धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया सफलतापुर्वक भएको छ ।सर्लाहीकी ५० वर्षिया महिलाको हिजो (मंगलबार) राती साढे १० बजे आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । कोरोनाको दोस्रो लहर शुरु भएयता पुर्णरुपमा बेहो ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९९३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । पछिल्लो २४ घण्टामा प्रदेशभरिमा ११० जना संक्रमणमुक्त भएका छन् । मोरङमा ४४५, झापामा २२९, सुनसरीमा १६१, भोजपुर र संखुवासभामा ३२–३२ जना संक्रमित थपिएका छन् भने ताप्लेजुङ ...
वीपीमा सुनसरीका थप ३ जना कोरोना संक्रमितको मृत्युुधरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने तीनै जना सुनसरी जिल्लाका हुन् । प्रतिष्ठानका अनुसार सुनसरीको बराहक्षेत्र ५ का ८२ बर्षीय महिलाको आज बिहान साढे ६ बजे मृत्य ...
धरान : धरानमा थप एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । धरान वडा न. १ पुरानो बजारका ७० बर्षका संक्रमित वृद्धको मृत्युु भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार बृद्धको मंगलबार दिउँसो साढे ३ बजे बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा ...
धरान : धरानमा आज मंगलबार ९३ जना कोरोना संक्रमीत थपिएका छन् ।धरान उपमहानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख उमेश मेहताका अनुसार ४३ जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो भने ५० जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । योसँगै धरानमा कोरोनाको दोस्रो लहर शुरु भएपछि बैशाख १ गते यता नै संक्रमित हुनेको संख्या ...
विराटनगर: प्रदेश १ पछिल्लो चौबिस घण्टामा ९०४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएकाहरुमा मोरङमा ४३१, झापामा २१४, सुनसरीमा १८०, धनकुटा र उदयपुरमा १८–१८ जना छन् भने इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ जना छन् । यस्तै, प्रदेश १ बाहिरका ३२ जनामा संक्रमण देखिएक ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गए राती २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार मोरगको विराटनगर १४ र सुनसरीको कोशी गाउँपालिका १ का पुरुषको कोभिड अस्पतालमा मृत्यु भएको हो । दुवैको गए राती (सोमबार) ५ मिनेटका अन्तरमा मृत्यु भएको प्रतिष्ठानक ...
धरान: सोमबार साँझ धरानमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । पिसिआर परीक्षण गरिएकाहरुमा ८९ जना थपिएसँगै सक्रिय संक्रमितको संख्या पनि ५ सय नजिक पुगेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार सक्रिय संक्रमितको संख्या धरानमा ४८९ जना छन् । कोभिड महामारीको दोस्रो ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९३७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्या अहिले सम्मकै उच्च हो । गत वर्षको कात्तिक ४ गते प्रदेश १ मा दैनिक संक्रमित संख्या ८७० पुगेको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३९८, झापामा २६३, सुनसरीमा ८७, उदयपुरमा ५२, ताप्लेजुङमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित पुरुषको जटिल किसिमको शल्यक्रिया भएको छ । कल्याणपुर, सिराहाका ४० बर्षीय पुरुषको आज विहान साढे २ बजे आकस्मिक शल्यक्रिया भएको प्रतिष्ठानले जनाएको छ । उक्त विरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै जोरो, खोकी, ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित