स्वास्थ्य

    Showing 871-880 of 1,942 items.
  • वीपीको कोभिड अस्पतालमा विराटनगरका संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको प्रतिष्ठानस्थित कोभिड अस्पतालमा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार उनको गए राती ९ बजेर ३० मिनेटमा मृत्यु भएको थिय ...

    • प्रकाशित मितिः वैशाख १४, २०७८
    • 1,323 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा कोभिडको उपचार तयारीबारे मुख्यमन्त्री राईद्वारा अनुगमन, अक्सिजन कमी हुन नदिन निर्देशन

    धरान: प्रदेश १ मा पनि कोरोना संक्रमणको दर तीब्रगतिमा बढ्दै गएपछि मुख्यमन्त्री शेरधन राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिडको उपचार तयारीबारे आवश्यक जानकारी लिएका छन् । मुख्यमन्त्री राईले सोमबार दिउँसो प्रतिष्ठानमा अनुगमनको क्रममा पदाधिकारीहरुसँग आवश्यक जानकारी लिएका हुन् । ...

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 3,081 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा तीन दिनभित्र सबै स्थानीय तहमा आइसोलेसन सेन्टरहरु तयार गर्ने डिसिसिएमसिको निर्णय

    धरान: कोरोना संक्रमण दैनिकरुपमा वृद्धि हुदै गएपछि सुनसरीमा ३ दिन भित्र सबै स्थानीय तहहरुमा आइसोलेसन सेन्टरहरु तयार गरेर राख्ने निर्णय भएको छ । आज (सोमबार) सुनसरीका प्रजिअ उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला समन्वय प्रमुख तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको उपस्थितिमा भएको डिसिसिएमसि बैठकले य ...

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 2,635 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्दै: एकैदिन २०२ जना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा दैनिकरुपमा कोरोना संक्रमणको दर बढ्दै गइरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आज मात्र प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरंगमा ११४ जना छन् भने झापामा ३७, सुनसरीमा ३३, ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ जना छन् । संक्रमण पुष् ...

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 1,757 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको कोभिड अस्पतालमा आजै थप एक कोरोना संक्रमितको मृत्यु

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने विराटनगर १२ मोरङका ७५ बर्षीय वृद्ध पुरुष रहेका छन् । उनको दिउँसो १ बजेर ५५ मिनेटमा कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ...

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 1,974 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानस्थित रेडक्रसको ब्लड बैंकमा छैन स्यानिटाइजर, रक्तदान नगरि फर्किए रक्तदाता

    धरान: कोरोना संक्रमण तीब्र दरमा वृद्धि भइरहदा सरकारले कार्यालहरुमा मास्क लगाउन र स्यानिटाइजर अनिवार्य राख्न स्वास्थ्य मापदण्ड बनाएको छ । तर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्र (ब्लड बैंक)मा भने स्यानिटाइजर राखिएको छैन । विरामीलाई आवश् ...

    • प्रकाशित मितिः वैशाख १३, २०७८
    • 1,400 पटक पढिएको
    • क्लिक धरान
  • महेन्द्र क्याम्पसले परीक्षा फारम शुल्क समायोजन गरेपछि तालाबन्दी खुल्यो

    धरान: परीक्षा फारम शुल्क वृद्धिको विरोधमा महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा लागेको ताला खुलेको छ । क्याम्पस प्रशासनले वृद्धि गरेको शुल्क समायोजन गर्दै साविककै कायम गरेपछि अनेरास्ववियुले तीन दिन पछि आज(आइतबार) तालाबन्दी खोलेको हो । क्याम्पस प्रशासनले स्नातक तह, प्रथम बर्ष अन्तर्गत बिए, बिएड ...

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 2,950 पटक पढिएको
    • क्लिक धरान
  • धरान उपमहानगरपालिकाका एक कर्मचारीसहित थप १४ जनालाई कोरोना संक्रमण

    धरान: धरान उपमहानगरपालिकामा आज थप १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना उपमहानगरपालिकाका कर्मचारी पनि छन् । उपमहानगरको स्टोरमा काम गर्ने एक पुरुष कर्मचारीलाई संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका कर्मचारीलाई अलग्गै होटल क्वारेन्टिनमा राखिएको छ । पछिल्लो ...

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 4,341 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीमा १५ सहित प्रदेश १ मा १२२ संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगाम ...

    • प्रकाशित मितिः वैशाख १२, २०७८
    • 2,260 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा कोरोना संक्रमितको शव परिवारकै जिम्मा, ५० भन्दा बढी मलामी गएको पुष्टि

    धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि संक्रमण तीब्रदरमा फैलिरहेको छ भने धमाधम संक्रमितहरुको मृत्यु पनि भइरहेको छ । सरकारले संक्रमण रोक्न थुप्रै प्रतिबन्धात्मक निर्णयहरु गरिसकेको छ । यो बेला सबै व्यक्ति, क्षेत्र सचेत हुनुपर्ने अवस्था छ । सानो भुल वा लापरवाहीले समुदायमा संक्रम ...

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • 3,191 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित