव गरेको प्रति धरानका राजनीतिक दलहरुले असहमति जनाउदै खेद व्यक्त गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नकेपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एस), राष्ट्रिय प्रजातन्त्र पार् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जंगलमा आफ्नै वेल, रिजर्ब वेयर र पााइपलाइन भएपनि सञ्चालन भने खानेपानी व्यवस्थापन बोर्डले गरिरहेको छ । प्रतिषठन र खानेपानी व्यवस्थापन बोर्डबीच दैनिक १५ लाख लिटर पानी उपलब्ध गराउने र त्यसवापत बार्षिक ८२ लाख रुपैया बोर्डलाई उपलब्ध गराउने लिखित सम्झौ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा करिब दुई सातादेखि जारी खानेपानी समस्या हल नभएपछि विद्यार्थीहरुलाई विदा दिइएको छ । प्रतिष्ठानले मंगलबारदेखि एक साताको लागि विद्यार्थीहरुलाई विदा दिएको हो । प्रतिष्ठानको हस्पिटल र आवास तथा होस्टल क्षेत्रमा पर्याप्त खानेपानी आपूर्ति हुन नसकेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरुले तीन दिनभित्र खानेपानीको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् । प्रतिष्ठानस्थित शिक्षक कल्याण समाजले सोमबार निमित्त उपकुलपति समक्ष तीन दिनभित्र खानेपानी व्यवस्थापन गर्न माग गरेको हो । तीन दिनभित्र समस्या समाधान गर्न नसके सा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामीहरुले भोग्नुपरिरहेको समस्या र बेथितीहरुबारे राष्ट्रिय स्वतन्त्र पार्टी सम्बद्ध नेताहरुले पदाधिकारीहरुको ध्यानाकर्षण गराएका छन् । अभियन्ता एवं रास्वपा सम्बद्ध सरिन तामाङ, सुदिप श्रेष्ठ, सत्य घलेलगायतले प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.डा. ...
धरान ः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.बलभद्र प्रसाद (वीपी) दाससहित ३ जना पुर्वपदाधिकारीहरुलाई भ्रष्टचारमा कैद र जरिवाना सजाय भएको छ । बिशेष अदालतका न्यायाधिश बलभद्र बास्तोला र डा.खुशीप्रसाद थारुको इजलाशले बिहिबार पुर्वउपकुलपति डा.दास, अस्पताल निर्देशक प् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यार्थीबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार छात्रावास विद्यार्थीबीच झगडा भएको थियो । त्यसक्रममा एकजना तीन तलाबाट खसेर गम्भीर घाइते भएका छन् । डिएसपी नवराज मल्लका अनुसार सिन्धुलीका २२ बर्षीय विद्यार्थीले अर्का एक विद्य ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित