स्वास्थ्य

    Showing 961-970 of 1,973 items.
  • चार दिनमा धरानमा १२ सय बढीले लगाए कोरोनाविरुद्ध खोप, फ्रन्टलाइनरहरु नै खोप लगाउन डराए

    धरान: कोरोनाविरुद्धको खोप अभियानअन्र्तगत चार दिनसम्म धरानमा १२ सय भन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयपुर हस्पिटलमा रहेको खोप केन्द्रबाट १ हजार २ सय ८६ जनाले खोप लगाएका हुन् । ती मध्ये वीपी प्रतिष्ठानमा शनिबारसम्म ९ सय १६ जनाले खोप लगाएका छन् ...

    • प्रकाशित मितिः माघ १७, २०७७
    • 2,935 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाविरुद्धको खोप लगाएका दुई चिकित्सकको सन्देश, 'खोप सुरक्षित छ, ढुक्क भएर लगाऔँ'

    विराटनगरः बुधवार प्रदेश एकमा सामाजिक विकास मन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा दुई चिकित्सकहरुलाई पहिलो पटक कोरोनाविरुद्धको खोप लगाइयो । खोप लगाउनेमा कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर चुमनलाल दास र वरिष्ठ फिजिसियन डाक्टर दीपक सिग्देल थिए । दासले पहिलो र सिग्देलले दोस्रोमा खोप लगा ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,792 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पहिलो दिन २६४ जनाले लगाए कोरोनाविरुद्धको खोप, कसैलाई साइड इफेक्ट देखिएन

    धरान: कोरोना विरुद्धको खोप अभियान अन्तर्गत पहिलो दिन बुधबार धरानमा २६४ जनाले कोभिसिल्ड खोप लगाएका छन् । कोभिडविरुद्ध फ्रन्टलाइनमा रहेर काम गरेकाहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विजयुर हस्पिटलमा खोप लगाएका हुन् । वीपी प्रतिष्ठानका १२६ जना स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । ती ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,381 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलमा यसरी शुरु भयो कोभिडविरुद्धको खोप अभियान (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाविरुद्धको कोभिसिल्ड खोप अभियान शुरु भएको छ । प्रतिष्ठानका चारै जना पदाधिकारीहरुलाई एक साथ खोप लगाएर शुभारम्भ गरिएको थियो । प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर डा.गुरु खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 3,523 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु

    विराटनगर: प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज प्रदेश १ मा खोप अभियानको शुरुवात गर्दै आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले कोभिड विरुद्ध विजयी प्राप्त गर्ने काम शुरु भएको बताए । उनले लक्षित वर्गपछि अन्य व्यक्तिहरुलाई पनि खोप लगाउन शुरु गरिन ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,392 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानमा आइपुग्यो कोभिसिल्ड खोप

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप 'कोभिसिल्ड' आइपुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट आज बिहान १५० भाइल खोप आइपुगेको प्रतिष्ठानका सहायक अस्प्ताल निर्देशक डा.प्रमोद वरालले जानकारी दिए । ती खोपहरुलाई बिहान साढे १० बजेदेखि लगाउन शुरुवात गरिने पनि उनले बताए । &lsqu ...

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 2,033 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी प्रतिष्ठान र विजयपुर हस्पिटलबाट कोरोनाविरुद्ध खोप दिइने

    धरान: कोरोनाविरुद्ध अग्रपंक्तिमा रहेर खटिनेहरुलाई लक्षित गरेर आएको कोरोनाविरुद्धको खोप धरानमा पनि बुधबारदेखि लगाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटललाई केन्द्र मानेर धरानमा फ्रन्टलाइनहरुलाई कोरोनाविरुद्धको खोप दिइनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयको अस्पता ...

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 3,343 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश एकमा साढे पैतीस हजार कोरोनाविरुद्धको खोप आइपुग्ने, एक साताभित्र फ्रन्टलाइनरलाई दिइने

    विराटनगरः प्रदेश एकका लागि आज साँझसम्म ३५ हजार ५ सय खोप विराटनगर आउने भएको छ । हेटौंडाबाट स्थलमार्ग हुँदै खोप प्रदेश १ मा आइपुग्ने प्रदेश एकका स्वास्थ्य निर्देशक ज्ञान बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रदेशमा माघ १४ गतेदेखि खोप लगाउने तयारी भइरहेको छ । काठमाण्डौंबाट खोपलाई औषधी व्यवस्था व ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 2,299 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान

    काठमाण्डौं: नेपालमा कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाउन शुरु हुने भएको छ । भारतले अनुदानमा दिएको १० लाख डोज ‘कोभिशिल्ड’ शनिबार नै सम्बन्धित प्रदेशमा पठाएको छ । विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा पठाइएको खोप आजसम्म पुगिसक्नेछन् । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभ ...

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,514 पटक पढिएको
    • क्लिक धरान
  • अप्रेसन पछि मृत्यु भएकी दिपा राईको आज पोष्टमार्टम र अन्त्येष्टी

    धरान: विजयपुर हस्पिटल र मृतक पक्षबीच सहमति भएपछि इटहरीकी दीपा राईको मृत्यु भएको ४ दिनपछि आज शवको पोष्टमार्टम भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा मृतक राईको शवको आज पोष्टमार्टम भएको हो । पोष्टमार्टम भइसकेको र उनको अन्तिम दाह सँस्कार गर्ने तयारी भइरहेको मृतक पक्षका के.के.राईल ...

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 4,045 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित