धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टल भित्रै वियर पिएर हो हल्ला गरेपनि प्रहरीले नियन्त्रणमा लिएका ४ जना विद्यार्थीलाई प्रतिष्ठानले जिम्मा लिएर लगेको छ । प्रतिष्ठान एकेडेमिक डिन डा.शिवेन्द्र झा आफै प्रहरी कार्यालय पुगेर ती विद्यार्थीहरुलाई जिम्मा लिएका हुन् । विद्यार्थीहरुलाई प्रति ...
धरान: कोरोना विरुद्धको खोप कार्यक्रम अव्यवस्थित भएको, लापरवाही भएको भन्ने गुनासोलाई मध्यनजर गर्दै धरानमा राजनीतिक दलहरुबाट पनि अनुगमनको लागि प्रतिनिधि पठाउने निर्णय भएको छ । मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार खोप अभियानबारे भएको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यसअघि तीन दिनसम् ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १४४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये सुनसरीको धरानमा १२६ जना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार १ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० जनामा र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा संक्रमण देखिएको हो । पीसीआर परी ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४ जना विद्यार्थीहरु होस्टेलभित्रै वियर पिएर उच्छृंखल गतिविधि गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । पुरुष छात्रावासभित्रै बियर पिउदै होहल्ला र गालीगलौज गरिरहेको अवस्थामा आज बिहान होस्टल प्रशासनले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । ...
धरानः तीन दिने भेरो सेल खोप अभियानको क्रममा व्यापक जनगुनासो आएपछि धरान उपमहानगरपालिकाले कोरोना विरुद्धको खोप कार्यक्रमलाई व्यवस्थित गर्ने जनाएको छ । खोप केन्द्रमा अव्यवस्थित भएको, लक्षित समुहले खोप लगाउन नपाउदा पहुँचको भरमा अन्यले नै खोप लगाएको जस्ता गुनासो चौतर्फी आएपछि उपमहानगरले आगामी दिनमा ...
विराटनगर: प्रदेश १ सरकारकी सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेस्रो लहरको पुर्व तयारीमा जुट्न निर्देशन दिएकी छिन् । कोभिड–१९ को सम्भावित तेस्रो लहरको पुर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले सो निर्देशन दिनु भएको हो । विज्ञहरुले कोरोनाको तेश्रो लहरमा बालबालिका बढ ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १०४ जनामा कोरोना संक्रमित थपिएका छन् । कुल १ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा ६५२ जनामा संक्रमण देखिएको छ भने १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका ...
धरान: तीन दिनको अवधिमा धरानमा ११ हजार जनाले कोरोना विरुद्धको भेरो सेल खोप लगाएका छन् । धरानको विभिन्न ७ वटा खोप केन्द्रबाट सोमबार, मंगलबार र बुधबार गरि ३ दिनमा कुल ११ हजार ७७ जनाले खोप लगाएका हुन् । यो संख्या भेरो सेल खोप लक्ष्य भन्दा भन्दा दोब्बर हो । यसअघि धरानमा ५ हजार जनालाई भेरो सेल खोप लगाउने ...
धरान: धरानमा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । तीन दिनसम्म भेरो सेल खोप कार्यक्रम भएको धरानमा भोलीदेखि जोन्सन खोप लगाउने तालिका थियो । साथै, थप एक दिन भेरो सेल खोप लगाउने भनिएको थियो । तर, जिल्ला स्वास्थ्य कार्यालयबाट खोप नआइपुगेको कारण स्थगित गर्नुपरेको उपमहानगरपालिकाले जनाएको छ । यस्त ...
धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १८० जनामा कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये धरानमा ११७ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कुल २ हजार १२४ जनाको पीसीआर परीक्षण गर्दा ६७८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, १ हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित