धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पदवहाली गरेका छन् । बिशेष अदालतबाट भ्रष्टचार मुद्दामा सफाई पाएपछि आज (बिहिबार) डा.गिरीले पदवहाली गरेका हुन् । उनी प्रतिष्ठान प्रवेश गर्दा पदाधिकारी, कर्मचारी तथा शिक्षकहरुले स्वागत गरेका थिए । पदवहाली गरेपछि डा.गिर ...
धरान: मृगौलामा समस्या देखिएर उपचार गराइरहेका गायक नवराम राईलाई धरान १७ समाज हङकङका अध्यक्ष मधुकुमार राईले नगद ५ हजार रुपैया सहयोग गरेका छन् । धरान १७ निवासी राई हाल धरान आएका छन् । उनले विपि स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका गायक राईलाई अस्पतालमा नै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ...
धरान: प्रोफेसर पदको दुरुपयोग गरेको आरोपमा भ्रष्टचार मुद्दा दर्ता भएर निलम्बनमा परेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले सफाई पाएका छन् । उपकुलपति डा.गिरीसँगै मुद्दा दायर भएका विराट मेडिकल कलेजका अध्यक्ष प्रा.डा.ज्ञानेन्द्रमान सिंह कार्कीले पनि बिशेष ...
धरान : पुरानो बाटो सञ्चालनमा ल्याउनुपर्ने जनताको माग ठिक भएपनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट डोजर लगाएर भत्काउनु गल्ती भएको अगुवाई गर्ने माओवादी नेताहरुले स्वीकार गरेको छ । शनिबार डोजर लगाएर प्रतिष्ठानको दक्षिण पुर्वी गेट भत्काउदा तीब्र आलोचना खेपेपछि नेतृत्व गरेका माओवाद ...
धरान: धरान उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयको आयोजना तथा केएचडिसिसँगको सहकार्यमा चार दिनदेखि स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । वडाबासीहरुलाई उच्च रक्तचाप, मधुमेह, मृगौला र कोलेस्ट्रोल सम्बन्धी उपचार सेवा एकै ठाउँबाट प्रवाह गर्न माघ २९ गतेदेखि शिविर आयोजना भइरहेको वडा अध्यक्ष नरेश ईव ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वरेक्टर एवं हाडजोर्नी बिशेष प्रा.डा.गुरु खनालले आफ्नो एसएलसी फेल र बिहारको नक्कली सर्टिफिकेट भन्दै प्रकाशित समाचारको खण्डन गर्दै चरित्र हत्या गरेको बताएका छन् । उनले त्यसविरुद्ध साइबर ब्युरोमा उजुरी दिएर कानुनी प्रक्रियामा गएको पनि बताएका छन ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक, कर्मचारीहरुको माग सम्बोधन भएपछि आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।कार्यकारिणी समिति शुक्रबार बसेको बैठकले अवरुद्ध भएको बढुवा प्रक्रिया सुचारु गर्न अन्तर्वार्ताको तालिका प्रकाशन गर्ने निर्णय गरेपछि शनिबार व्यवस्थापन पक्ष र आन्दोलनरत ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अवरुद्ध बढुवा प्रक्रिया फागुन ६ गतेदेखि सुचारु हुने भएको छ ।प्रतिष्ठानको शुक्रबार राती सम्पन्न भएको कार्यकारिणी समिति बैठकले अन्तर्वार्ता फागुन ६ गतेदेखि स्थायी र करार दुवैको शुरु गर्ने निर्णय गरेको हो । बैठक पछि शिक्षक, कर्मचारी तथा विद्यार्थीह ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कार्यकारिणी समिति (का.स.) बैठक आज दिउँसो ४ बजे बस्दैछ ।आन्दोलनरत शिक्षक, कर्मचारीहरुले अन्तर्वार्ताको तालिकाबारे निर्णय नगरेसम्म आन्दोलन स्थगित नगर्ने भएपछि आज का.स.बैठक बस्न लागेको हो । काठमाडौमा रहेका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्क ...
धरान :वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले काममा फर्कन आग्रह गरेपछि आन्दोलनरत शिक्षक, कर्मचारीहरुले अस्वीकार गरेका छन् । का.मु.उपकुलपति कार्कीले बिहिबार अपिल जारी गर्दै तत्काल कार्यकारिणी समिति बैठक बसेर बढुवा प्रक्रिया अघि बढाउने प्रतिव ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित